Thursday, May 6, 2021
Home प्रदेश घाँस काट्न गएकी किशोरीको चितुवा आक्रमणबाट मृत्यु

घाँस काट्न गएकी किशोरीको चितुवा आक्रमणबाट मृत्यु

चितुवाकाे आक्रमणबाट मृत्यु हुनेकाे संख्या २७ पुग्याे

,

बैतडी । चितुवाको आक्रमणबाट बैतडीकी एक किशोरीको ज्यान गएको छ । शिवनाथ गाउँपालिका ४ बगारकी अन्दाजी १८ बर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको हो ।

घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको आज दिउँसो साँढे २ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए ।

नरभक्षी चितुवाको आक्रमणबाट तल्लोसोराड क्षेत्रमा २०६८ साल यता अहिलेसम्म २७ जनाको ज्यान गईसकेको छ । आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ बर्षीय बालकको ज्यान लिएको थियो ।

घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासंग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका १ मा पर्ने बैतडीले प्रहरीले जनाएको छ । घटनाका बारेमा थप बुझ्नका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट प्रहरी टोली खटिसकिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बैतडीको सीमासम्म बैतडीबाट पनि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । चितुवाले केही दिन शिवनाथसंग सीमा जोडिएको भारतको तमोलीमा पनि मान्छे ज्यान लिएको र सोही चितुवा नेपाल भित्रिएको हुन सक्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष साउँदले जानकारी दिए ।

(Visited 159 times, 1 visits today)
Loading comments...

आजको समाचार

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

गम्भीर संवैधानिक मुद्दा सुनुवाइ प्रभावित

काठमाडौं । सर्वोच्च अदालतले कोभिड—१९ दोस्रो लहर फैलिएपछि गत १५ वैशाखदेखि मसान्तसम्म बन्दीप्रत्यक्षीकरण र कोरोना भाइरससँग जोडिएका मुद्दा हेर्ने निर्णय गरेको छ । अदालतले अन्य...

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

साताका लोकप्रिय समाचार

जेठ १५ भित्र तामाकोशी आयोजनाले विद्युत उत्पादन गर्ने

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परिक्षण गर्नका लागि हिजो बैशाख १६ गते सेटलिङ बेसिन (बालुवा थिग्रयाउने पोखरी) मा पानी छोडिएको छ ।...

एमाले नेता खनाललाई कोरोना सङ्क्रमण : नर्भिक अस्पतालमा भर्ना

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव...

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको साता बित्नै लाग्दा आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संक्रमण भयावह...

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

धनगढी। भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने...

संक्रमण फैलिने दर डरलाग्दो

कोरोनाले स्वास्थ्य प्रणाली थेग्नै हम्मेहम्मे काठमाडौं । देशभर दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि गम्भीर प्रकृतिका संक्रमितले शय्या पाउन हम्मेहम्मे पर्दै गएको छ ।...

ट्रेन्डिङ

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको...

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ : पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक...

नेकपा कुनै हालतमा फुट्दैनः मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताउनुभएको छ...

बैतडीमा अब ४ जना मात्रै सक्रिय संक्रमित

बैतडी । बैतडीमा ३२३ जना कोरोना संक्रमित मध्ये ४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । बाँकी ३१९ जना डिस्चार्ज भइसकेका स्वास्थ्य कार्यालयका कोभिड...

गुरुकुलविरुद्ध आधुनिक शिक्षा

अाका बालबािलका समुदायकाे परम्परागत ज्ञानवाट निकै टाढा हुँदै गएका छन् । डिग्री हासिल गरेर पनि मातृभाषा, संस्कृति, संस्कार, चालचलन, शिष्टाचार एवं लोकविद्यामा...

सीमा इलाकाको सुरक्षा जरुरी

नेपालको सीमा इलाकामा अहिले पनि दिनरात नेपाली भूमि अतिक्रमित भइरहेको छ । यसप्रति स्थानीय जनताले संघीय सरकार गम्भीर हुनुपर्ने कुरा उठाएपछि सीमा अतिक्रमणको शृंखला...

थप २०४ जनामा कोरोना पुष्टि, संक्रमित सं‌ख्या १६ हजार १६८ पुग्यो

काठमाडौँ । देशभर गत २४ घण्टामा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा...

विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी...

नेकपा स्थायी कमिटी बैठक लामो नहुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको एजेण्डाको बिषयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा बुधबार छलफल भएको छ...

लयमा फर्कंदै लिभरपुल

लन्डन । लिभरपुल इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेष्टह्यामलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध तीन गोलको...

ट्याक्सी चालकको दबाबमा टुटल र पठाओलाई कार्वाही गर्ने तयारी

काठमाडौं । सरकारले सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउदै आएको टुटल पठाओलाई कार्वाही गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै...

कथा आआफ्नै

कमलामाई नगरपालिका–१४ का १७ वर्षीय सुवास श्रेष्ठ कक्षा ६ पढ्दै गर्दा कम्मर दुख्ने समस्या भयो । उनी विस्तारै हिँडडुल गर्न नसक्ने भए । स्थानीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)