Sunday, June 20, 2021
Home प्रमुख घरकै कौशीबाट उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो छठ (फोटोफिचर)

घरकै कौशीबाट उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो छठ (फोटोफिचर)

,

काठमाडौं । कोरोना संक्रमणका कारण यसपालीको छठ घरमै सिमित भयो ब्रतालुहरुले आफ्नै घरको बरण्डा वा कौशीलाई नदी किनार मानेर ब्रत सम्पन्न गरे ।

कोरोना संक्रमणबाट बच्न र बचाउनका लागि प्रशासनले नदी किनारमा भिडभाड नगर्न गरेको आग्रहलाई सर्वसाधारणले पनि सहजै स्वीकार गर्दै घर घरमा छठ माता प्रतिस्थापन गर्दै छठ सम्पन्न गरे । काठमाडौं भिमसेन गोलामा घरको छतमा बसेर उदाउदो सूर्यलाई अर्घ दिँदै गरेको केही तस्विर ।

(Visited 116 times, 2 visits today)
Loading comments...

आजको समाचार

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

निषेधाज्ञाले मात्रै घटदैन संक्रमण

  उपत्यकालगायतका प्रमुख प्रभावित सहरमा निषेधाज्ञा लगाइएको चार साता नाघिसक्दा देशभर निषेधाज्ञा छ । तथापि, संक्रमित र मृत्यृको संख्या ओर्लिन उल्लेखनीय सुरु गरेको छैन ।...

बागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

  काठमाडौं । वागमती प्रदेश सरकारको आफैं संचारगृह संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई...

चाइनीज स्याउ तस्करीमा सुनसरीका एसपी संलग्न रहेको आशंका

  इटहरी । लकडाउनको मौका छोपेर पछिल्लो केही महिनायता भारतसँगको खुल्ला सीमाबाट तस्करीको धन्दा मौलाएपछि आर्थिक लेनदेनको विवादमा मुछिएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापा...

जर्मनीको लोभलाग्दो पुनरागमन

म्युनिख । पोर्चुगलविरुद्ध ४ गोल ठोकेर जर्मनीले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग...

साताका लोकप्रिय समाचार

महाकाली नदीमा पानीकाे सतह बढ्दै, १० घर डुब्यो

  धनगढी । अबिरल वर्षासँगै महाकाली नदीमा औसत भन्दा बढी पानी सतह बढेको छ । महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती...

कपडा, जुत्ता चप्पल देखि सुनचाँदी पसल पनि खोल्न पाइने

  काठमाडौँ । सरकारले कोरोना संक्रणम रोकथाम तथा नियन्त्रण गर्न गरेको निषेधाज्ञालाई खुकुलो बनाउँदै कपडा जुत्ता चप्पल पसल देखि सुनचाँदी पसल सम्म खोल्न पाइने निर्णय...

विद्यालय तहमा आजदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोना महामारीका कारण गतवर्षदेखि नै समय ब्यवस्थापन प्रभावित हुँदै आएको थियो । यही कारण...

रेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

काठमाडौं । चालू आर्थिक वर्षको वितेका १० महिनाको अवधी गत बैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण (रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा...

बागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

  काठमाडौं । वागमती प्रदेश सरकारको आफैं संचारगृह संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई...

ट्रेन्डिङ

फर्नान्डेसले जिते अवार्ड

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज मिडफिल्डर बुर्नो फर्नान्डेसले ‘सर म्याट बस्बी प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् । युनाइटेड आएका पहिलो...

तोकिएको मितिमा निर्वाचन नभए यो सरकार असक्षम : राष्ट्रपतिका राजनीतिक सल्लाहकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले तोकिएकै समयमा निर्वाचन गर्न नसके प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असक्षम हुने टिप्पणी...

सुशासन आयोगको गठन, औचित्य र कार्यक्षेत्र

नेपालमा प्रशासन सुधारको औपचारिक आरम्भ भएको २००८ सालको बुच कमिसन पछि हो । २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वमा गठित प्रशासन सुधार आयोगले...

५७० नयाँ संक्रमित थपिए, ३१६१ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घन्टामा ५ सय ७० जना नयाँ संक्रमित थपिएका छन् भने ३ हजार १ सय ६१ जना संक्रमणमुक्त भएर घर फर्किएका...

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

जोखिम बस्ती तत्काल स्थानान्तरण गर

यो वर्षको वर्षायाम लम्बिएसँगै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा पहिरोले निकै ठूलो जनधनको क्षति गरेको छ । यो क्षति आफंैमा कहालीलाग्दो त छँदै छ, यससँगै समयमै...

बुटवलमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बुटवल । रूपन्देहीको बुटवल–१२ स्थित कोरोना विशेष अस्थायी अस्पतालमा आइतबार रुपन्देहीका दुई जना कोरोना संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा...

मुगुमा एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ

मुगु । जिल्लास्थित खत्याड गाउँपालिकामा -यापिड परिक्षण गरिएका एक जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सोमबार गाउँपालिका मातहत बरातु क्वारेनटाइनमा बस्दै आएकी सोही गाउँपालिका...

अप्सरा दिदी तिमीलाई सेतो सारीमा कसरी हेर्नु ?

  फागुनको महिना थियो । स्कुल लागेको दुई महिना पूरा भएको थिएन । कतिपय विद्यार्थीले किताबमा गाता हाल्न भ्याएका थिएनन् । राम्रो गाता हाल्नेले थपलियाको...

तपाईं दुनियाँ, हामी राउटे

भक्तबहादुर शाही नेपालको भ्रमणशील एक मात्र समुदाय हो, राउटे जाति । लोपोन्मुख जातिको नाममा सुचीकृत भएको यो जाति एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास...

थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी...

भ्यालेन्सिया र गेटाफेलाई धक्का

मड्रिड । शीर्ष चारमा स्थान बनाउन संघर्षरत गेटाफे ग्रानडासँग स्तब्ध हुदा भ्यालेन्सिया लेभान्टेसँग बराबरीमा रोकिएको छ । गेटाफे ग्रानडासँग २–१ ले स्तब्ध बन्दा भ्यालेन्सिया...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)