Saturday, November 21, 2020
Home कला विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । कवि तथा निवन्धकार रेशम विरही यतिबेला नयाँ निबन्धसहित पाठकमाझ आएका छन् । यसपटक उनले निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा ल्याएका हुन् । उनको निबन्धमा जिन्दगीका विविध बिसौनी र देउराली हुन्छन् । रेशम विरही यति ज्याद्रा लेखक हुन्, सत्तरीको भन्ज्याङ छुन लाग्दा पनि उनी कतै बसेनन्, हिँडिरहे, हिँडिरहे, अविश्रान्त हिँडिरहे । जीवनयात्रामा उनी रित्तै कहिल्यै हिँडेनन् ।

‘देब्रे आँखा’ नामक निबन्धसंग्रहबाट चर्चामा रहेका रेशम विरही पत्रकारिता, कविता, उपन्यास र निबन्ध लेखनमा विगत चार दशकदेखि सक्रिय छन् ।

यो पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । शिखा बुक्सका अध्यक्ष पुष्पराज पौडेलका अनुसार लेखक विरहीले पिठ्युँमा कहिले पत्रकारिता कहिले कविता, कहिले उपन्यास र कहिले निबन्धका ढाकर बोकिरहेका सर्जक हुन् । समाज, व्यक्ति र राजनीतिलाई नजानिँदो पाराले घुच्याउने र बिम्बका घुयत्रोले चोटिलो निशाना दिनु उनको विलक्षण गुण भएको पौडेलको कथन छ । लोभ र प्रपञ्चका कित्ताभन्दा अलग्गै पहिचान बनाउने रेशमको निबन्ध प्रभावशाली हुने भएकाले आफूले प्रकाशन गरेको उनले बताए ।

यो पनि पढ्नुहोस   महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश

भाव र प्रभाव गरी दुई भागमा विभाजित निबन्धसंग्रहमा २५ वटा निबन्धहरू रहेका छन् । शिखा बुक्सबाट बजारमा आएको यो निबन्धसंग्रहको मूल्य ३ सय २५ रहेको छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...

आजको समाचार

एक सचिवका लागि तीन जना सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष...

रामोसले तीन खेल गुमाउने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस...

अस्पताल बनाउन भाडामा जग्गा

काठमाडौं । संघीय सकारले अस्पताल बनाउन आफ्नो जग्गा नहुने स्थानीय तहलाई भाडामा जग्गा दिने भएको छ । सरकारले ५ देखि १५ बेडका अस्पताल बनाउन...

चोटले समस्यामा लिभरपुल

लन्डन । गत सिजनको इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलको लागि यो सिजन सहज हुन सकिरहेको छैन । नयाँ सिजनको आठ खेल सकिँदा शीर्षस्थानको लेस्टर...

महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि यही १३ मंसिरमा निर्वाचन हुँदै छ । निर्वाचन तिथि नजिकिएसँगै उम्मेदवारहरूको व्यस्तता बढेको छ । यही...

साताका लोकप्रिय समाचार

थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि...

प्रत्येक सयमा ८६ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । प्रत्येक एक सय जना कोरोना भाइरस संक्रमितमध्ये ८६ जना संक्रमणमुक्त भएका छन् । देशभर २ लाख १५ हजार २० जनामा कोरोना संक्रमण...

बालककाे अपहरणपछि हत्या गरेका रैसादले हिरासतमै गरे आत्महत्या

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा एक थुनुवाले आत्महत्या गरेका छन् । बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्याकाण्ड मध्येका एक अभियुक्त बावुलाल...

सङ्खुवासभामा अज्ञात समूहले राखेको बम निष्क्रिय

किमाथाङ्का । सङ्खुवासभा, पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ । वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी...

सचिवालय बैठक बोलाएकै समयमा प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री निवासमा डाकिएको छ । नेपाल कम्युनिष्ट...

ट्रेन्डिङ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष...

