Monday, May 17, 2021
Home प्रदेश गण्डकीमा थपिए २७९ संक्रमित

गण्डकीमा थपिए २७९ संक्रमित

,

पोखरा । गण्डकी प्रदेशमा बिहीबार थप २ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित प्रदेशमा कुल संक्रमित संख्या ८ हजार ५ सय ४३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्तिमार्फत जनाएको छ ।

गएको २४ घण्टामा गण्डकीमा १ सय ४५ जना निको भए । यो सहित कुल निकोको संख्या ४ हजार ८ सय २ पुगेको छ । गएको २४ घण्टामा ९ सय ३ पीसीआर परीक्षण भएको हो । हाल सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ४५ छ ।

गएको २४ घण्टामा गण्डकीमा थप १ जनाको मृत्यु सहित हालसम्म मृत्यु हुनेको कुल संख्या ९६ पुगेको छ । कास्की जिल्लामा हाल २ हजार २ सय ९५ जना सक्रिय संक्रमित छन् । कास्कीमा ३८ जनाको ज्यान गइसकेको छ ।

(Visited 82 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ...

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको गयो ज्यान

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई...

गणपतमा अब टाइगरसँग नोरा

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यसअघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको काम...

प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७...

ट्रेन्डिङ

दैलेखमा कोरोना संक्रमित र प्रहरीबिच झडप, चार जना घाइते

दैलेख । शनिबार दैलेखको नारायण नगरपालिका –१ को त्रिभुवन उच्च माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमित र प्रहरीबिच झडप भएको छ । क्वारेन्टाइनमा बसेको...

नेपाललाई १० पदक

काठमाडौं । नेपालले आईएसकेयू इन्टरनेसनल अनलाइन कराते काता च्याम्पियनसिपमा ४ स्वर्णपदकसहित १० पदक हात पार्न सफल भएको छ । नेपालले चार स्वर्ण, समान ३...

अभिनेता अर्जुन रामपाल लागू औषध काण्डमा

मुम्बई । बलिउड अभिनेता अर्जुन रामपाल यतिबेला पक्राउ परेका छन् । उनको घरमा छापा मार्ने क्रममा केही लागूऔषध भेटिएपछि उनलाई पक्राउ गरेको हो ।...

सूर्य चम्केपछि मुम्बइ प्लेअफ नजिक

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बइ इन्डियनले रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ । साविक विजेता मुम्बई इन्डियन्स युएईमा...

अनर्गल प्रचार गरिएको भन्दै पूर्व उर्जामन्त्रीको आपत्ति

काठमाण्डौं । निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तबारे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । उनका स्वकीय सचिव...

दीपकराज पाठकको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक

 काठमाडाै‌ं । दीपकराज पाठकको शब्द रहेको नयाँ गीत ‘भोटे ताल्चा’ सार्वजनिक भएको छ । रचना रिमाल र शंकर दाहालको स्वर रहेको गीतमा बिपिन आचार्यको...

चलचित्र विकास बोर्ड अध्यक्षको आवेदन माग

काठमाडौं । विगत पाँच महिनादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले मंगलबार...

भुक्तानीको विषयलाई लिएर, प्रदेश सरकार र कर्मचारीबीच विवाद

जनकपुरधाम, । प्रदेश २, सरकारले उपभोक्ता समिति मार्फत गराएको कामलाई लिएर प्रदेश सरकार र कर्मचारीबीच विवाद उत्पन्न भएको छ । प्रदेश सरकार कुनै हालतमा...

पूर्व युवराज पारसलाई राजविराजमा अभिनन्दन

सप्तरी, राजविराज । पूर्व यूवराज पारस सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित प्रसिद्ध दुर्गा मन्दिरको दर्शन तथा पूजापाठ गरेका छन् । सो अवसरमा उनलाई राजावादी...

बाजुरामा बाढीपहिरोले साउन यता ४५४ जना बिस्थापित, अझै पुगेन सरकारी राहत

बाजुरा । बाजुरा जिल्लामा साउन एक गतेबाट आजसम्म जिल्ला भरीका बर्षादसंगै गएको बाढी पहिरोले चार सय ५४ जना बिस्थापित भएका छन् । एक जनाको...

चार हप्तापछि मेलम्चीकाे सुरुङमा पानी हाल्न सकिने

काठमाडौँ । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजल खण्डको सुरुङमार्ग र पानी प्रशोधन केन्द्रको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा मन्त्री थापा सुन्दरीजलदेखि...

राजाको फोटो अंकित नोटमा प्रतिबन्ध लगाउन निर्देशन

काठमाडौं । अबदेखि पूर्वराजाको तस्बिर अंकित नोट प्रयोगमा नआउने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै यस्ता नोेट प्रयोगका लागि नपठाउन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)