Friday, November 20, 2020
Home Exclusive कोभिडका कारण पहिलो त्रैमासमा बैंकको नाफामा कमी

कोभिडका कारण पहिलो त्रैमासमा बैंकको नाफामा कमी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ । कोभिड–१९ संक्रमणको महामारीले गर्दा बैंकको नाफा घटेको हो । कोभिडका कारण बैंकको खराब कर्जा बढ्नुका साथै ब्याजलगायतका आम्दानीसमेत प्रभावित भएपछि नाफामा असर गरेको हो ।

चालु आर्थिक वर्ष २०७७-७८ को प्रथम त्रैमासमा वाणिज्य बैंकमध्ये ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ ।

वाणिज्य बैंकहरूले प्रकाशन गरेको वित्तीय विवरणअनुसार २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ । ९ वटा बैंकले भने नाफा बढाएका छन् । मर्जरमा गएका वाणिज्य बैंकको नाफा वृद्धि भएको छ । तर, प्रभु बैंक, एनआईसी एसिया बैंक र नेपाल बंगलादेश बैंक मर्जरमा गएको भए पनि नाफामा खासै अन्तर आएको छैन ।

आर्थिक वर्ष २०७५-७६ मा वाणिज्य बैंकको नाफाको वृद्धिदर ३० प्रतिशत थियो । आर्थिक वर्ष २०७६÷७७ मा आउँदा ६ प्रतिशतमा सीमित भएको थियो ।

सार्वजनिक विवरणअनुसार असोज मसान्तसम्म वाणिज्य बैंकले १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन् । गत वर्षको यसै अवधिमा बैंकहरूले १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए । पहिलो त्रैमाससम्ममा अधिकांश बैंकको नाफा घट्दा समग्र नाफामा ५.१२ प्रतिशतले कमी आएको हो । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २७ वाणिज्य बैंकमध्ये १८ वटाको नाफा घटेको छ ।

पहिलो त्रैमासको वित्तीय विवरणअनुसार ग्लोबल आईएमई बैंकले १ अर्ब ५ करोड ८८ लाख नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यसको नाफा ७५ करोड ३१ लाख थियो । त्यस्तै, नबिल बैंकले १ अर्ब ३ करोड ५७ लाख, एनआईसी एसिया बैंकले १ अर्ब २ करोड १० लाख, प्राइम कमर्सियल बैंकले १ अर्ब १ करोड ७३ लाख, प्रभु बैंकले ८५ करोड करोड नाफा कमाएका छन् । मेगा बैंकले ६० करोड ७९ लाख कमाउँदा बंगलादेश बैंकले ५७ करोड ११ लाख, एनएमबी बैंकले ७३ करोड २९ लाख नाफा कमाएका छन् । यसैगरी सिटिजन्स बैंकले ५१ करोड ५५ लाख र कुमारी बैंकले ६० करोड २५ लाख नाफा बढाएका छन् ।

यो पनि पढ्नुहोस   कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि सरकारले कर्जा दिने

एक वर्षअघि छैटौं स्थानमा रहेको ग्लोबल आईएमई बैंक अहिले अग्र स्थानमा छ । त्यस्तै एक नम्बरमा रहेको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अहिले अंक तालिकाको छैटौं स्थानमा झरेको छ । त्यस्तै, नविल र एनआईसी एसिया बैंक अंक तालिकामा क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत् छन् ।

एभरेस्ट, स्ट्यान्डर्ड चार्टर्ड, एसबीआई, हिमालयनजस्ता विदेशी स्वामित्व भएका बैंकको नाफा भने उच्च दरले घटेको छ । एसबीआईको सबैभन्दा धेरै ५४ प्रतिशतले नाफा घटेको छ । एभरेस्टको ५१, हिमालयनको ४७ र स्ट्यान्डर्ड चार्टर्डको ३७ प्रतिशतले नाफा घटेको छ । त्यस्तै नाफाका आधारमा अन्तिम स्थानमा रहेको सिभिल बैंकको ३९ प्रतिशतले घटेको छ ।

कोभिडका कारण बैंकको खराब कर्जा वृद्धि भई जोखिम व्यवस्थापनबापत छुट्याउनुपर्ने रकम वृद्धि गरेपछि नाफामा असर गरेको एक बैंकरले बताए ।

