Thursday, May 6, 2021
Home Editor-Picks जुम्लाको तापक्रम माईनसमा झरेपछि दाउराको जोहो गर्दै

जुम्लाको तापक्रम माईनसमा झरेपछि दाउराको जोहो गर्दै

,

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ७ बारागाउँकी गोरिकला रावतलाई अहिले जँगलबाट दाउरा ओसार्न भ्यानभ्याई छ । यो समयमा आवश्यक दाउरा जम्मा नगरे हिउँ परेको समयमा समस्या हुने उनले बताईन । ‘मंसिरबाट बैशाखसम्म जँगलमा हिँउ हुन्छ, अहिले दाउरा नओसारे हिमपात भएको बेला अत्यधिक चिसो हुन्छ ।’ गोरिकला जस्तै जुम्लाका सबै महिला अहिले दाउरा र झरोको जोहो गर्न व्यस्त छन् ।

असोज अन्तिम साताबाट जुम्लाका कृषकहरु खेतबारीको कामबाट फुर्सदिला हुन्छन् । चिसो बढेसँगै जुम्लाका गाउँगाउँमा मौसमि व्यापारिहरु पनि डुल्न थालेका छन् । यहाँका स्थानीयले सिमि, गहुँ, स्याउ सँग ज्याकेट, कोट, टोपी, तातो जुत्ता र मोजा जस्ता आवश्यक वाक्लो कपडाहरु साट्ने गर्छन । ‘पहिले चिसोको मात्रै सामना गर्नु पथ्र्यो, अहिले कोरोनाको पनि जोखिम छ ।’ तिला गाउँपालिका ५ का दुर्गादेवी रावत ले भनिन् ‘स्वास्थ्यकर्मीले चिसो बाट जोगिन सन्देश दिएका छन्, हिमपातको बेला चिसो बाट बच्न आगोको विकल्प छैन, दाउरा जोहो गर्नै पर्छ ।’

असोज अन्तिम साताबाट जुम्लाका कृषकहरु खेतबारीको कामबाट फुर्सदिला हुन्छन् । चिसो बढेसँगै जुम्लाका गाउँगाउँमा मौसमि व्यापारिहरु पनि डुल्न थालेका छन्

मौसम फेरिए सँगै एक्कासी तापक्रम घटेपछि चिसो बढेको छ । जल तथा मौसम विज्ञान कार्यालय जुम्लाका अनुसार तापक्रम माईनस २ दशमलप शुन्यमा झरेको छ । कार्यालयका अनुसार अधिकतम तापक्रम भने २० दशमलब १ रहेको छ । विशेषगरी वालवालिका र ज्येष्ठनागरिकहरुमा रुघाखोकी बढ्न थालेको छ ।

मौसम फेरिएसँगै रुघाखोकीका विरामीहरु बढ्न थालेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारि दिए । यो समयमा न्यानो कपडा लगाउने, तातोपानी खाने, भिडभाड नगर्ने तथा व्यक्तिले आफै जनस्वास्थ्यको मापदण्ड पालना गरी सुरक्षित हुन तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाई यो समयमा झोलिलो चिज खान र शरिरलाई न्यानो राख्न सुझाउन्छन । एक साता अघि देखीनै बादल आउने र जाने काम पनि भईरहेकाले उच्च हिमाली क्षेत्रमा हिउँ पर्न सक्ने समेत अनुमान गरिएको छ । यसैगरी मेशीनरी सामान तथा सवारी साधन पनि चिसोले जाम हुन थालेका छन् । सोलारमा तुषारो जम्ने भएपछि टेलिफोन तथा ईन्टरनेटमा समेत समस्या शुरु हुन थालेको छ ।

(Visited 295 times, 1 visits today)
Loading comments...

आजको समाचार

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवन रक्षा

पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योगहरु बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सूचारु कायम राख्न हाम्रा उद्यमीहरुले...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

साताका लोकप्रिय समाचार

मास्कमा कालोबारी गर्ने उद्योगलाई कारबाही

काठमाडौं । मास्कमा अत्यधिक मूल्य लिएर कालोबजारी गर्ने मास्क उद्योगलाई कारबाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी आएपछि विभागको अनुगमन...

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै...

अक्सिजनः अस्पताल र व्यक्तिले स्टक राख्दा समस्या

काठमाडौं । जुन चिजको बढी हल्ला चल्छ, त्यो चिजको अभाव हुने, लुकाउने, काजोबजारी गर्ने, बढी खरिद गरेर अनावश्यक रुपमा भण्डारण गर्ने प्रवृत्ति नयाँ होइन...

भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...

ग्रामीण पर्यटनमा कोरोनाको प्रभाव

पर्यटन शब्दको कुरा गर्दा फ्रेन्च शब्द टुरिजमबाट उत्पत्ति भएको हो । सामान्य अर्थमा भन्ने हो भने पर्यटन पर्यटकको माध्यमबाट सञ्चालन गरिने व्यवसाय हो ।...

ट्रेन्डिङ

रोटरी क्लबले ३६ शय्याको आइसोलेशन वार्ड बनाउने

काठमाडौं । रोटरी क्लबले कोरोना भाइरस (कोभिड— १९) को उपचारका लागि ३६ शय्याको आइसोलेशन कक्ष निर्माण गर्ने भएको छ । रोटरी इन्टरनेशनल ड्रिस्टिक ३२९२...

नेपालको पहिलो जीत, एसिया कप खेल्ने नेपालको सम्भावना जीवितै

काठमाडौं । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको...

बलात्कारविरुद्ध अध्यादेशको पर्खाइ !

हामीकहाँ २०७२ सालयता १७ जना महिलाहरू एसिड प्रहारबाट घाइते भए । आक्रमणकारीविरुद्ध कठोर कानुन ल्याउन नसकेकोमा सरकारको आलोचना भयो । अन्ततः सरकारले एसिड प्रहार गर्ने,...

टेकु अस्पताल भन्छ : केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् । कोभिड–१९...

हरियो तरकारीले बारी भरियो, किसानको खल्ती रित्तै

बर्दिया । ठाकुरबाबा–३ गोदानाका सन्तोष शाहीले २ बिघा जमिन लिजमा लिएर बेमौसमी तरकारी खेती गरेका छन् । मौसमी तरकारी बाली भन्दा बेमौसमी तरकारीको...

ऊर्जामन्त्रीज्यू, ‘काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छ ?’

काठमाडौँ । ‘माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ...

जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी गुप्ताले लगाए कोरोनाको खोप

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेशकुमार गुप्ताले कोरोना विरुद्धको खोप लगाएका छ्न । उनले आज खोप लगाएका हुन् । देशभर आज बिहिबार...

तापसी पन्नुको पश्न : हामीलाई पाँचगुना थोरै पारिश्रमिक किन ?

मुम्बई । बलिउड अभिनेत्री तापसी पन्नुले पुरुष कलाकारको तुलनामा महिला कलाकारहरुमाथि पारिश्रमिकमा निकै विभेद हुने गरेको बताएकी छिन् । नयाँ फिल्मको छायाँकन पूर्व कार्यशाला...

काठमाडौँ उपत्यकामा थपिए ५१२ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा ४४०, ललितपुरका २९ र भक्तपुरका ४३ जनामा संक्रमण पुष्टि...

कलंकी दुर्घटना : थप दुई जनाको मृत्यु

काठमाडौँ । काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको...

पारा खेलाडीहरू विश्व पारा पावरलिफ्टिङमा

काठमाडौं । कोभिड–१९ को महामारीमा विश्व नै अक्रान्त भइरहेको बेला खेलकुद क्षेत्रलाई सक्रिय राख्ने उद्देश्यले विश्व खेलकुद संस्थाहरूले विभिन्न कार्यक्रमलाई अगाडि सार्दै आइरहेका छन्...

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मुल्य बढाएको छ । डिजेल र मट्टितेल, खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)