Tuesday, January 26, 2021
Home भर्खरै नेपालमा कोरोना संक्रमित २४ घण्टामा ५ सय २ जनामा सीमित

नेपालमा कोरोना संक्रमित २४ घण्टामा ५ सय २ जनामा सीमित

काठमाडौं । विगत २४ घन्टामा ५०२ संक्रमित थपिएका छन् । ३ हजार १ सय १२ जनाको पीसीआर टेस्ट गर्दा २ सय ४ जना महिला र २ सय ९८ जना पुरुष संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने १ लाख ७९ हजार २ सय ४२ छन् । निको हुने दर पनि वृद्धि भएर ८४ दशमलव ८ प्रतिशत पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३०९६८ रहेको छ । त्यो भनको संक्रमितको १४ दशमलव ६ प्रतिशत हो । मंगलबार १७ जनाको निधन भएको छ । नेपालमा संक्रमणबाट निधन हुनेको संख्या १ हजार २ सय ४७ जना पुगेको छ ।

यो पनि पढ्नुहोस   नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही

काठमाडौं उपत्यकामा विगत २४ घन्टामा ३ सय ३९ जना संक्रमित थपिएका छन् । त्यसमध्ये १ सय ४६ महिला र १ सय ९३ जना पुरुष रहेका छन् । काठमाडौंमा २८९, ललितपुरमा ३८ र भक्तपुरमा १२ जना संक्रमित थपिएका हुन् ।

प्रदेश १ मा ८, प्रदेश २ मा २७, बागमतिमा ३८०, गण्डकीमा १८, लुम्बिनीमा ६७, कर्णाली ० र सुदुरपश्चिममा २ जना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकाबाहेक झापामा ६, धनुषामा ११, महोत्तरीमा ५, चिवतनमा १८, मकवानपुरमा १२, नवलपरासी पूर्वमा ९, पाल्पामा १८, रुपेन्देहीमा ३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(Visited 93 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

समाजवादी क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

मुलुकमा २०६२-६३ को पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले जनतामा सार्वभौमसत्ता निहित रहने, बहुदलीय संघीय शासन प्रणाली, गणतन्त्र,...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् ।...

साताका लोकप्रिय समाचार

सिरहाको मिर्चैयामा भेटिएको कुकर बम सेनाले गरे डिस्पोज

सिरहा । पूर्वपश्चिम राजमार्गत सिरहा जिल्लाको मिर्चैया नगरपालिका ५ जिवा पुलमा अज्ञात समूहले राखेको कुकर बम सुरक्षाकर्मीले डिसपोज गरेको छ । चोहर्वास्थित नेपाली सेनाको...

अलमलमा कांग्रेस : संसद् पुर्नस्थापना कि आन्दोलन ?

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘संसद् पुनस्र्थापनाको पक्षमा कि घोषित निर्वाचनको पक्षमा ?’ भन्नेमा अन्योलमै छ । पार्टी केन्द्रीय समिति बैठकबाटै ‘संसद्...

प्रेमिकालाई गाेली हानेर हत्या गर्ने आङबुहाङ लिम्बु पक्राउ

पाँचथर । आफ्नै प्रेमिकाको हत्या गरी फरार रहेका एक प्रतिवादीलाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५, (साबिक चाँगे गाविस–१)...

एक नवीन क्रान्तिको खाँचो !

हालको राजनीतिक आन्दोलन एक जना प्रधानमन्त्रीलाई हटाएर अर्को प्रधानमन्त्री बनाउने उद्देश्यमा केन्द्रित देखिन्छ । न्यायसम्मत बहस अदालतको हातमा छ, मात्रै यसभित्रको एउटा भाष्यले पिरोल्छ...

आधा वर्षमा साढे १४ प्रतिशतभन्दा कम विकास खर्च

काठमाडौं । मुलुकको पूर्वाधार निर्माणमा विशेष जोड दिएर अघि बढ्ने लक्ष्य लिएको सरकारले विकास खर्च नहुनुको मुख्य कारण सम्बन्धित निकायको क्रियाशीलतामा अभाव नै भएको...

ट्रेन्डिङ

तनहुँ पहिरो अपडेट : मृतकको सङ्ख्या ११ पुग्यो

दमौली । पहिराले पुरिएर सोमबार बिहानदेखि बेपत्ता भएका एक जनाको शव आज भेटिएको छ । पहिराले घर पुरिँदा बेपत्ता भएका व्यास नगरपालिका–११ ओडारेका ४५...

उखु किसानको समर्थनमा सप्तरीका अगुवा आन्दोलित

सप्तरी, राजविराज । उखु किसानको जायज माग सम्बोधनसहित विभिन्न माग अघि सार्दै सप्तरीका किसान अगुवा आन्दोलनमा उत्रेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी...

गुल्मीमा पिसिआर रिपोर्ट पर्खंदै मृतकका गाउँले

तम्घास । गुल्मीका मदाने गाउँपालिकाका कोरोना संक्रमितको मृत्यु भएसँगै त्यस क्षेत्रका नागरिकले पिसिआर रिपोर्ट पर्खेर बसेका छन् । मृतकको दोस्रो कोरोना रिपोर्ट र सम्पर्कमा...

आयो तिमीलाई देखेपछि

काठमाडौं । गायिका रचना रिमालको स्वर रहेको ‘तिमीलाई देखेपछि’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने...

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना संक्रमण

वाग्मती । वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको...

सूर्य चिन्ह आफुले नपाए मुलुकमा आँधीबेहरी आउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा दाहान–नेपाल समुहका नेता पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह आफ्नै पार्टीको हुने बताएका छन् । सूर्य चिन्ह नपाए मुलुकमा आँधीबेहरी आउने चेतावनी दिएका...

‘धर्म परिर्वतन गराउने गिरोह सक्रिय’

इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताएका छन्...

रिडी-रुद्धबेनी सडक एक हप्तादेखि अबरुद्ध

गुल्मी । गुल्मीको रिडी–रुद्धबेनी सडकखण्ड एक हप्तादेखि अबरुद्ध भएको छ । असौज ११ गतेदेखि उक्त सडक खण्डको विष्णुपन्जर भन्ने स्थानमा माथिबाट निरन्तर रुपमा खसेको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

समाजवादी क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

मुलुकमा २०६२-६३ को पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले जनतामा सार्वभौमसत्ता निहित रहने, बहुदलीय संघीय शासन प्रणाली, गणतन्त्र,...

पूर्वभीआईपीका सुरक्षा कटौती जायज

सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थहरूले आफ्नो व्यक्तिगत सु्रक्षाका लागि प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या कटौती गर्ने गृहकार्य अघि बढाएको छ । यसअघि पनि सुरक्षाकर्मी...

धेरै पढिएका

सर्लाहीमा बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को...

देउरानीको कुटाईबाट जेठानीको मृत्यु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको देउरानीको कुटाइबाट मृत्यु भएको छ । जेठानीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४...

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)