३०५१ जनामा कोरोना संक्रमण पुष्टि, ३४३० जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्वास्थ्य प्रयोगशालामा आज १३ हजार ६८ पिसिआर परिक्षण गरिएकामा ३ हजार ५१ जनामा संक्रमण पुष्टि भएको हो । यसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणमुक्त भएको छ । यससँगै निको हुनेको सङ्ख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमित ३६ हजार ५१४ जना रहेका छन् । देशभर १ हजार २३२ जना क्वारेन्टिनमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर