Monday, January 18, 2021
Home भर्खरै नेपाल सम्बत देशको मौलिक सम्बत: शहरी विकासमन्त्री श्रेष्ठ

नेपाल सम्बत देशको मौलिक सम्बत: शहरी विकासमन्त्री श्रेष्ठ

भक्तपुर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल सम्बतलाई नेपालको नयाँ सम्बतको रुपमा थालनी गर्नुपर्ने बताउनुभएको छ । नेपाल सम्बत ११४१ को अवसरमा मध्यपुर थिमीमा राष्ट्रिय विभुति शंखधर साख्वाःको प्रतिमामा माल्यापर्ण गर्दै उहाले नेपालको आफ्नै सम्बतको रुपमा नेपाल सम्बत् प्रयोगमा लयाउनुपर्ने बताउनुभयो ।

सबै जाति र भाषाभाषिको अपनत्व हुनेगरी नेपाल सम्बतलाई प्रचलनमा ल्याउनुपर्ने धारणा राख्दै उहाले सबैले नेपाल स्म्बतलाई नेपालीले कामकाजमा समेत प्रयोग गर्नुपर्ने बताउनुभयो ।

शंखधर साख्वालाई राष्ट्रिय विभुति घोषणा गराउनेदेखि टिकट प्रकासन संगै नेपाल भाषा उत्थान नेपाल सम्बत मनाउन महत्वपुर्ण भुमिका खेल्ने पु्र्वमन्त्री एवं मानव अधिकारवादी नेता स्वर्गिय पद्मरत्न तुलाधरको योगदानको चर्चा गर्दै मन्त्री श्रेष्ठले उहाको सम्झनामा सरकारले रत्नपार्कमा शालिक स्थापना गर्ने अन्तिम तयारी रहेको जानकारी गराउनुभएको छ ।

नेपाल सम्बत र न्ह्दया भिन्तुनाको हरेका कार्यक्रममा अंग्रपंतिमा खटिने नेता तुलाधरको योगदानलाई कसैलेपनि बिर्सन नसक्ने बताउनुभयो । उहाले मंसिर ६ गते रत्नपार्कको नाम शंखधर साख्वा पार्क नामाकरण गरी पार्क परिसर्मा साख्वाःर तुलाधारको पुर्णकदको शालिक अनावरण गरिने जानकारी दिनुभयो ।

गरिब नेपालीको ऋणमोचन गर्ने शंखधर साख्वाः ले गरेको योगदानको कदर गर्दै उहाले शुरुवात गर्नुभएको नेपाल सम्बतलाई सबैले प्रयोग गर्नुपर्ने उहाको भनाई थियो ।

प्रतिमा माल्यापर्ण कार्यक्रममा बोल्दै पुर्वमन्त्री एवं नेपाली काग्रेसका सांसद भीमसेनदास प्रधानले कामकाजीको भाषाको रुपमा नेपाल सम्बतलाई प्रयोगमा ल्याउनुपर्ने बताउनु्भयो । उहाले भन्नुभयो–अहिले त नेपाल सम्बत नेवार समुदायले मात्र मानेको जस्जो भएको छ । सबैको अपनत्व हुनेगरी यस्लाई व्यापक बनाउनुपर्छ–उहाले भन्नुभयो ।

न्युदया भिन्तुना र नेपाल सम्बत मुल समिति गठन गर्दा नेवार बाहेकका जातिलाई पनि समेट्नुपर्ने बताउदै उहाले भन्नुभयो–नेपाल स्म्बत सबै नेपालीको सम्बत हो, अहिले सम्म किन नेवारको मात्र देखिएको छ ? त्यसैले यस्लाइ सरकारले राष्ट्रिय पर्वको रुपमा मान्यता दिन नसकेको हुनसक्ने भन्दै आगामी वर्ष नेपाल सम्बत मनाउदा विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस   धमाधम मुन्दुम पदमार्ग

फरक प्रशंगमा उहाले अहिलेको सरकारले पुर्ण रुपमा ५ वर्ष चलाउनुपपर्ने धारणा राख्दै भन्नुभयो– नेकपाको दुई तिहाइ सरकारले पाच वर्ष सरकार चलाउनैपर्छ । २००७ साल देखि कुनैपनि दलले ५ वर्षसम्म शासन चलाउन नसकेको बताउदै यो सरकारले अब ५ वर्ष पुरै शासन चलाउनुपर्छ भन्नुभयो ।

उहाले दुई तिहाइको सरकारले नेपाल भाषालाई कामकाजीको भाषाको रुपमा प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । पुर्वमन्त्री एवं सांसद महेश बस्नेतले आजको दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउनुपर्ने धारणा राख्नुभयो ।

उहाले भक्तपुरमा तयार हुन लागेको स्मार्ट सिटीको नाम संखधर साख्वाः राख्नुपर्ने, शंखधर साख्वाःको योगदानलाई कदरु गर्दै उहाले शुरु गर्नुभएको नेपाल सम्बतलाई सरकारी भाषाको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले राष्ट्रिय विभुति शंखधर साख्वाको नाममा प्रतिमा सहित पार्क , सोध र अनुसन्धान गर्न पुस्तकालय र सूचना केन्द्र स्थापना गरिएको बताउनुभयो ।

