Thursday, April 22, 2021
Home Breaking News मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु

,

बर्दिया । मोटरसाइकल दुर्घटनामा परेर दाजुभाईको ज्यान गएको छ । दुर्घटनामा ठाकुरबाबा नगरपालिका वडा नं ३ नेउलापुरका २१ वर्षीय आशिष थारू र १९ वर्षीय सौरब थारूको ज्यान गएको हो ।

बुधबार राति करिव १० बजे पूर्व पश्चिम राजमार्गअन्तरगत बाँकेको मुगुवा खोला नजिकै मोटरसाईकल दुर्घटना परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । राजमार्गमा रोकिराखेको ना ३ ख ६३९ नम्बरको ट्रकमा ना ५५ प ९७५६को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दाजुभाइको ज्यान गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका दाजुभाईको उपचारका लागि नेपालगन्ज ल्याउँदै गर्दा मृत्युु भएको प्रहरीले जनाएको छ ।

(Visited 311 times, 1 visits today)
Loading comments...

आजको समाचार

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

साताका लोकप्रिय समाचार

ईपीजी प्रतिवेदन भारत किन बुझ्न मान्दैन ?

काठमाडौं । तीन वर्षअघि १४ र १५ असार २०७५ मा काठमाडौंमा सम्पन्न नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) बैठकले साझा प्रतिवेदन तयार पारेर दुई...

ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

अहिले मुलुकको राजनीति ऐंजेरुले घेरिएको सुगन्धित वृक्षजस्तो छ । राष्ट्रिय राजनीतिलाई कुरूप अवस्थामा पु¥याउने ऐंजेरुपालक नेताहरू पनि जनताको नजरमा चिनिँदै आएका छन् । नेताकै...

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा र रक्सि भेटियो

धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुँने एम्बुलेन्स...

ओझेलमा सयौं फैसला

काठमाडौं । सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । कार्यान्वयन आउन नसक्दा फैसला कागजको खोस्टा बन्ने खतरा...

ओली-नेपाल वार्ता सकियो, वार्ता सकारात्मक

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली,...

ट्रेन्डिङ

नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ९ पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ...

देवी साक्षी राखेर क्लिक–क्लिक (फोटोफिचर)

चापागाउँ (ललितपुर) । ‘ख्वै कस्तो आयो ?’ ‘क्लिक’ गर्न नभ्याउँदै आफ्नो छवि हेर्न मोबाइलनिर पुगिसकेका हुन्थे, उनीहरू । पृष्ठभूमिमा मन्दिर पारेर मोबाइलतिर अनुहार सोझ्याउनेहरू पहिले आफ्नै,...

सिन्धुपाल्चोक विपद संकटग्रस्त क्षेत्र, यस्तो छ सिन्धुले भाेगेकाे बिपत्ति श्रृङ्खला

सिन्धुपाल्चोक । एकपछि अर्काै लगातार प्राकृतिक विपत्ती भोग्दै आएको सिन्धुपाल्चोकलाई नेपाल सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । संकटग्रस्त क्षेत्र घोषणा गरेसँगै अब...

विनायकलाई प्याब्सक कप

काठमाडौं । विनायकले चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)द्वारा आयोजित...

पछि हट्यो टुटल र पठाओ रोक्ने कदमबाट सरकार

काठमाडौं । सरकारले मोबाइल एपमार्फत भाडामा यात्रु ओसारपसार गर्दै आएका राइड सेयरिङ टुटल र पठाओलाई यथावत् रूपमा सञ्चालन गर्न दिने भएको छ । भौतिक पूर्वाधार...

सन् २०२२ मा विकासशील राष्ट्रको सूचीमा जाने लक्ष्यको निकटमा छौँ : अर्थमन्त्री खतिवडा

कोभिड –१९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा युवराज खतिवडा बताउनुहुन्छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री...

धनुषामा झगडा मिलाउन गएका पुलामीको हत्या

जनकपुरधाम । दुई पक्षबीचको विवाद मिलाउन गएका एकजनाको धनुषामा हत्या भएको छ । सबैला नगरपालिकामा दुई पक्षबीचको विवाद साम्य पार्न गएका सबैला नगरपालिका–१२ स्थित...

कानुनले मात्र बलात्कार नियन्त्रण गर्दैन

व्यवस्थित ढंगले राज्य सञ्चालन गर्ने र सर्वसाधारण नागरिकको जीवनस्तर सहज र सुरक्षित बनाउने कानुनको मूलभूत उद्देश्य हो । समाजमा देखापर्ने असामान्य परिस्थितिलाई नियन्त्रण गर्न...

पहिला प्रेमी बनेर बलात्कार, पछि साथी मार्फत भारतमा बिक्री

काठमाडौं । १७ वर्षीया किशोरीलाई वेचबिखन गरेको अभियोगमा तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बस्ने नुवाकोट तादी गाउँपालिका–३ खरानिटार घर भएका अर्पण तामाङ भनिने २२ वर्षीय राजु...

काठमाडौंबाट उदयपुर हिडेको बस बर्दिबासमा दुर्घटना

महोतरी । महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पाटुमा बस पल्टिँदा सहचालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन । मृत्यु हुनेमा...

आठ जना मन्त्री थपिने, टोपबहादुर रायमाझी पक्का !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्न लागेको उच्च स्रोतले जनाएको छ । यदि नेताहरुसँग परामर्श टुंगिएमा आजै नयाँ मन्त्री थपिने...

संकटा क्लब आहा ! रारा गोल्डकपको च्याम्पियन

पोखरा । आहा ! रारा गोल्डकप–२०७७ को उपाधि संकटा क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा अफ्रिकन रुट्स एसोसिएसनलाई सडनडेथमा ४–२...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)