२४ घण्टामा २२ जना कोरोना संक्रमितको मृत्यु

फाइल तस्वीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट २२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

संस्कृत विश्वविद्यालय सुधारसम्बन्धी प्रतिवेदन हस्तान्तरण