Friday, June 18, 2021
Home राजनीति कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री श्रेष्ठ

,

काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन् । नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सात दशकअघि मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि गठन भएका कुनै पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन् । त्यसबाट उत्पन्न भएको अस्थिरताले देशको विकास निर्माणमा अवरोध आयो ।’ राजनीतिक स्थायित्व कायम गरी मुलुकमा सुशासन र समृद्धि प्राप्त गर्ने आधारमा भएको एकता कसैले चाहँदैमा विभाजन नहुने उनले बताए ।

मन्त्री श्रेष्ठले जनताको हितलाई केन्द्रमा राखेर पार्टी सङ्गठनका कार्यलाई समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । हरिकान्त पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा मन्त्री श्रेष्ठको अभिनन्दनसमेत गरिएको थियो । काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले विकास निर्माणका कार्यमा ठेकेदारबाट हुने ढिलासुस्ती तथा भ्रष्टाचारका कार्यलाई अन्त्य गर्नुपर्नेमा जोड दिए ।

(Visited 156 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

उपभोक्ता ठग्ने ९७ व्यवसायीलाई कारबाही

काठमाडौँ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरिएको निषेधाज्ञामा उपभोक्ता संरक्षण ऐन २०७५ मा व्यवस्था गरेको मापदण्ड विपरीतका गतिविधि गरी ठगी गर्ने...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

साताका लोकप्रिय समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

समाचारकाे विषयमा गाउँपालिका अध्यक्षको धम्किप्रति संघको ध्यानाकर्षण

  काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति...

युरोकप खेल तालिका नेपाली समयअनुसार

लन्डन । मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका...

अनेसास नवरत्न पुरस्कार नौ जना नारीलाई

काठमाडौं । बिगत झैं यो वर्ष पनि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार प्रदान गर्ने भएको छ । पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

ट्रेन्डिङ

स्थायी कमिटीमा न्याय खोज्दै उपाध्यक्ष वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमले महाकाली सन्धिलाई लिएर आफूमाथि कारबाही गरिएको भन्दै न्यायका लागि अनुरोध गरेका छन् । नेकपा स्थायी कमिटीको...

यसपाली दसैमा भिमेश्वर मन्दिरमा सर्वसाधारणले पूजा गर्न नपाउने

दोलखा । दोलखाको पवित्र धार्मिक स्थल भिमेश्वर मन्दिरमा बडा दसै भर सरकारी पूजा मात्रै हुने भएको छ । ६ महिना अघि देखी नित्य पुजा...

कैलालीमा गैँडाको खागसहित एक जना पक्राउ

धनगढी । कैलालीमा प्रहरीले गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दागोरिया गाउँपालिका ४ का ५८ वर्षीय नैनबहादुर कठरिया रहेका...

लकडाउन २५ बैशाखसम्म

काठमाडौं । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा त्यसको नियन्त्रण एवं रोकथामका लागि लागु गरेको लकडाउ १० दिन...

सरकारको निर्देशन अवज्ञा गर्दे चिचिलाका विद्यालयमा अझै परीक्षा सञ्चालन

संखुवासभा । कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दे सरकारले देशभरका विद्यालयहरुलाई चैत्र ५ गते भित्र परिक्षा सक्न निर्देशन दिएको थियो । तर सङ्खुवासभाको...

काेराेना संक्रमित युवती निकाे भएर घर फर्किइन्

काठमाडाैं । कोभिड–१९ को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा...

खेलाडीलाई नगद सहित सम्मान

मोरङ, ६ चैत । मोरङको बेलबारी नगरपालिकाले सुनवर्षी मेयर कप फुटवल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बिहिवार कार्यापालिकाको वैठकमै खेलाडीहरुलाई नगद ५ हजारसहित...

काठमाडौं र धनगढी फाइनलमा

काठमाडौं । दुई विदेशी खेलाडीले उच्च प्रदर्शनसहित ३ गोल गरेपछि काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीमाथि ३–० को सहज जित दर्ता गर्दै खुकुरी नेपाल सुपर...

ललितानिवासमा अझै भौतिक संरचना धमाधम, राज्यसंयन्त्रलाई चुनौती

काठमाडौ । बालुवाटार स्थित ललितानिवासको सरकारी जग्गा हडप्ने समुहले अझै पनि ललितानिवास क्याम्प भित्र गैर कानुनी रुपमा घरटहरा सहितका भौतिक संरचनाहरु बनाउने कार्य जारी...

राष्ट्रियताको संरक्षण र समृद्धि मार्गमा लाग्दा बारम्बार हमला

हामी नयाँ पार्टी जीवनतर्फ अगाडि बढ्दै छौं । अहिलेसम्म विधिवत् पार्टी एकता विभाजित छैन । हामी पार्टी विभाजन गर्न पनि चाहँदैनौं । निर्वाचन हुँदा...

बाँकेमा २४ घण्टामा सात सङ्क्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक...

खोपसम्बन्धी सरकारी योजनाः पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप नेपाल भित्र्याउनासाथ सबैभन्दा पहिला कोभिड संक्रमण नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई खोप लगाउने गरी स्वास्थ्यकर्मीको विवरण तयार पार्न थालिएको छ ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)