उहाले भन्नुभयो–नेपालीलाई ऋणमुक्त गर्ने किसान साख्वाको योगदानलाई सरकारले पुर्ण रुपमा कदर गर्न सकेको छैन, आगामी दिनमा नेपाल सम्बत शुरु भएको दिनलाई राष्ट्रिय पर्वको रुपमा मानेर नेपालभर मनाउनुपर्छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, उपाध्यक्ष ज्ञानराम श्रेष्ठ लगायतले नेपाल सम्बतका संस्थापक साख्वाको योगदानको चर्चा गर्नुभएको थियो । मन्त्री श्रेष्ठले निर्माणाधिन शंखधर साख्वाः पार्कको अवलोकन समेत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्बत ११४१ र न्युदया भिन्तुनाको शुभकामना सन्देश पठाउदै राष्ट्रिय विभुति शाख्वा र उहाले स्थापना गर्नुभएको नेपाल सम्बतले नेपालीको पहिचान बनाउन सफल भएको उल्लेख गरिएएको थियो । नेपाल सम्बत ११४१को अवसरमा काठमाडौ र ललितपुरमा पनि विविध कार्यक्रम आयोजना गरिएको थियो ।

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

धमाधम मुन्दुम पदमार्ग

प्राकृतिक तथा ऐतिहासिक सम्पदाका लागि प्रख्यात जिल्ला मानिन्छ, भोजपुर । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन्, यहाँ । खुकुरीका लागि प्रख्यात...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

साताका लोकप्रिय समाचार

राजेन्द्र महतोलाई ओली समुहका कार्यकर्ताले देखाए कालो झण्डा

जनकपुरधाम । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उनको आफनै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ । नेकपा ओली पक्षीय कार्यकर्ताहरुले नेता महतोलाई सोमबार...

माघेसंक्रान्ति र माघमहात्म्य

नेपालका आदिवासीहरूले आफ्नै संस्कार र परम्पराअनुरूप मौलिक रूपमा धुमधामसँगै मनाउँदै आइरहेको माघेसंक्रान्ति र माघेमेलाको महात्म्यको अत्यन्तै महत्व रही आएको छ । काठमाडांै उपत्यकाका आदिवासी...

एकता पहलको अनिवार्यता

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अनायासै संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि मुलुक यतिबेला अस्थिरता, अन्योल, अराजकता तथा राजनीतिक संकटबाट गुज्रिन बाध्य...

पूर्ण र मेलिनको गीतमा दयाहाङ

काठमाडौं । अभिनेता दयाहाङ राई फेरि नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको नयाँ गीत सोल्टिनी...को...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र...

ट्रेन्डिङ

लकडाउनको असर : औषधी खान नपाएर मृत्यु

बझाङ । साईपाल गाँउपालिका वडा नम्बर १ धलौन घर भएकी दिर्घरोगी एक महिलाकोे नियमित खाने औषधी खान नपाएर सोमबार विहान मृत्यु भएको छ ।...

एकल साँझमा भक्कानिए सुमन

पोखरा । चिरीच्याट्ट परेर स्टेज उक्लेपछि सुमन श्रापितले जब सुरुमै आफ्नो चर्चित गीत प्रस्तुत गरे । त्यति बेला दर्शकदीर्घाबाट निरन्तर ताली बजिरह्यो । पोखरा...

विवादपछि अभिनेत्री वर्षाले माफी मागिन्

काठमाडौं । अभिनेत्री वर्षा राउतले नेपाल भारतको सीमा समस्यामा दुई देशको मिडियालाई दोष देखाउँदा विवादमा तानिएकी छन् । एक च्यानललाई शनिबार राति दिएको अन्तर्वार्तामा...

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित

धनकुटा । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक महिला सांसदमा आज कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सांसदसहित उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको...

राती क्वारेन्टाइनमा, दिउँसो काफल खान जंगलमा

बैतडी । अहिले बैतडी जिल्लामा ५ हजार बढि ब्यक्तिहरु क्वारेन्टाइनमा बसिरहेकाछ न् । उनिहरु मध्ये धेरै ब्यक्ति इमान्दार भएपनि केहिलाई सम्हाल्न भने निकै गा¥हो...

निर्माण कार्य सुस्त : स्थानीवासीको विरोध प्रदर्शन

सप्तरी । राजविराज नगरपालिका २ अरसाही पोखरी टोल नजिकै भईरहेको सडक तथा नाला निर्माण कार्य सुस्त हुँदा आफुहरु निकै समस्यामा परेको भन्दै आक्रोसित स्थानीयबासीले...

स्कृप्ट मन नपरेपछि आमिरले छाडे फिल्म विक्रम वेधा

मुम्बई । अभिनेता आमिल खानले नयाँ फिल्म विक्रम वेधामा काम नगर्ने भएका छन् । यो फिल्मका लागि उनी गत वर्ष नै अनुबन्धित भएका थिए...

प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

नयाँ पुस्ताकी मोडलका रूपमा कञ्चन चालिसे परिचय बनाउने क्रममा छिन् । नाटकबाट ‘करिअर’ थालेकी उनी सिन्धुली दोभानकी हुन् । त्यहाँबाट बसाईँ सरेर...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

एकता दिवसमा ३० कलाकार समेट्दै राष्ट्रिय गीत सार्वजनिक

काठमाडौं । राष्ट्रिय एकता दिवसको अवसर पारेर अभिनेत्री निर्माता रोशनी केसीले राष्ट्रिय भावको गीत ‘त्यही सच्चा नेपाली...’को भिडियो सोमबार रिलिज गरिन् । आनन्द अधिकारीको रचना...

नेकपामा दुवै समूहका फरक फरक रणनीति

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा...

‘राष्ट्रपतिको चक्करले झलनाथ दाहाल–नेपाल समूहमा लागे’

इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत्...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)