Saturday, January 23, 2021
Home प्रदेश प्रदेश २ छठ पर्व : जनकपुरधामका पोखरीहरुमा बिहानैदेखि भीड

छठ पर्व : जनकपुरधामका पोखरीहरुमा बिहानैदेखि भीड

जनकपुरधाम । जनकपुरधामको पोखरीहरुमा बिहानैदेखि भीड रहेको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि ऐतिहासिक गंगा सागर, धनुष सागर, अंगराज सर लगायतका पोखरीमा घुइँचो लागेको छ ।

बिहीवार साँझ खरना समाप्त भएपछि रातिको १२ बजे देखि नै पोखरीको घाटमा अर्घलग्न थालिएको हो । मिथिलाको नदी, तलाउ, पोखरीमा यति बेला भीड बढ्न थालेको छ । ब्रतालुहरू अर्घलाई सुरक्षित साथ राखेर चोखो भएर पूजा पाठ गरिरहेका छन् ।

मुख्यतः जनकपुरधामको धार्मिक तथा ऐतिहासिक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउ, गोरधोई पोखरी, कामिनी सर, रत्नसागर, भूतहीलगायत पोखरीलाई नवदुलहीझैं सजाएर झकिझकाउ बनाइएको छ ।

जनकपुरधामको गंगा सागरमा छठ पूजा समिति, जनक युवा क्लब, भैरव युवा क्लब र धनुष सागर पोखरीमा गणेश युवा कमिटी र राम युवा कमिटीले सर सजावटको जिम्मा लिएको छ । पोखरी तथा तलाउका घाटसजाउनकै लागि मात्रै वर्षेनी करिब ५० लाख रुपैयाँभन्दा बढी खर्च गरिन्छ ।

आदिकालमा सती अनुसुयाले रोग ग्रस्त पतिलाई नीको हुनको लागि भगवान सूर्य र षष्टी देवीको पुजापाठ गरेकी थिइन । त्यसैगरि महाभारत कालमा पाँच पाण्डवका द्रोपतीले कौरवलाइ पराजित गर्नका लागि सूर्य देवको उपासना गरि छठ पर्व मनाएकी पौराणिक कालमा उल्लेख रहेको छ । छठ पर्व गर्नाले दुख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग नीको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासकोसाथ छठ पर्व मनाउनेगरिन्छ ।

करिब ३६ घण्टासम्म निराहार रहि गरिने यस व्रतलाइ कठोर निष्ठा आस्था र पवित्रताको पर्वको रुपमा स्थापित भएको छ । साँस्कृति विद् डा भोगेन्द्र झाले छठ पर्वका कारण जनकपुरधामको एउटा छुटै पहिचान बनी रहेको बताउनु भयो । प्रत्येक वर्ष कातिक महिनाको शुक्ल षष्टी तिथीका दिन जलासयको किनारमा भगवान सूर्यदेव र षष्टी देवीलाई अर्घ अर्पण गरी छठ पर्व मनाइने गरिन्छ ।

यो पनि पढ्नुहोस   ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

चार दिवसीय छठ पर्वको आज तेस्रो दिन अस्ताउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नारियल, केरा, अदुवा, फलफुल सहितका विभिन्न परिकारहरुको अर्घ अर्पण गरिने छ ।

छठ देवी प्रसँग
छठ देवी सूर्य देवक बहन रहेकी छिन हुनत केही स्थानमा आमा पनि भनिएको छ । उहाँलाई नै प्रसन्न गर्न पूजा गरिन्छ । जीवनको महत्वपूर्ण अपवयमा सूर्य वा जलको महत्तालाई मान्दै, छठलाई साक्षी मानेर भगवान सूर्यको आराधना तथा धन्यवाद गर्दै पवित्र पोखरी र तलावको किनारामा पूजा गरिन्छ । षष्ठी माँ अर्थात छठ माता बच्चाहरुलाई रक्षा गर्ने देवी रहेकीछिन । यसैकारण यो व्रत गर्दा सन्तानको लामोआयुको वरदान प्राप्त हुने गरेको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार सृष्टी की अधष्ठिात्री प्रकृति देवीले आफनो शरीरलाई छह भागमा विभाजित गरिन । उहाँको अंशको सर्वश्रेष्ठ मातृ देवीको रूपमा जानिएको छ, जो ब्रह्माको मानस पुत्री रहेकी छिन ।

