Wednesday, January 27, 2021
Home Breaking News नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

स्थायी कमिटीको बैठक १८ गते

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नातर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तय गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको बैठक यही मङ्सिर १३ गते बस्ने गरी सकिएको जानकारी दिए ।

यसैगरी नेकपा स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने आजको बैठकले निर्णय गरेको छ । यसअघि गत कात्तिक २८ गतेको सचिवालयको बैठकले आजका लागि बैठक तोकेकामा अध्यक्षद्वयका व्यक्तिगत पत्राचार र आरोपप्रत्यारोप पार्टी बैठकमा दस्तावेजका रुपमा वितरण गरिएपछि विवाद बढेको थियो ।

यो पनि पढ्नुहोस   गौतमको एकता अभियान सफल होला ?

यसबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नाआफ्नातर्फबाट विभिन्न नेतासँग परामर्श गरे पनि सहमतिको निकास ननिस्किएर बैठक बस्ने नबस्ने अन्योल भएका बेला बैठक भएको हो । रासस 

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

बझाङमा स्वास्थ्य कार्यालय प्रमुख जोशीले लगाए पहिलो कोरोनाविरुद्धको खोप

बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका...

२८३ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

यी हुन् पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री...

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

साताका लोकप्रिय समाचार

१७ नेपालीको शव लिन नेपाली जहाज मलेशिया उड्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ...

८६ बर्षिय पाण्डेल पाए नयाँ जीवन

दोलखा । ५० सेन्टिमिटर सानो आन्द्रा कुहिएका ८६ बर्षिय दलबहादुर पाण्डेले पूनर्जन्म पाएका छन् । भिमेश्वर नगरपालिकाको लगानीमा संचालित दोलखाको सदरमुकाम चरिकोटमा रहेको अस्पतालले...

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको...

कम्युनिष्टबाट संविधान सुरक्षित छैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफैंलाई प्रधानमन्त्री बनाएको संसदलाई भष्म गर्ने केपी शर्मा ओली भष्मासुर भएको बताएका छन । पार्टीले घोषणा...

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले...

ट्रेन्डिङ

पुलिस च्याम्पियन

नेपालगन्ज । विभागीय नेपाल पुलिस क्लब दोस्रोपटक प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार विभागीय डर्बी भिडन्तमा घरेलु भलिबलमा...

इश्वर पोखरेलाई कार्वाही गर्नु पर्ने पशुपति शमशेरको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले स्वास्थ्य सामाग्री कसले ल्याउने भन्ने विवाद नगरी गुणस्तरीय सामाग्री...

गण्डकीको बजेट ३४ अर्ब ८४ करोड

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आव २०७७/०७८ को लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश...

साउथह्याम्पटनसँग लिभरपुल स्तब्ध

लन्डन । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग स्तब्ध भएको छ । गएराति भएको खेलमा साउथह्याम्पटनसँग १(० गोल अन्तरले पराजित भएपछि लिभरपुल...

बैशाखमा हुने निर्वाचनमा ८ अर्ब रुपैयाँ खर्च हुने

काठमाडौं । निर्वाचन आयोग १७ र २७ बैशाखका लागि तय प्रतिनिधि सभा निर्वाचनको कार्ययोजना बनाउन जुटेको छ । संसद विघटनसँगै नयाँ निर्वाचनका लागि मिति...

कोरोना भाइरस कोषमा २ अर्ब ११ करोड

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म रु दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन...

उपचारको क्रममा मृत्यु भएका व्यक्ति कोरोना संक्रमित होइनन्

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल), पोखरामा उपचारक्रममा मृत्यु भएका ५० वर्षीय एक व्यक्ति मुटुरोगी...

५ करोड भ्युज कमाएकी बिन्दुलाई भ्याइनभ्याइ

काठमाडौं । चलचित्र मंगलम्को गीत पर्खपर्ख मायालु...गाउनुअघि गायिका बिन्दु परियार चर्चामा थिइनन् । यो गीत आएपछि उनको चर्चा ह्वात्तै बढेको छ । यो गीत...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

यी हुन् पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री...

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङ । बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत...

भर्खरै

२८३ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक

काठमाडाैं । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द...

बझाङमा स्वास्थ्य कार्यालय प्रमुख जोशीले लगाए पहिलो कोरोनाविरुद्धको खोप

बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका...

लुम्बिनी खोप अभियानः पहिलो चरणमा ३९ हजारलाई लगाइँदै

लुम्बिनी । लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी...

धेरै पढिएका

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना

पाल्म बिच । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो गृहराज्य फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना...

कठ्यांग्रिँदो चिसोमा त्रिपाल र खरको छानामै बाढी पीडित

कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिकाका बाढी पीडितले ६ महिना बित्दा पनि सुरक्षित बास पाउन सकेका छैनन् । गत साउन महिनाको १३ गतेको राति गाउँमा...

सुन्दरबजार क्षेत्रको ८ किमि बाटो विवाद टुंगियो

लमजुङ । राष्ट्रिय गौरबको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणमा लमजुङमा उत्पन्न विवादको टुंगो लागेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको सुन्दरबजार क्षेत्रमा भएको विवाद टुंगिएसँगै यसको...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)