कोरोना भाइरसको महामारीका कारण बैंकको व्यवसाय वृद्धि हुन नसक्दा पनि नाफा प्रभावित भएको छ । बैंक तथा वित्तीय क्षेत्रलाई प्रत्यक्ष असर नपरेको भन्ने दाबी गरिएको परिवेशमा बैंकको नाफा घटेसँगै कोभिडको प्रभावित क्षेत्रमा बैंकसमेत परेको देखिएको छ ।

बैंकले पर्यटन, उद्योग तथा निर्माण शिक्षालगायतका विभिन्न क्षेत्रमा कर्जा प्रवाह गर्न नसक्दा लिक्विडिटी बढेको थियो । यसले गर्दा बैंकहरूले नाफा कमाउन सकेन । चैतभन्दा पहिले लगानी गरेको कर्जा पनि उठ्न नसक्दा बैंकहरूलाई थप समस्या परेको थियो ।

कोभिडका कारण बैंकहरूको प्रशासनिक खर्च र जोखिम भत्ता बढ्दा पनि नाफामा कमी भएको आँकलन गरिएको छ ।

(Visited 17 times, 17 visits today)
Loading comments...

आजको समाचार

नदाल एटिपी फाइनल्सको सेमिफाइनलमा

लन्डन । स्पेनिस टेनिस खेलाडी रफाइनल नदाल वर्षको अन्तिम प्रतियोगिता एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई २–१...

नेपाललाई विश्व रग्बीको सदस्यता

काठमाडौं । नेपाल रग्बी संघले रग्बीको सर्वोच्च निकाय विश्व रग्बीबाट एसोसियट राष्ट्रको सदस्यता प्राप्त गरेको छ । विश्व रग्बीको बुधबार बसेको बैठकले नेपाललाई एसोसियट राष्ट्रको...

रुखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत भेटिए

महेन्द्रनगर । कञ्चनपुर दक्षिणी भेगमा पर्ने बेलडाँडी गाउपालिकामा एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५७ वर्षीय कृष्ण...

प्रत्येक सयमा ८६ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । प्रत्येक एक सय जना कोरोना भाइरस संक्रमितमध्ये ८६ जना संक्रमणमुक्त भएका छन् । देशभर २ लाख १५ हजार २० जनामा कोरोना संक्रमण...

धारा नेपालगन्ज म्याराथनको तयारी पूरा

नेपालगन्ज । छैटौ संस्करणको धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा भएको आयोजकले जनाकारी गराएको छ । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सको...

साताका लोकप्रिय समाचार

नेसन्स लिग : बेल्जियम र इटाली फाइनल चरणमा

लन्डन । बेल्जियम र इटाली युरोपियन नेसन्स लिग फुटबलको फाइनल चरणमा पुग्न सफल भएका छन् । लिग एको समूह टु अन्तर्गत बुधबार राति भएको...

मेलम्ची र चौताराका खेलाडीहरुलाई ब्याडमिन्टनको उपाधि

कोरोना भाइरस(कोभीड–१९) को संक्रमणपछि सिन्धुपाल्चोकमा सुस्ताएको खेल क्षेत्र विस्तारै चलायमान हुन सुरु भएको छ । स्वास्थ्य मापदण्डप्रति सचेत हुदै विभिन्न क्लब र समुहहरुले खेलकुद...

काठमाडौं प्रशासनको बन्द सेवा ३ मंसिरबाट खुल्दै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ ।
यो पनि पढ्नुहोस   हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या
काठमाडौं प्रशासनले कोरोना संक्रमणको...

११९७ संक्रमित थपिए, आज ९ जनाको निधन

काठमाडौं । विगत २४ घन्टामा १ हजार १ सय ९७ जना संक्रमित थपिएका छन् । ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा...

मानहुँकोट जाँदै गरेको माइक्रो दुर्घटना : १ को मृत्यु, ५ जना घाइते

दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै...

ट्रेन्डिङ

सुदूरपश्चिममा एकैदिन थपिए २३८ जना कोरोना संक्रमित

धनगढी । सुदूरपश्चिममा बिहीबार दुई सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई सय १३, धनगढी प्रयोगशालमा...

