Thursday, November 19, 2020
Home Exclusive फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावना बढेको छ । युरोपेली तथा अमेरिकी नियामक निकायले यी दुई खोपलाई स्वीकृत दिने सम्भावना रहेको छ । खोपलाई अमेरिकी तथा युरोपेली निकायले मध्य डिसेम्बरसम्ममा स्वीकृति प्रदान गर्ने उत्पादकका प्रमुख कार्यकारीले बताएका छन् ।

रोयटर्स टिभीसँगको कुराकानीमा खोप निर्माता तथा जर्मन बायोटेक्नोलोजी कम्पनी बायोएनटेकका प्रमुख कार्यकारी उगुर साहिनले सबै प्रक्रिया सही रुपमा अघि बढेमा अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले आकस्मिक प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बताए ।

यस्तै युरोपियन युनियनले पनि केही सर्तसहित खोपको प्रयोगका लागि डिसेम्बरको दोस्रो हप्तासम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस   ‘रोक, हेर र जाउँ’ अभियानः कडाई गर्दै ट्राफिक प्रहरी

फाइजरको खोपको प्रभावकारिता ९० प्रतिशत देखिएको छ । तर बुधबार सार्वजनिक भएको भिन्न उमेर समूहका व्यक्तिमा गरिएको परीक्षणमा खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको छ ।

अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता ९४.५ प्रतिशत देखिएको छ र सो खोप पनि अन्तिम चरणको परीक्षण पूरा गरी स्वीकृति प्राप्त गर्ने प्रक्रियामा छ ।

यस्तै अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा एस्ट्राजेनेकाले विकास गरिरहेको खोप पनि यो वर्षको अन्त्यसम्ममा तयार हुने अनुमान गरिएको छ ।

(Visited 32 times, 32 visits today)
Loading comments...

आजको समाचार

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको...

झुटा आरोपहरु सहन्न : प्रम ओली

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल...

‘रोक, हेर र जाउँ’ अभियानः कडाई गर्दै ट्राफिक प्रहरी

काठमाडौं । सवारी चालकलाई शाखा सडकबाट मूल सडकमा सहजै निस्कँदा ‘रोक, हेर र जाउँ’ भन्ने ट्राफिक नियम पालना गराउन कडाइका साथ अभियान थालिएको छ...

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को...

नेकपा कुनै हालतमा फुट्दैनः मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताउनुभएको छ...

साताका लोकप्रिय समाचार

आफ्नै छाेरी र श्रीमतिमाथी एसिड आक्रमण गर्ने साह पक्राउ

जनकपुर ।  धनुषामा एक व्यक्तिले आफ्नै श्रीमति र छोरीमाथि एसिड प्रहार गरेका छन् । जनकपुर उप-महानगरपालिका वडा नम्बर २० घर भई वडा नम्बर ७...

सर्वाधिक २२ बिधामा अवार्ड प्रदान गर्दै सम्पन्न भयो रमपम पुर्वेली म्युजिक अवार्ड

इटहरी ।  पुर्वेली लोक गीत संगित प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको (रमपम पूर्वेली म्युजिक अवार्ड २०२० शुक्रबार सम्पन्न भएको छ । ईटहरीस्थित...

नदी तर्न पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासी

महेन्द्रनगर ।कञ्चनपुर जिल्लाकै भौगोलिकरूपले सबैभन्दा पिछडिएको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला...

प्रदेश २ सरकारले भ्रष्टाचार र कुशासनमा नयाँ कीर्तिमान बनायो : प्रभु साह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले प्रदेश २ सरकारले बेथिति, भ्रष्टाचार र कुशासनको कीर्तिमान बनाएको आरोप लगाएका छन्...

दिल्लीमा वायु गुणस्तर अति नराम्राे

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी दिल्लीमा वायुको गुणस्तर खस्किएर अति न्यून अवस्थामा पुगेको छ । शुक्रबार बिहानको वायुको गुणस्तर अति नराम्रो अवस्थाको देखिएको अधिकारीहरुले...

ट्रेन्डिङ

निर्जनको ‘अर्थ’मा तन्नेरीका सपना

काठमाडौं । -याप शैलीप्रति नेपाली युवाको आकर्षण पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । स्वदेशमै बस्ने केही युवाहरुले -यापकै करिअर खोजिरहेका छन् । अध्ययन र...

असोज १५ देखि खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौँ । सरकारले १ अक्टोबर (असोज १५) देखि खाडी मुलुकहरु कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको छ ।...

सच्चा समाजसेवीले केही पनि लिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज...

नौ महिनामा २२ गैँडा मरे, आफ्नै खर्चमा गणना गरिँदै

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढ्दै गएको छ । विस २०७६ साउनदेखि हाल सम्म २२ वटा गैँडा सोही कारणले मरेका...

अयोध्यामा राम मन्दिर बन्ने भएकोमा राणा प्रफुल्ल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अयोध्यामा राम मन्दिर निर्माण हुने विषयले हिन्दु धर्ममा आस्था राख्ने सबैलाई प्रफुल्लित तुल्याएको...

राजेशले भने– दीपाश्रीलाई माफ गरिदिनू

काठमाडौं । आफ्नो कारणले अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले लगातार दुई सातादेखि गाली खानुपरेपछि अभिनेता राजेश हमालले निरौलालाई माफ गर्न आफ्ना प्रशंसकलाई आग्रह गरेका...

पाख्रिनाको ‘झोला झाल’ प्रसारको लागि तयार

काठमाडौं । नृत्य निर्देशक तथा फिल्म निर्माता दिनेश पाख्रिनको निर्माणमा मेघा सिरियल ‘झोल झाल’ निर्माण भएको छ । केही अगाडि छायाँकन भएको सिरियल अहिले...

एमबाप्पेले जिते गोल्डेन बुट

पेरिस । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ । एमकाप्पेले लगातार दोस्रो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको...

फाइजर र बायोएन्टेकको खोपले स्वीकृति पाउने !

लन्डन । जर्मनीका दुई उत्पादक कम्पनी फाइजर र बायोएनटेकले कोरोना भाइरसविरुद्ध उत्पादन गरेको खोपले स्वीकृति पाउने सम्भावना बढेको छ । युरोपेली तथा अमेरिकी नियामक...

नेकपा कुनै हालतमा फुट्दैनः मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले वैचारिकरुपमा प्रशिक्षित कार्यकर्ताको बलियो जगमा उभिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कुनै हालतमा नफुट्ने बताउनुभएको छ...

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

भर्खरै

भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा ५८५ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको...

तोलामा ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ...

हुम्लाका शैक्षिक संस्था पुनः बन्द, जिल्ला प्रवेशमा रोक

सिमकोट । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा...

देशभर चिसो वृद्धिः काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको...

धेरै पढिएका

सम्बन्ध बिगार्न सीमा नखोलिएको आरोप

जनकपुरधाम । तिहारको बेला पनि सीमा नखोलिएकोमा नेपाल भारत खुल्ला सीमा संवाद समूहले कडा विरोध गरेको छ । समूहका संयोजक राजीब झाले एक प्रेस...

काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।...

राजदूत दुबसु म्युजिक भिडियोमा

काठमाडौं । बेलालयका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी दुबसुले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनले दुख्ने मुटु...गीतमा अभिनय गरेका हुन् । गायिका...

झुटा आरोपहरु सहन्न : प्रम ओली

आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   भारतमा कोरोना संक्रमणबाट २४ घण्टामा ५८५ जनाको मृत्यु

युवा नेता महराको भीरबाट लडेर मृत्यु

(Visited 90 times, 1 visits today)