बच्चालाई रक्षा गर्ने देवी छिन । कातिक मासको शुक्ल पक्षको षष्ठीको यसै देवीको पूजा गरिन्छ । शीशु जन्मेको छह दिनमा यसै देवीको पूजा गर्ने मान्यता रहेको छ । उहाँको प्रार्थनाले बच्चाको स्वास्थ्य, सफलता र दीर्घ आयुको आशीर्वाद प्राप्त हुने गरेको छ । जानकारहरुका अनुसार पुराणमा यसै देवीको नाउँ कात्यायनी भनिएको छ, जसको नवरात्रिमा षष्ठी तिथीका दिन पूज ा गर्ने गरिन्छ ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

सडक र पुलमा ६० प्रतिशतमात्रै प्रगति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आर्थिक वर्ष ०७६÷७७ मा करिब ६० प्रतिशतमात्र उपलब्धि हासिल गरेको पाइएको छ । केन्द्र...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

साताका लोकप्रिय समाचार

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...

विद्युत प्राधिकरणको लोडसेडिङ तालिका सार्वजनिक

जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । शाखाको सूचना अनुसार समुह ‘क’ अन्तरर्गत हरेक दिन बिहान २...

भूकम्पीय पुनःस्थापनामा चुनौती

नेपालमा विक्रम संवत् १९९० माघ २ मा गएको महाभूकम्पपछिको सबैभन्दा ठूलो विपद् पछिल्लो समय २०७२ वैशाख १२ गते गोरखालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प नै...

आज दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन, नौ ठाउँबाट जुलुस निकालिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा आज काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । रत्नपार्कमा हुने सभामा काठमाडौंको माइतीघर, डिल्लीबजार,...

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

ट्रेन्डिङ

सरकारले दातृ निकायबाट साढे २२ अर्ब परिचालन गर्ने

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र सोको कारणबाट अर्थतन्त्रमा पर्ने क्षति न्यूनीकरण गर्न सरकारले विभिन्न...

कोरोनाको उच्च जोखिममा प्रदेश २, सीमावर्ती क्षेत्रका नागरिकलाई सजग हुन आग्रह

जनकपुरधाम । प्रदेश नं २ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने...

कतै विद्युत, कतै दियोले पसल र घर खरानी

राजविराज । लक्ष्मीपुजाको मध्यरात कतै विद्युत सर्ट भई त कतै दियोबाट सल्केको आगोबाट आगलागी हुँदा सप्तरीमा आधा दर्जन पसल र घर खरानी भए ।
यो पनि पढ्नुहोस   ६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा
आगलागीबाट...

मुलुकभर एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

नेकपाको वैचारिक कार्यदिशा र उत्पन्न समस्या

यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जुन खालका समस्या देखा परेका छन्, यी समस्या किन र कसरी उत्पन्न भइरहेका छन् ? नेकपा कस्तो प्रकारको...

पर्वतमा ५ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पर्वत । जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार अस्पतालमा कार्यरत ५ जना...

सप्तरीमा एकैदिन २२ सुरक्षाकर्मीसहित २७ जनामा कोरोना संक्रमण

राजविराज । कोरोना भाइरसबाट एकै दिन २२ सुरक्षाकर्मीसहित २७ जना संक्रमित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार शनिबार गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर...

क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

सडक र पुलमा ६० प्रतिशतमात्रै प्रगति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आर्थिक वर्ष ०७६÷७७ मा करिब ६० प्रतिशतमात्र उपलब्धि हासिल गरेको पाइएको छ । केन्द्र...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

धेरै पढिएका

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन...

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेकाे छ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ...

जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)