Friday, November 20, 2020
Home अर्थ ३ सय ९६ वटा आधारभूत अस्पताल बनाउन ५८ अर्बको स्रोत सुनिश्चत

३ सय ९६ वटा आधारभूत अस्पताल बनाउन ५८ अर्बको स्रोत सुनिश्चत

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षिय ठेक्का प्रकृया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

यसरी कायम हुने रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानको रुपमा उपलब्ध गराइनेछ ।

यो पनि पढ्नुहोस   ५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि ६ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा एक महिना अघि भएको बैठकले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यक्रम अनुसार यही मंसीर १५ गते भवन निर्णाणको शिलान्यास गर्ने निर्णय गरेको थियो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...

आजको समाचार

छठ पर्वअन्तर्गत आज सन्ध्याकालीन अर्घ दिई पूजापाठ गरिने

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन बर्तालुले आज बेलुकी...

प्रत्येक सयमा ८६ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । प्रत्येक एक सय जना कोरोना भाइरस संक्रमितमध्ये ८६ जना संक्रमणमुक्त भएका छन् । देशभर २ लाख १५ हजार २० जनामा कोरोना संक्रमण...

२४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २९८ पुगेको...

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका...

वाग्मतीमा कोरोना संक्रमणबाट ६३१ जनाको निधन

वाग्मती । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका...

साताका लोकप्रिय समाचार

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ...

एक हप्ताभित्र धोबीखोला करिडोरको खाल्डाखुल्डी पुर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले सो निर्देशन...

मानहुँकोट घुम्न आएका थापा मृत अवस्थामा फेला

तनहुँ । क्याम्प फायरका लागि भनी आएका एक युवकको सुतिरहेको अवस्थामा मृत्युु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका-३५ बर्षीय सागर थापा रहेका छन् ।...

सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री निवासमा डाकिएको छ । नेपाल कम्युनिष्ट...

मेलम्ची र चौताराका खेलाडीहरुलाई ब्याडमिन्टनको उपाधि

कोरोना भाइरस(कोभीड–१९) को संक्रमणपछि सिन्धुपाल्चोकमा सुस्ताएको खेल क्षेत्र विस्तारै चलायमान हुन सुरु भएको छ । स्वास्थ्य मापदण्डप्रति सचेत हुदै विभिन्न क्लब र समुहहरुले खेलकुद...

ट्रेन्डिङ

कोरोना संक्रमित महिला सम्पर्कविहीन

त्रिशूली । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र...

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार उड्दै

सउल । प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ । नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर...

पारा तेक्वान्दो खेलाडीलाई सहयोग

काठमाडौं नेपाली पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले राष्ट्रिय टोलीका आफ्ना खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा शनिबार...

फेरि दीपिका पहिलो नम्बरमा

मुम्बई । बलिउड कलाकारको ¥याङकिङ गर्ने एक संस्थाले हालै गरेको सर्वेक्षणमा अभिनेत्री दीपिका पादुकोण पहिलो नम्बरमा परेकी छन् । सो संस्थाले अखबारसँग मिलेर १२...

फुकरे–३ मा कोरोना भाइरसको कथा

मुम्बई । अहिले विश्व नै कोरोना भाइरस संक्रमणको चपेटामा छ । हरेक कुरामा कोरोनाको असर परिरहेका बेला फिल्ममा पनि कोरोनाका कथाहरू समेटिन थालेका छन्...

खाद्य कम्पनीकै खाद्य वस्तुमा छैन ‘एक्सपायर डेट’

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै ‘एक्सपायर डेट’ नराखी खाद्य सामग्री ‘प्याकेजिङ’ गरेर बिक्री वितरण गर्ने गरेको पाइएको...

अस्पतालले फर्काएपछि कोरोना संक्रमित समुदायमा, डकाहा बजार शिल

सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. ९ का एक वृद्धमा कोरोना पुष्टि भएपछि कसैलाई जानकारी नदिई समुदायमा पु-याइएको छ । उनलाई कोरोना संक्रमण भएको...

कोरोनासम्बन्धी पहिलो फिल्म ‘कोरोना जाम्बिज’

लस एन्जलस । संसारमा महामारी बनेर फैलिरहेको केरोना संक्रमणमाथि पहिलो फिल्म निर्माण भएको छ । यो फिल्मको नाम ‘कोरोना जाम्बिज’ राखिएको छ...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एक हप्ताभित्र धोबीखोला करिडोरको खाल्डाखुल्डी पुर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले सो निर्देशन...

१९४५ जनामा कोरोना संक्रमण पुष्टि, ५३६४ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

वाग्मतीमा कोरोना संक्रमणबाट ६३१ जनाको निधन

वाग्मती । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका...

हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या...

भर्खरै

३ सय ९६ वटा आधारभूत अस्पताल बनाउन ५८ अर्बको स्रोत सुनिश्चत

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि...

एक हप्ताभित्र धोबीखोला करिडोरको खाल्डाखुल्डी पुर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले सो निर्देशन...

२४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २९८ पुगेको...

१९४५ जनामा कोरोना संक्रमण पुष्टि, ५३६४ जना निको

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय...

धेरै पढिएका

२४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २९८ पुगेको...

रु ९७ लाख चोरी गर्ने पक्राउ

भरतपुर । चितवन प्रहरीले रु ९७ लाख चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका...

नदाल एटिपी फाइनल्सको सेमिफाइनलमा

लन्डन । स्पेनिस टेनिस खेलाडी रफाइनल नदाल वर्षको अन्तिम प्रतियोगिता एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई २–१...

प्रशासकीय अधिकृतलाई जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सुशासनमा रही इमानदारितापूर्वक काम गर्नुपर्ने गरी जिम्मेवारी र वित्तीय सुशासनमा बाँधिने भएको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   सुनको मूल्य प्रतितोला ४०० ले घट्यो

नौ नौ महिनामा सरकार परिवर्तन गर्ने बानी परेकाहरु सरकार फेर्ने कुरा गर्दैछन् : मुख्यमन्त्री पोखरेल

(Visited 90 times, 1 visits today)