बिन्दास करिष्मा (फोटोफिचर)

काठमाडौं । करिष्मा मानन्धरको सुन्दरताको चर्चा सबै भन्दा धेरै हुने गरेको छ । भरखर करिअर सुरु गर्दै गरेका नायिकाहरु समेत उनको सुन्दरताको प्रसंगमा नतमस्तक हुने गर्छन् ।

अभिनयको क्षेत्रमा एकसमय एकछत्र राज गरेकी करिष्मा पछिल्लो समय फिल्म निर्माणमा पनि सहभागि भइन् । उनको लगानी रहेको कुनै पनि चलचित्रले उनलाई आशातीत सफलता दिन सकेन ।

गोदवारीमा बसोबास गर्ने करिष्माले अहिले फार्म हाउस सुरु गरेकी छिन् । कृषि कर्मले आम्दानीसंगै मानसिक सन्तुष्टि मिल्ने उनको भनाई छ । कोरोना संक्रमणपछि भएको लकडाउनपछि उनी कृषिको महत्व बढेको उनको भनाई छ । बिन्दास शैलिकी करिष्मा साना साना खुसीबाट पनि सन्तुष्ट हुन सकिने भनाई राख्छिन् ।

तस्विर : करिष्माकाे फेशबुकबाट

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सातै प्रदेशमा कांग्रेस पहिलो