Monday, May 17, 2021
Home अर्थ तोलामा ७०० ले घट्यो सुनको मूल्य

तोलामा ७०० ले घट्यो सुनको मूल्य

,

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेँलो धातुको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

भारतमा कोभिड संक्रमित घट्न थाले, २४ घण्टामा तीन लाख ३० हजार नयाँ संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट संक्रमित हुने व्यक्तिको संख्यामा केही कमी हुन थालेको छ । कोभिड–१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा,...

बारामा अक्सिजन हाहाकार

बारा । बारामा अक्सिजनको कृत्रिम अभाव सिर्जना भएको छ । कृतिम अभाव भएपछि कोरोना संक्रमितका लागि अति आवश्यक पर्ने अक्सिजन हाहाकार भएको हो । जिल्लामा...

जसपा विवादकै घेरामा

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति...

गण्डकीमा मुख्यमन्त्रीमा पुनः पृथ्वीसुव्वा गुरुङ नियुक्त

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार साँझ उनलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । प्रदेश प्रमुख...

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

काठमाडाैं ।   कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड...

ट्रेन्डिङ

पलाञ्चोक भगवतीको मन्दिरमा महायज्ञ हुने

काभ्रे । जिल्लाको ऐतिहासिक पलाञ्चोक भगवतीको मन्दिरको उत्तरपूर्वमा रहेको नीजि जग्गा खरिद गर्नको लागि महायज्ञ लगाइने भएको छ । आगामी चैत्र १८, गतेबाट लगाइने...

कालिकोटेको स्वरमा ‘धारो धर्म’

काठमाडौं । गायक बिधान कालिकोटेको स्वरमा 'धारो धर्म' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा रमेशराजको शब्द संगीत सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा बिकास लामिछाने र अन्जु...

कोरोना सङक्रमितले भरिए अस्पताल

भैरहवा । रुपन्देहीको सदरमुकामस्थित कोरोना विषेश भीम अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिएका छन् । प्रदेश नं ५ सरकारले कोरोना विषेश अस्पतालका रूपमा स्थापना गरेको...

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

काठमाडौँ । अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको...

सम्पादकीय : कोरोना खोप समयमै भित्र्याऊ

विकसित देशहरूमा कोरोना संक्रमण नियन्त्रणलाई मध्यनजर गरेर कोभिड–१९ विरुद्ध खोपहरू दिन थालेपछि नेपालमा पनि ती खोप भित्र्याउन सरकारले गृहकार्य सुरु गर्नु आफैंमा निकै सकारात्मक...

लागू औषध सहित दुई युवक पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाबाट लागू औषध सहित दुई युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी नायब निरीक्षक जितेन्द्र...

झुठो विवरण लेखाउन थालेपछि स्वाब परिक्षणमा परिचयपत्र अनिवार्य

सप्तरी, राजविराज । कोरोना परिक्षणका क्रममा स्वाब दिने बेलामा झुठो विवरण लेखाउने क्रम बढेपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । करिब...

कालिकोटमा चार महिने शिशुसहित २५ जना कोरोना जितेर घर फर्किए

कालिकोट । कालिकोटमा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएका चार महिने शिशुसहित २५ जना अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । भारतका विभिन्न क्षेत्रबाट आएका...

काग्रेस र महाधिवेशनको अन्योलता

नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आफ्नो पार्टीको नियमित महाअधिवेशन समयमा सम्पन्न गर्न नसक्ने अवस्था देखिएको छ । यही ७ फागुन...

संसद विघटनबारे राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा सर्वोच्चमा लिखित जवाफ पेश

काठमाडौँ । राष्ट्रपतिलगायत कार्यालयले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

शिवको महानता र जगत्को कल्याण

विश्वभरका हिन्दू धर्मावलम्बीका लागि महाशिवरात्रि पर्व महान् दिन हो । ब्रह्माण्डका सृष्टिकर्ता, सम्पूर्ण प्राणीका स्थितिकर्ता र जीवनको भोग सिद्धिएपछि संहारकर्ता परमात्मा शिव आर्यावर्तको परमपावन...

झापामा पनि कोरोना भाइरस देखियो, ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । झापामा पनि पहिलो पटक कोरोना संक्रमणको बिरामी भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)