Thursday, November 19, 2020
Home विदेश दिल्लीमा वायु गुणस्तर अति नराम्राे

दिल्लीमा वायु गुणस्तर अति नराम्राे

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

वायु गुणस्तर सूचक (एक्युआइ) मा हेर्दा दिल्लीको वायुमा ३३० पुगेको थियो । यसअघि २४ घण्टा अगाडि ३१४ एक्युआई देखिएको थियो । छिमेकी सहरहरु फरिदाबादमा ३२७, गाजियाबादमा ३६०, नोएडामा ३३१, ग्रेटर नोएडामा ३२९ र गुडगाउँँमा ३२८ एक्युआई देखिएको अधिकारीहरुले जनाएका छन् ।

सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुकाको समयमा अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् । वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौसम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।

(Visited 34 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

मंसिर मसान्तसम्मै अन्तर्राष्ट्रिय सीमा नाका बन्द

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको खोपका लागि कार्ययोजना स्वीकृत गर्दै सरकारी अस्पतालमा...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २५९...

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकम झण्डै पाँच अर्ब

काठमाडाैं ।  साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । लगातार उकालो लागेको नेप्सेमा आज...

सम्बन्ध बिगार्न सीमा नखोलिएको आरोप

जनकपुरधाम । तिहारको बेला पनि सीमा नखोलिएकोमा नेपाल भारत खुल्ला सीमा संवाद समूहले कडा विरोध गरेको छ । समूहका संयोजक राजीब झाले एक प्रेस...

अमेरिकी सरकारले दियो नेपाललाई एक सय थान भेन्टिलेटर

काठमाडौं । अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य...

ट्रेन्डिङ

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

असारे विकासका नाममा एकै महिनामा ६१ अर्ब खर्च

काठमाडौं । केन्द्रीय सरकारका निकायले जस्तै प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न निकायले असारे विकासको नाममा एक महिनामा मात्रै ६१ अर्ब रुपैयाँ सकेका छन् ।...

युवतीलाई विदेश पठाउने आश्वासन दिएर होटलमा बन्धक बनाएपछि…

पोखरा । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई प्रलोभनमा पार्ने तीन...

जातीय विभेदविरुद्ध झिम्के मामा

काठमाडौं  ।  थारू समुदायको नाट्यकर्मी विजयकुमार चौधरीले समाजमा जातीय विभेद निकै भोग्नुप¥यो । त्यो विभेदलाई उनले यति बेला नाटकका रूपमा रंगमञ्चमा प्रस्तुत गरेका छन् । विजयको...

गोकुल बास्कोटा प्रकरणबारे सरकारले छानविन गर्छ : गृहमन्त्री

चुरे,मकवानपुर । गृहमन्त्री रामबहादुर थापाबादलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको बिषयमा सरकारले छानविन गर्ने...

बाजुराको आइसोलेसनमा राखिएको बच्चाको मृत्यु

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएको बच्चाको उपचारको क्रममा मृत्यु भएको छ । बुढिगंगा १ घर भएका २ बर्षीय बच्चाको आइतबार बिहान मृत्यु...

विदेशका नेपालीको आग्रह : ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

भक्तपुर । भक्तपुरको सानोठिमीमा बस्दै आएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चारवर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा (भिसा) सकिएर अहिले कोरियामा उनीजस्ता सयौँ...

नेपाली शासनमा देखिएका संस्थागत चुनौती

नेपालको राजनीतिक इतिहास अध्ययन गर्दा यसले सरदर १० वर्षमा एउटा संविधान प्राप्त गरेको छ । कोतपर्वदेखि माओवादी द्वन्द्वसम्म आइपुग्दा धेरैवटा रक्तरञ्जित राजनीतिक घटनाक्रम पार...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

१४४२ जना कोरोना संक्रमित थपिए, ३५३८ जना निको

काठमाडौँ । मुलुकभर एक हजार ४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको पिसिआर...

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालन

बैतडी । बैतडीका बिभिन्न बिद्यालयमा कक्षा ११ को परीक्षा बुधबारदेखि सञ्चालन भएको छ । गत जेठ महिनामै सम्पन्न हुनुपर्ने शैक्षिक सत्र २०७६ को परीक्षा...

भर्खरै

प्रभु साहको प्रश्न– ‘हत्यारासंग घाँटी जोडेर बाबुराम र महन्थजीले कस्तो सुशासनको कुरा गरेका हुन ?

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री प्रभु साहले बिभिन्न हत्याकाण्डका हत्यारासंग घाँटी जोडेर सुशासन आउँन नसक्ने बताएका छन् । आज...

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

काठमाडौँ । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक...

मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुतिरहेको अवस्थामा मृत्युु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् ।...

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

धेरै पढिएका

नेपालीपनको समाजवाद !

सबै मिलेर परिश्रम गर्ने तथा उपभोग्य वस्तुमा साझा अधिकार स्थापित हुने मान्यतालाई सरल अर्थमा समाजवाद भनिन्छ । उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्दै ‘सबैलाई...

मोडेर्नाले विकास गरेको कोरोना खोपले ९५ प्रतिशत काम गरेको दाबी

न्यूयोर्क । अमेरिकी कम्पनी मोडेर्नाले विकास गरेको खोप कोरोना भाइरस विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ । यो सफलतासँगै खोपको माध्यमबाट...

कोरोनाबाट बच्ने मुख्य उपाय सचेतना नै हो : नगर प्रमुख चौधरी

रौतहट । कोरोना सम्बन्धी सचेतना जगाउने उदेश्यले रौतहटको चन्द्रपुर नगरपालिकाको कार्यालयमा शुक्रबारदेखि सहायता कक्षको स्थापना गरिएको छ । उक्त सहायता कक्षको चन्द्रपुर नगरपालिकाका नगर...

कोरोना जोखिमबीच सप्तरीमा छठ पर्व सुरु

राजविराज । कोरोना महामारीको त्रासका बीच यहाँ हिन्दु धर्मावलम्बीहरुले लोक आस्थाको पर्व छठको सुरु गरेका छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर मनाउँने...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)