दुर्घटनामा परेका भोजबहादुरलाई चौतारी युवा समुहको सहयोग

काठमाडौं । चौतारी युवा समुह, हरिवन, सर्लाही को १७ औ वार्षिक उत्सवको अवसरमा चौतारी युवा समुहका संस्थापक अध्यक्ष रोशन दवाडीको संयोजकत्वमा दुर्घटनामा घाइते भइ...

सुष्मा र राजको देशभक्ति गीत

काठमाडौं । गीतकार गीतकार सुष्मा देवकोटा र गायक राजसागरले नयाँ गीत ‘मुग्लानी छातीमा देश दुख्छ...’ को भिडियो सार्वजनिक गरेका छन् । कोरोनाका कारण विदेशमा...

प्राकृतिक विपत्तीको अध्ययन गर्न नेकपा सिन्धुपाल्चोकको कार्यदल

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तीबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा विपत्तीको कारण खोजी गरी न्युूनीकरणको उपाय र विस्थापित बस्तीहरुलाई कसरी सुरक्षित स्थानमा स्थान्तरण गर्ने भन्ने विषयमा...

१ सय ६६ थान अबैध लागूऔंषध सहित दुई युवा पक्राउ

तनहुँ । ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले स्कुटरमा सवार दुई युवाहरुलाई अबैध १सय६६ थान...

हल सञ्चालकले कर नतिर्ने

काठमाडौं । मुलुकमा कोरोना संक्रमण बढेसँगै नेपालमा अझै तीन महिना फिल्म हल नखोल्ने निष्कर्षमा नेपाल सरकार पुगेको छ । यो खबरले फिल्म हल सञ्चालक...

कालिकोटमा एकै गाउँका १० जनामा ज्वरो

कालिकोट । कालिकोट जिल्लाको नर्हरिनाथ गाउँपालिका १ कोटबाडा निलाखा गाउँका १० जनामा ज्वरो देखिएको छ । भारत र नेपालको पुर्व झापा जिल्लाबाट आएका एकै...

जिर्ण पुलको सकस र पहिरोको जोखीम कायमै

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड विस्तार गरिएपनि पहिरोको जोखीम र जिर्ण पुलको सकस कम भएको छैन । राजधानी काठमाडौं पोखरालगायतका मुख्य सहरलाई तराईसँग जोड्ने...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

वाग्मतीमा कोरोना संक्रमणबाट ६३१ जनाको निधन

वाग्मती । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका...

हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या...

राष्ट्रपति भण्डारीद्वारा छठ पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर...

कोभिडका कारण पहिलो त्रैमासमा बैंकको नाफामा कमी

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा धेरै वाणिज्य बैंकको नाफा घटेको छ । कोभिड–१९ संक्रमणको महामारीले गर्दा बैंकको नाफा घटेको हो ।...

भर्खरै

वाग्मतीमा कोरोना संक्रमणबाट ६३१ जनाको निधन

वाग्मती । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका...

रुखमा झुण्डिएको अवस्थामा वडाध्यक्ष मृत भेटिए

महेन्द्रनगर । कञ्चनपुर दक्षिणी भेगमा पर्ने बेलडाँडी गाउपालिकामा एक जना जनप्रतिनिधिको रुखमा झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका–५ का वडाध्यक्ष ५७ वर्षीय कृष्ण...

सुनको मूल्य प्रतितोला ४०० ले घट्यो

काठमाडौँ । सुनको मूल्य आज पनि ओरालो लागेको छ । बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी...

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि...

धेरै पढिएका

छठ पर्व : जनकपुरधामका पोखरीहरुमा बिहानैदेखि भीड

जनकपुरधाम । जनकपुरधामको पोखरीहरुमा बिहानैदेखि भीड रहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सर लगायतका पोखरीमा घुइँचो...

बैतडीमा खानेपानीको मुहानमा ११ मरेका गाई भेटिए

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाको वडा नं ६ स्थित खानेपानीको मुहानमा मरेका ११ ओटागाई फेला परेका छन् । सिगास सामुदायिक वनको हाताभित्र रहेको भेरीखोला...

बलात्कार अभियोगमा मजदुर पक्राउ

पोखरा । किशोरी बलात्कार अभियोगमा स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको राप्ती गाउँपालिका वडा ७ घर भइ स्याङ्जा...

नेकपा सचिवालय बैठक १० दिनपछि पुनः बस्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)