नयाँ दिल्ली । तेजस्वी यादव बिहार के एक युवा नेता हुन्, जो एक राजनीतिक परिवारका सदस्य हुन् । उनका बुबा आमा बिहारका मुख्यमंत्री भैसके । पछिल्लो समय बिहारी जनताले तेजस्वीलाई मुख्यमंत्री रूपमा देख्न चाहेको विभिन्न भारतीय मिडियाले उल्लेख गरेको छ । यसपाली भएको बिहारमा भएको निर्वाचनमा उनको दल राष्ट्रिय जनता दल (आरजेडी)ले ल्याएको मतको आधारमा पनि उनी भविष्यका मुख्यमन्त्रीको रुपमा संकेत गर्छ । यसपालीको चुनावमा उनको दल ७५ सिट सहित सबै भन्दा ठूलो दल बनेको छ ।
तेजस्वी यादवको पढाई दिल्लीको के आरके पुरम स्थित ‘दिल्ली पब्लिक स्कूल’ मा भएको थियो । नौ कक्षा पढेपछि स्कुल जानै छाडिदिए । किनकी उनी क्रिकेटर बन्न चाहन्थे । त्यसपछि उनका् ध्यान पढ़ाईमा कम र क्रिकेटमा धेरै हुन थाल्यो
तेजस्वी यादव बिहार के चौथे उपमुख्यमंत्री हुन् । उनले पहिलोपटक राघोपुर निर्वाचन क्षेत्रबाट बिहार विधानसभामा चुनिएका थिए । तेजस्वीले आफ्नो करिअर क्रिकेटमा बनाउन चाहेका थिए । क्रिकेटमा सफलता मिलेन ।
उनको जन्म नौ नोभेम्बर सन १९८९ मा बिहारको गोपालगंजमा राजनीतिक परिवार मा भएको थियो । उनके बुबा नाम लालू प्रसाद यादव, बिहारका मुख्यमंत्री एवं भारतको रेलमन्त्री भए । आमा राबड़ी देवी बिहारको पूर्व मुख्यमंत्री हुन् । तेजस्वी दुई भाई र एक बहिनी छन् ।
तेजस्वी यादवको पढाई दिल्लीको के आरके पुरम स्थित ‘दिल्ली पब्लिक स्कूल’ मा भएको थियो । नौ कक्षा पढेपछि स्कुल जानै छाडिदिए । किनकी उनी क्रिकेटर बन्न चाहन्थे । त्यसपछि उनका् ध्यान पढ़ाईमा कम र क्रिकेटमा धेरै हुन थाल्यो ।
क्रिकेट यात्रा
तेजस्वी यादव क्रिकेट मा असफल भए । सन २००९ मा तेजस्वी झारखण्डको प्रथम श्रेणी क्रिकेट के लिए चुनिए । उनले आईपीएलको चार सीजनमा दिल्ली डेयरडेविल्सको टीममा सहभागी भए । जबकि उन्हें एउटै म्याच पनि खेल्न पाएनन् । तेजस्वीले अंतरराष्ट्रीय क्रिकेटमा मात्र एक प्रथम श्रेणी, दुई ए श्रेणी र चार टी ट्वान्टी म्याच खेले ।
राजनीतिक यात्रा
सफल क्रिकेटर बन्ने सपना पुरा नभएपछि उनी राजनितीमा सहभागी भए । किनकी उनलाई आफ्नो बुबाको बिरासत सम्हाल्नु थियो । तेजस्वीले सन २०१० मा राजनीतिक दुनिया में कदम राखे । आफ्ना बुबा लालू यादव के साथ -याली गरे । तेजस्वी सन २०१५ मा पहिलो पटक राघोपुर विधानसभामा विधायक भए । चुनाव जीतेपछि राजनीतिमा उनलाई थप सहज भयो २० नोभेम्बर सन २०१५मा चौथो उपमुख्यमन्त्री बने । उनलाई अहिले बिहारको राजनितिमा आकर्षक व्यक्तित्व मानिएको छ ।