Friday, January 15, 2021
Home प्रमुख कपन बालुवाखानीमा आगलागी, दाजुको मृत्यु, तिहार मान्न आएकी बहिनी र भान्जा घाइते

कपन बालुवाखानीमा आगलागी, दाजुको मृत्यु, तिहार मान्न आएकी बहिनी र भान्जा घाइते

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा सोमबार राति आगलागी भएको छ । आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुुवाकोट शिवपुरी गाउँपालिका ५ घर भएका कृष्णबहादुर तामाङ छन् । उनी बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्थे । उनी बस्दै आएको कोठामा विद्युत सर्ट भई आगलागी भएको बताइएको छ ।

आगलागीमा परी मृतककी ३५ वर्षीया बहिनी विपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ घाइते भएका छन्। उनीहरूको कीर्तिपुुर अस्पतालमा उपचार भइरहेको छ । विपना तिहार मनाउन दाजुकोमा आएकी थिइन् ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा सोमबार राति करिब दुई बजे आगलागी नियन्त्रणमा आएको थियो ।

(Visited 140 times, 1 visits today)
Loading comments...

आजको समाचार

मार्नुसको सतक, भारतविरुद्ध अस्ट्रेलिया बलियो स्थितिमा

बिसवन । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेटको नोक्सानमा २७४ रन बनायो । अस्ट्रेलियाका लागि मार्नुस लबुसचेनीले सतकीय पारी खेले...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज...

पत्रकार महासंघद्वारा पत्रकार पुरस्कृत

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले एकैथलोमा एक दर्जन पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघ कस्की शाखाकोे शुक्रबार १५ औं साधारण...

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

विद्युतीय सवारी साधनमा सरकार नै बाधक

काठमाडौं । विद्युतीय सवारी साधन प्रयोग वृद्धिसहित न्यून इनधन, वातावरण स्वच्छ र घाटा कम गर्न सहयोग पु¥याउने काममा सरकार स्वयं बाधक देखिएको छ ।...

साताका लोकप्रिय समाचार

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताएका छन् । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज...

नेकपाका दुवै समूहको आयोगलाई जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले आफू नै आधिकारिक नेकपा भएको भन्दै निर्वाचन आयोगलाई जवाफ पेस गरेका छन् । पार्टी आधिकारिकतासम्बन्धी विवाद...

सप्तरीमा करेन्ट लागेर हात्तीको मृत्यु

राजविराज । सप्तरीको खडक नगरपालिका–४ अमहामा आज शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको ज्यान गएको छ । दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले...

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले...

कुवेतमा काम लगाइदिन्छु भन्दै युवतिलाई श्रीलंका पुर्याएर बन्धक बनाउने पक्राउ

काठमाडौं । महिलालाई काम लगाइदिने लोभ देखाएर श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न अमृत बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । झापा बुद्वशान्ती गाउँपालिका–२ घर...

ट्रेन्डिङ

स्वास्थ्यमन्त्रीकाे परिवारका सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल...

रेडनलाई उपाधि

काठमाडौं ।  रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१...

राहतको नाममा ८० करोड बढी खर्च

काठमाडौं । लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् । स्थानीय तहले वितरण गरेको...

विवादमा कोरोना प्रभावित सिनेमाको सूची

काठमाडौं । चलचित्र विकास बोर्डको मागबमोजिम कोरोना संक्रमणबाट प्रभावित भएका चलचित्रको नाम नेपाल चलचित्र निर्माता संघले बोर्डमा बुझाएको छ । संघले बोर्डमा ६४ वटा...

तमु सञ्चारकर्मी संघ नेपालको अध्यक्षमा रविन चयन

लमजुङ । लमजुङमा अयोजना गरिएको तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रविन गुरुङ (काठमाडौं) को नेतृत्वमा नयाँ कार्य समिति चयन...

मधेसमा राष्ट्रियताको प्रवद्र्धन जरुरी

नेपाल बहुसांस्कृतिक, बहुजातीय राष्ट्र हो, सबै जातजाति, क्षेत्र, वर्गबीच असल सम्बन्ध कायम गर्दै पहाड, हिमाल, तरार्ई सबैबीच एकतामा आबद्ध राष्ट्रियताको भावना सबै नेपालीमा प्रस्फुटित...

लमजुङमा साँढे ११ लाखसहित १४ जना जुवाडे पक्राउ

लमजुङ । लमजुङमा जुवाको खालबाट साढे एघार लाख रुपैयाँ नगद सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका– १ सरेदीमा रहेको...

विश्व बजारमा तेलको मूल्य २५ प्रतिशतले गिरावट

न्यूयोर्क । कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ ।अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

दाहाल-नेपाल समुह अखिलको जिल्ला कमिटी गठन

दाङ । नेकपा दाहाल -नेपाल समुह निकट अनेरास्ववियूले दाङमा जिल्ला कमिटी गठन गरेको छ । जंग रोकाको संयोजकत्वमा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको...

अदालतले संसद पूनःस्थापना नगरे, जनताले गर्छन् : प्रचण्ड

 काठमाडाैं ।  नेकपा दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू ढुक्क रहेकाे बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना...

रिङमा आउनुस् जितेर बेल्ट लगाउनुस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा गर्ने बित्तिकै धेरैको सातो गएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले चुनाव घोषणा भएको र...

थारु बस्तीमा छायो माघीको रौनक

बर्दिया । थारु समुदायमा यतीखेर माघीको रौनक छाएको छ । मकर संक्रान्ती पर्वलाई थारु समुदायले माघी पर्वको रुपमा मनाउँछन् । माघी थारु समुदायको दसैँपछिको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)