Friday, April 23, 2021
Home Breaking News नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन्...

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

,

तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केहि नेताहरु सरकार परिवर्तन गर्न लागि परेको बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान पार्कमा निर्माण गरिएको वुद्धको मूर्तिको अनावरण गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन ।

नौ/नौ महिनामा, दश÷दशमहिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताजीहरु अहिले पनि केही पाउन सकिन्छकी भनेर सरकार परिवर्तन गर्न लागि परेको मुख्यमन्त्री पोखरेलले बताए ।

मुलुकमा धेरै सरकार परिवर्तन भएको बताउदै मुख्यमन्त्री पोखरेलले सरकार बदल्ने कुरा जनता र राष्ट्रको हितमा नभएको बताउँदै यतिबेलाको आवश्यकता राजनीतिक स्थायीत्व, विकास र समृद्धिको पहलकमदी गर्ने बेला भएको बताए ।

तीन बर्षमा सरकारले धेरै राम काम गरेको बताउदै उनले सरकारलाई राम्रो ढंगले आडभरोसा दिनेबेला भएको बताए ।
विशिष्ट अथिति तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रको विकास र समृद्धिका लागि फड्को मारेको बताए ।

राप्ती शान्ति उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहागनरपालिका –७ का वडाध्यक्ष टोपबहादुर केसीले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

कर्णालीमा फ्लोर क्रस गर्ने चार जनालाई एमालेको कार्वाही

काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्नेे चारजना सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

मनकामना मन्दिर वैशाख महिनाभर बन्द

काठमाडाैं । कोरोना संक्रमण जोखिम बढेसँगै प्रसिद्ध धार्मिक तीर्थस्थल मनकामना मन्दिर र गोरखकाली मन्दिरमा नित्य बाहेकको पूजा बन्द हुने भएको छ । मंगलबार बसेको...

२३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको...

कांग्रेस नेता राहुल गान्धीलाई कोरोना संक्रमण

एजेन्सी । कांग्रेस आईका नेता राहुल गान्धीलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

ट्रेन्डिङ

नेकपा कुनै पनि हालतमा फुट्दैन : झलनाथ खनाल

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्नै बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण...

लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दा मौलायो

काठमाडौं । मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ...

नेपाल–भारतबीच सम्बन्ध सुधारको संकेत

रअका अध्यक्ष सामन्त गोयल र प्रधानमन्त्री केपी शर्माओलीको भेटलगत्तै भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणबाट नेपाल र भारतबीच दुई देशीय सम्बन्धमा सुधारको...

राज्य सिर्जित विभेद

विश्व परिदृश्यमा नै समाजको चरित्र विभेदजन्य छ । मानव सभ्यता जब ढुंगे युगबाट कृषियुगमा प्रवेश ग¥यो, तब समाजमा विभेद र थिचोमिचो सुरु भयो ।...

भेन्टिलेटर संचालन र पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै प्रदर्शन

सप्तरी । कोरोना संक्रमणले जोखिम बढ्दै गएपनि सरकार लापरवाह बन्दै गएको भन्दै आइतबार नेपाली काँग्रेस र नेविसंघका यूवाहरुले सरकारबिरुद्ध प्रदर्शन गरेका छन् । भेन्टिलेटर र...

सेल्फी किङ र साङ्लोबीच प्रतिस्पर्धा

काठमाडौं । शुक्रबारबाट दुई नेपाली चलचित्र एक साथ रिलिज हुने भएका छन् । विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’ र विराज...

गोंगबु हत्यामा संलग्न आशंकामा एक महिला पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला टोखा नगरपालिका–१० नवज्योतिमार्ग गोंगबुमा हत्या गरी फालिएका दाङका कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले चितवनबाट एक महिलालाई पक्राउ गरेको...

प्रदेश–२ मा नेकपा र कांग्रेसको प्रस्तावित नाम अस्वीकृत

जनकपुरधाम । प्रदेश २ को नामलाई लिएर नेपाली काँग्रेस र नेकपाको प्रस्ताव अस्वीकृत भएको छ । मिथिला भोजपुरा राख्ने नेपाली कांग्रेसको प्रस्ताव प्रदेश सभाबाट...

विदेशमा अलपत्र कामदारको निशुल्क उद्धारमा जुट्यो सरकार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैंठकले विदेशमा अलपत्र परेका नेपाली कामदारलाई सरकारले निःशुल्क उद्धार गर्ने निर्णय गरेको छ ।...

प्रदेशलाई सरुवासम्बन्धी थप अधिकार दिइँदै

काठमाडौं । संघीय सरकारले प्रदेश सरकारलाई सरुवासम्बन्धी थप अधिकार दिने गृहकार्य अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरिरहेको कर्मचारीको सरुवासम्बन्धी नयाँ...

२४ पेनाल्टी २१ गोल

लन्डन । इंग्लिस फुटबल लिग कप (ईएफएल)मा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निकै नै...

सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलील संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)