वैकल्पिक सिकाईलाई सरकारको मान्यता

काठमाडौं । सरकारले वैकल्पिक विधिबाट भएको पठनपाठन शैक्षिक सत्रमा गणना गर्ने प्रक्रियालाई औपचारिक मान्यता दिएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९...

क्वारेन्टाइनमा बाजुराका एक व्यक्तिको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा न ७ मा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा...

सबै प्रदेशले पाए डीआईजी

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा गरेका सबै डीआईजीलाई जिम्मेवारीसहित पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा...

राहतभन्दा जङ्गलमा निउरो खोज्दा खुशी

पोखरा । “भूकम्पले घर भत्कायो, अहिले छेउमै छाप्रोको बास भएको छ । डोकोमा तरकारी बेचेर जेनतेन गुजारा चलेको थियो । त्यही पनि बन्द भयो...

पोग्बाको रियल जाने रहर

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पाउल पोग्बाले यो सिजन राम्रो सुरुवात गर्न सकेका छैनन् । त्यसो त टोलीले पनि प्रिमियर लिगमा...

कोरोना संक्रमणबाट इलाममा पहिलोपटक एकको मृत्यु

इलाम । कोरोना भाइरसको संक्रमणबाट इलाममा एक बालिकाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको इलामको यो पहिलो घटना हो । मृगौला सम्बन्धी...

मिस वर्ल्ड टोनी हेलम्बुमा (फोटोफिचर)

सिन्धुपाल्चोक । २०१९ की मिस वर्ल्ड टोनी एन सिं सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा आएकी छन् । मिसनेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र पुर्व...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

घरकै कौशीबाट उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो छठ (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण यसपालीको छठ घरमै सिमित भयो ब्रतालुहरुले आफ्नै घरको बरण्डा वा कौशीलाई नदी किनार मानेर ब्रत सम्पन्न गरे । कोरोना संक्रमणबाट...

तीन लाख २० हजार घुस लिँदै गर्दा पक्राउ परे नायवसुब्बा सहित २ कर्मचारी

तुलसीपुर । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बा सहित २ जनालाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ...

स्वीमिङ पुलमा उभिएर सूर्यलाई अर्घ (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौंलगायत तराईका नदी किनारमा छठ मनाउनेहरुको भिड देखिएन । नदी किनारमा उभिएर अस्ताउदो सूर्यलाई अर्घ दिने परम्परा भएपनि यसपाली धेरै...

काेराेना स‌ंक्रमणबाट पोखरामा एकै दिन ८ जनाकाे मृत्यु

पोखरा । पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि एकै दिनमा यति ठूलो संख्यामा संक्रमितको मृत्यु भएको थिएन...

भर्खरै

रामोसले तीन खेल गुमाउने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस...

महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि यही १३ मंसिरमा निर्वाचन हुँदै छ । निर्वाचन तिथि नजिकिएसँगै उम्मेदवारहरूको व्यस्तता बढेको छ ।
यो पनि पढ्नुहोस   महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश
यही...

विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । कवि तथा निवन्धकार रेशम विरही यतिबेला नयाँ निबन्धसहित पाठकमाझ आएका छन् । यसपटक उनले निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा ल्याएका हुन् ।...

ग्वार्डिओला थप दुई वर्ष सिटीमै

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षका लागि...

धेरै पढिएका

शनिबार थप १९४६ मा संक्रमण पुष्टि, १३ को मृत्यु

काठमाडौँ । शनिबार नेपाल थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३...

बाल बिछोड र हाम्रो समाज

एक जना भाइ पढ्नको लागि काठमाडौ आए । केही दिन दिदीभिनाजुसँगको बसाइ र शहरको रमझमले रमाइलो भो । रमाए पनि । महिना दिनपछि विद्यालय...

बद्रीलालको एकल अग्रता

जिरी । पर्यटकीय नगरी जिरीमा जारी जिरी ओपन फिडे रेटिङ चेस प्रतियोगितामा तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले एकल अग्रता कायम गरेका छन् ।...

कविता महोत्सव मङ्सिर २९ मा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)