Saturday, September 25, 2021
Your Ads Here
HomeBreaking Newsस्थानीयले लखेटे भारतीय प्रहरी एस एस बिलाई

स्थानीयले लखेटे भारतीय प्रहरी एस एस बिलाई

,
sharethis

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिका–१०भुडा स्थित नेपाल–भारत सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षा बल ९एसएसबी० लाई स्थानीयले लखटेका छन् ।

नेपाली पक्षसंग कुनैपनि समन्वय नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणसंगै रहेको नहर नापी रहेको भारतिय एसएसबीलाई बेलौरी नगरपालिका-१० भुडाका स्थानीयले लखटेका हुन् ।

बिबादास्पद रहेको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको भारतीय सुरक्षा बल (एसएसबी) ले हतियारसहित निरीक्षण गरिरहेको थियो । नेपाली पक्षसंग समन्वय नै नगरी एकलौटी रुपमा निरीक्षण भइरहेकाले एसएसबीलाई लखेटिएको बेलौरी नगरपालिका–१० का वडासदस्य रामनाथ चौधरीले बताए ।

बेलौरी नगरपालिका-१० भुडामा वषौँदेखि सीमा विवाद रहेको छ । उक्त क्षेत्रमा भारतीय एसएसबी हतियार सहित प्रवेश गरी एकतर्फी रुपमा नापजाँच गरिरहेको छ यो भारतीय पक्षको दादागिरी हो । अन्तर्राष्ट्रिय सिमा विवाद मिलाउन सरकारले टोलि गठन गरेको भएता पनि एकलौटीरुपमा भारतिय प्रहरी हतियारसहित नेपाल प्रवेश गरेर नाप्नु गलत रहेको अन्तराष्ट्रिय सीमा निगरानी समूहका सदस्य हरिश पन्तले बताए ।

बेलौरी नगरपालिका वडा १० को नेपाल भारत सीमा स्तम्भ ३५ देखि नाप्दै आइरहेको भारतीय प्रहरी टोलि, ३४ र ३३ भएको क्षेत्रमा हतियार सहित आएका एसएसबीले एकतर्फी रुपमा भूमी नापिरहेको बेला स्थानीयले भारतीय एस एस बि लाई लखेटिएको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   त्रिशूलीमा कार खस्याे, एकै परिवारका तीन बेपत्ता

नेपाल भारत सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसंग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय नै नगरी नेपाली भुमिमा गस्ती र निरीक्षण गर्नु गलत रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महोतोले बताए । सीमा स्तम्भको निरीक्षण गर्दा नेपाली पक्षसंग समन्वय गर्नु पर्ने तर भारतीय पक्षले समन्वय नगरेको बताए ।

‘नेपाल-भारतका सिमामा रहेका सीमा स्तम्भहरुको हेरफेर भएको छरछैन् भनी निरीक्षण गरेका हुन् ।’ भारतीय एस एस बिले गर्ने नियमित गस्ती पनि हो । प्रमुख जिल्ला अधिकारी महतोले भने, नेपाली पक्षले पनि नियमित गस्ती निरीक्षण गर्ने गर्छ तर समुन्वय गरेर समुन्वय नगरेर निरीक्षण गरेकोमा भारतीय एस एस बिले माफी मागेको प्रमुख जिल्ला अधिकारी महतोले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 423 times, 1 visits today)

आजको समाचार

माफिया, तस्कर र बिचौलियाको सलबलाहट

नेपालमा केही अपवादलाई छाडेर अब वास्तविक रूपमा असल र इमानदार नेता पाउनै कठिन हुन थालेको छ । राजनीतिको आवरणमा अपराधीकरण यति धेरै बढ्न थालेको...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

दुई खेल खेलेर अफ्रिदी फर्किने

काठमाडौं । पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदी चौथो संस्करणको बजाज पल्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आइपुगेका छन् । अफ्रिदी...

विवादमा संगीत रोयल्टी संकलन समाजको नयाँ कार्यसमिति

काठमाडौं । संगीत क्षेत्रका १५ सय स्रष्टाहरूको रोयल्टी संकलन गरेर वितरण गर्ने जिम्मेवारी बोकेको संस्था ‘संगीत रोयल्टी संकलन समाज नेपाल’ यतिबेला आफैं विवादमा छ...

साताका लोकप्रिय समाचार

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

सेतीमा २ जना कोरोना संक्रमितको मृत्यु

  धनगढी । धनगढीमा दुई जना कोरोन संक्रमितको मृत्यु भएको छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार क्रममा सोमबार मृत्यु भएको हो । मृत्यु हुनेमा बझाङको...

कागजात पूरा गर्नेले मात्रै पाउँछन कृषि अनुदान

इलाम । ‘कृषिबाट अनुदान पाउनेलाई अनुदान पाएको थाहा हुन्छ कि हुँदैन ? यो प्रश्न हो जिल्ला समन्वय समिति इलामका सदस्य पूर्णबहादुर बस्नेतको । कृषि...

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

भरतमणी पाैडेललाई कमेडी च्याम्पियनको उपाधी

  काठमाडौं । कमेडी च्याम्पियनको सिजन दुईको उपाधी भरतमणाी पाैडेलले जितेका छन् । फष्ट रनरअपको उपाधी विक्की अग्रवालले पाए भने सेकेण्ड रनरको उपाधी सन्तोष थापाले...

ट्रेन्डिङ

अब कामदारले रोजगारदाताको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्यमुलक साउदी अरबको ‘काफला’ (स्पोन्सरसिप) प्रणालीमा सुधार भएको छ । साउदी सरकारले गरेको यो सुधारसँगै अब त्यहाँ...

वर्षा राउतको अभिनय रहेको सर्ट फिल्म ‘सावधान’ रिलिज

काठमाडौं । वर्षा राउतको अभिनय रहेको सर्ट फिल्म सावधान रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज भएको फिल्मले उत्साहजनक प्रतिक्रिया बटुलिरहेको छ...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)