Sunday, April 18, 2021
Home प्रदेश ११० केजी गाँजा बरामद

११० केजी गाँजा बरामद

,

महोत्तरी । भारि मात्रमा सशस्त्र प्रहरी बल बाट लागुऔषध गाँजा बरामद । काठमाडौं । सशस्त्र प्रहरी बल महोत्तरीले महोत्तरी एकडाँडा गाउपालिका वडा नं ३ , भटौलियाबाट ठुलो मात्रमा लागुऔषध गाँजा ११० केजी बरामद गरेको छ ।

त्यस्तै चोकर ३० बोरा, मोबाइल २ थान, नेपाली रूपैया ८अजभार १५० सहित लागुऔषध ओसार पसारमा प्रयोग गरिएका ना.३ च. ९६२४ नम्बरको बोलेरो पिकअप थान पक्राउ गरेको छ । लागु औषध ओसार पसार गरेको अभियोगमा मकवानपुर भिमफेदी गाउपालिका २ बस्ने अम्मर कुमार थिङ्गलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यलय जलेश्वर महोत्तरीमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नं ९ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले राज्यले खुल्ला सिमाको कारण हुन सक्ने अवैध गतिविधि र जुनसुकै अवाञ्छित क्रियाकलाप को रोकथाम र नियन्त्रणमा सशस्त्र प्रहरी बल सदैव सक्रिय बताए ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण

 एजेन्सी । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। शङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि...

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

भारतबाट फर्किएका ४३ जनामा देखियो कोरोना, एकजनाको मृत्यु

धनगढी । कैलालीमा ५० बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु भएको हो । अस्पतालको कोभिड अस्थायी...

खोजिदै ‘स्टार अफ द मिलिनियम २०२१’

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन् । राजधानीमा आयोजित प्रारम्भिक...

तुलसीपुरमा कोरोना संक्रमित श्रीमतीको मृत्यु, श्रीमानको उपचार जारी

तुलसीपुर । तुलसीपुरमा कोरोना सक्रंाित एक महिलाको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचारत तुलसीपुर उपमहानगरपालिका– ७ गणेसपुर निबासी ५५ बर्षकी महिलाको...

ट्रेन्डिङ

जाडोमा पनि खुला आकाश मुनि रात बिताउन बाध्य छन् दर्जनौं व्यक्ति

जनकपुरधाम । मंगलबार राति १० बजे प्रदेश २ का मन्त्री, प्रशासनिक अधिकारी, क्लोथ बैंकका अधिकारीहरुको एकटोली जनकपुरधामको राम मन्दिरमा जम्मा भए । सबैको हाथमा...

नेपालमा क्लिनफिड कार्यान्वयनको अवस्था

टेलिभिजन कार्यक्रममा विज्ञापनमूलक कुनै पनि ‘ग्राफिकल‘ सामग्री प्रसारण नगर्नुलाई सामान्य भाषामा क्लिन फिड (विज्ञापनरहित प्रसारण) भनेर बुझिन्छ । यसमा टेलिभिजन दर्शकले हेर्न चाहेका वा...

कालिकोटेलाई १५ र २८ गते विशेष दिन

कालिकोट । कालिकोटमा रहेको स्वास्थ्य सेवा कार्यालयबाट स्थानीयले दुई दिन मात्र विशेषज्ञ सेवा पाउने गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकले...

आज ३० जना थपिए, सर्लाही गोडैताका संक्रमित सबै बालबालिका

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्ताल, चितवनमा गरिएको परीक्षणअनुसार शुक्रबार ३०...

कोभिड–१९ सम्बन्धी आदेश कार्यान्वयन नभएपछि सर्वोच्चले प्रधानमन्त्रीलाई बोलायो

काठमाडौं । सर्वोच्च अदालतले यसअघि भएका कोभिड–१९ सम्बन्धी आदेश कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित हुन आदेश गरेको छ । वरिष्ठ अधिवक्ता...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल...

मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

जनकपुरधाम । दशैँ उत्सवको वेला जनकपुरधाम क्षेत्रमा अहिले पार्थिव महादेवको पूजा सुरु भएको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने गर्छन्...

काँठे दोहोरीमा प्रदीप र कल्पनाले जिते तीन लाख

काठमाडौं । एकपछि अर्को विभिन्न समूहका प्रतियोगीसँग चार दिनसम्म काठे दोहोरी खेलेका सिन्धुपाल्चोकका प्रदीप रोक्का र कल्पना दाहालको जोडी उत्कृष्ट भएका छन् । शुक्रबारबाट...

धनकुटामा किरा परेको अवस्थामा भेटियो बेवारिसे शव

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०/५५ बर्ष उमेरको एक पुरुषको शव फेला...

आइसीसी विश्वकप लिग–२ : अमेरिकाविरुद्ध नेपालको कमजोर ब्याटिङ

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत शनिबारअमेरिकाविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ । अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नपाल ब्याटिङमा उत्रेको हो...

बजेटमा विवादास्पद एमसीसी : एक गम्भीर चुनौती

सरकारले गत जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संसद्समक्ष पेस गर्ने क्रममा एमसीसी सम्झौतामा उल्लेख भएको तर नीति तथा कार्यक्रमको नम्बर २११ मा...

काठमाडौलाई कोरोनामुक्त र सुशासनयुक्त बनाउन जोड

काठमाडौ । राजधानीमा आयोजित एक कार्यक्रममा सरकारी अधिकारीहरु र सरोकारवालाले काठमाडौ उपत्यकालाई कोरोना जोखिममुक्त तथा सुशासनयुक्त र अपराधमुक्त बनाउनु पर्ने आवश्यकता औल्याएका छन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)