Wednesday, January 27, 2021
Home Breaking News तीन लाख २० हजार घुस लिँदै गर्दा पक्राउ परे नायवसुब्बा सहित २...

तीन लाख २० हजार घुस लिँदै गर्दा पक्राउ परे नायवसुब्बा सहित २ कर्मचारी

तुलसीपुर । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बा सहित २ जनालाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ नायवसुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन् । सेवाग्राहीसंग जग्गाको मोठ कायम गरिदने भन्दै ३ लाख २० हजार रुपैयाँ बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगंजबाट आएको टोलीले पक्राउ गरेको हो ।

२०२६ सालमा जग्गाको नापी भए पनि मोठ कायम नभएपछि मिलाईदिने भन्दै ४ लाख रुपैयाँ सेवा ग्राहीसंग कर्मचारीले मागेको आरोप लागेको छ । यस अघि विभिन्न दुईपटक गरेर ८० हजार रुपैयाँ सेवग्राहीसंग लिसकेको सम्पर्क कार्यालयका प्रमुख भेषराज रिजालले जानकारी दिए । पक्राउ परेका दुबैजनालाई नेपालगञ्ज लगिएको छ । मोठ कायम सम्पन्न भएपछि दिने भनेपनि कर्मचारीले काम सम्पन्न गर्नुभन्दा अघिनै मागेपछि सेवाग्राहीले शुक्रबार पैसा बुझाउन लागेका थिए । स्रोतका अनुसार अख्तियारले ४ महिनादेखि मालपोतका कर्मचारीको पिछा गर्दै आएको थियो ।

(Visited 193 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

कोभिडविरुद्धको खोपले ल्याएको खुसी

आज बुधबारदेखि देशभर कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइँदै गर्दा यसले सबैमा खुसी र आशाको सञ्चार गराएको छ । कोभिडविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक,...

साताका लोकप्रिय समाचार

फागुनको अन्तिम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ । भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार...

एपीएफ र आर्मी सेमिफाइनलमा

काठमाडौं । दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब समूह ‘ए’बाट चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...

खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु

खोटाङ । खोटाङमा भिरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर मृत्यु...

सुन्दरबजार क्षेत्रको ८ किमि बाटो विवाद टुंगियो

लमजुङ । राष्ट्रिय गौरबको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणमा लमजुङमा उत्पन्न विवादको टुंगो लागेको छ । लमजुङको सुन्दरबजार नगरपालिकाको सुन्दरबजार क्षेत्रमा भएको विवाद टुंगिएसँगै यसको...

काँग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको घोषणा

काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको...

ट्रेन्डिङ

आधा वर्षमा साढे १४ प्रतिशतभन्दा कम विकास खर्च

काठमाडौं । मुलुकको पूर्वाधार निर्माणमा विशेष जोड दिएर अघि बढ्ने लक्ष्य लिएको सरकारले विकास खर्च नहुनुको मुख्य कारण सम्बन्धित निकायको क्रियाशीलतामा अभाव नै भएको...

भारतबाट आएकालाई क्वारेन्टाइन लाँदै गरेको ट्रिपर कर्णाली नदीमा खस्यो

कालिकोट । कालिकोटको कर्णाली करिडोर अन्तर्गतको लालिघाटमा भएको ट्रिपर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने यस्तै २ जना वेपत्ता भएका छन् । बुधबार...

संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र

बुुटवल । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, रुपन्देहीले संघीय निजामती सेवा ऐन सच्याउन माग गर्दै ज्ञापनपत्र बुुझाएको छ । निजामती कर्मचारीहरुको आधिकारिक...

रुगानी र म्याथुइडी कोरोनामुक्त

रोम । इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सका खेलाडीद्वय ड्यानियल रुगानी र ब्लेइस म्याथुइडी कोरोना भाइरस (कोभिड–१९) मुक्त भएका छन् । आफ्ना दुई...

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको...

दुई महिनाकाे छाेरालाई कलेजाे दिने बाकाे गीत

काठमाडौं ।  वास्तबिक घट्नामा आधारित गीतको भिडियो सार्वजनिक भएको छ । बैतडिका महेश अवस्थीका छोरा शिवाशं जन्मेको दुई महिनामै कलेजो फेर्नु परेपछि बुवाले कलेजो...

आईजीपी थापाका चुनौती

बाढीपहिरोको जोखिम, कोरोना संक्रमणको बिगबिगी तथा सत्ताशक्तिभित्रकै चुलिएको स्वार्थको प्रतिस्पर्धाजस्तो असामान्य परिस्थितबीच सहज ढंगले नै शैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८औं आईजीपी बनेका छन्...

कोरोनाबाट ज्यान गुमाएकी महिलाको शिशुसहित परिवारका सबै डिस्चार्ज

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाएकी सुत्केरी महिलाको सम्र्पकमा भएका सबैको पिसिआर रिपोर्ट नेगेटीभ आएको छ । जेठ १ गते कोरोना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

भर्खरै

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

कोभिडविरुद्धको खोपले ल्याएको खुसी

आज बुधबारदेखि देशभर कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइँदै गर्दा यसले सबैमा खुसी र आशाको सञ्चार गराएको छ । कोभिडविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक,...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

धेरै पढिएका

जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।...

टेलिकमको कर्मचारी हुँ भन्दै ब्याट्री चोर्ने पक्राउ

सप्तरी, राजविराज । नेपाल टेलिकमको टावरमा जडान गरिएको ब्याट्रि लगायतका महँगो उपकरण लगेर बिक्रि गर्ने धन्दामा संलग्न तथा मोटरसाइकल लुटपाटमा संलग्न दुईसहित ६ जनालाई...

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको लोगो आह्वान

आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पूर्वतयारीस्वरूप नेपाल एस्ट्रोनोमिकल सोसाइटीले लोगो प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि माघ १९ गतेसम्म लोगो आह्वान गरिएको सोसाइटीका अध्यक्ष सुरेश...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)