Tuesday, December 1, 2020
Home Not-to-be-missed रामोसले तीन खेल गुमाउने

रामोसले तीन खेल गुमाउने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ ।

रामोसले भिल्लारियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल गुमाउने भएको हो । रामोसले यूईएफए नेसन्स लिगको समूह चरणको जर्मनीविरुद्ध ६–० को जित निकालेको खेलमा चोट बोकेका थिए । उनले खेलको ४०औं मिनेटमा दायाँ खुट्टामा चोट बोक्दै मैदान छाड्दा स्पेनले खेलमा ३–० को अग्रता कायम गरिसकेको थियो । रियलले ३४ वर्षीय रामोस १ डिसेम्बरमा साख्तर डोनेक्सविरुद्धको खेलमा फर्कने सक्ने विश्वास लिएको छ । रामोस नहुदा रियलले पछिल्लो ८ मध्ये ७ खेल गुमाइसकेको छ । रामोसको अनुपस्थितिमा रियलले २०१८–१९ को सिजनमा घरेलु मैदानमा आयाक्ससँग ४–१ को हार बेहोरेको थियो ।

गत सिजन म्यानचेस्टर सिटीसँग २–१ ले तथा यसे सिजन गत महिना साख्तर डोनेक्ससँग ३–२ ल पराजित भएको थियो । रियलले क्रिसमसअघि भिल्लारियल, इन्टर मिलान, एलाभेस, साख्तर डोनेस्क, सेभिया, बोरुसिया मोन्चेनग्लाडवाक र एट्लेटिको म्याड्रिडजस्ता बलियो टोलीसँग खेल्दै छ । रामोसको अनुपस्थितिमा रियललाई समस्या हुन सक्नेछ । रियल च्याम्पियन्स लिगमा समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा तथा स्पेनिस ला लिगामा ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

यो पनि पढ्नुहोस   सितोरिय कराते खेलाडी सम्मानित

हाजार्ड र मिलिटाओ कोरोनामुक्त
स्पेनिस क्लब रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र सेन्टर ब्याक इडर मिलिटाओ कोरोना संक्रमणमुक्त भएका छन् । यी दुई खेलाडी कोरोनामुक्त भएसँगै प्रशिक्षक जिनेदिज जिदानले राहतको सास फेरेका छन् । कोरोनामुक्त भएका हाजार्ड र मिलाटाओले बिहीबारदेखि नै रियलको प्रशिक्षण क्याम्पमा जोडिएका छन् ।

मिलिटाओलाई नोभेम्बर २ मा तथा त्यसको ६ दिनपछि हाजार्ड र क्यासमिरोलाई कोरोना पुुष्टि भएको थियो । अब यी तीनै खेलाडी नै रियलबाट खेल्न तयार छन् । प्रशिक्षक जिनेदिन जिदानले यी दुई खेलाडीलाई शनिबार हुने भिल्लारियलविरुद्धको खेलमा टोलीमा समेटेको छ । यस्तै सेन्ट्रल मिडफिल्डर क्यासमिरो पनि बुधबार कोरोना मुक्त हुँदै टोलीको प्रशिक्षणमा फर्किएका छन् ।

चोटका कारण कप्तान सर्जियो रामोस टोली बाहिर रहँदा २२ वर्षीय ब्राजिली डिफेन्डर मिलिटाओले राफयल भरानसँग रियलको डिफेन्स सम्हाल्ने सम्भावना छ । रामोले तीन खेल गुमाउने पक्का भएको छ । राफयल भरान अन्तर्राष्ट्रिय ड्युटीपछि रियलको प्रशिक्षणमा जोडिइसकेका छन् । स्पेनिस ला लिगामा ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

(Visited 26 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

शिकार खेल्न जाँदा साथीलाई गाेली हान्ने ३ जना पक्राउ

तुलसीपुर । शिकार खेल्न गएका तुलसीपुर उपमहानगरपालिका–१३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३...

मेलिनाको गीतमा आँचलको अभिनय

काठमाडौं । राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘स र र र’ सार्वजनिक भएको छ । जहाँ एकतारे सबिन र सरोज परियारको शब्द...

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

ट्रेन्डिङ

प्रियंकाको विवाह १५ फागुनमा

काठमाडौं ।  अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाह अबको ११ दिनपछि हुने भएको छ । डेढ वर्षअघि इंगेजमेन्ट गरेका अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाले २०७६...

अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । आज ५ हजार ८ जनामा सङ्क्रमण पुष्टि भएको छ । देशका...

बालिकालाई फकाएर कोदोबारीमा बलात्कार गर्ने पक्राउ

काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा सिन्धुपाल्चोक सिपापोखरे गाउँपालिका–७ बस्ने २४ वर्षीय रबि दङ्गाललाई प्रहरीले पक्राउ गरेको छ । दङ्गालले दोलखा तामाकोशी गाउँपालिकास्थित...

लिभरपुलसँग चेल्सी स्तब्ध

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलसँग चेल्सी २–० ले स्तब्ध भएको छ । चेल्सीको मैदानमा भएको खेलमा च्याम्पियन लिभरपुललाई विजयी...

एम्बुलेन्स थप्दै स्थानीय तह, दुर्घटनाका विरामी ट्याक्टरमा

‘डिस्प्याच सेन्टर’ स्थापना गर्न स्थानीय तह प्रतिवद्ध
यो पनि पढ्नुहोस   चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत
सिन्धुली । पछिल्लो समय जिल्लामा एम्बुलेन्स थपिने क्रम बढीरहेको छ । जिल्लामा रहेका सबै स्थानीय तहले एम्बुलेन्स...

आफन्तबाटै बिन्दाको बिभत्स हत्या

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४, ईवास्थित तीनसल्लेमा बिहीबार २८ बर्षीया बिन्दा पुरीको बिभत्स हत्या भयो । बिन्दाको आफ्नै घरमा हत्या भएको थियो । धारिलो...

बेलायतमा फेरि लकडाउन घोषणा

लण्डन । बेलायतले दोस्रो पटक बन्दीबन्दीको घोषणा गरेको छ । शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार...

भक्तपुरमा प्रहरीसहित ३ जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिल

भक्तपुर । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

जम्काभेट : जो हात्ती चढेर घर पुग्थे

र्मैलो शनिबार दिउँसो दुई बेज्दै छ । स्थान : महत गाउँ, लेले (ललितपुर) । एकनास लतमन्न तर हल्का नागबेली पक्की सकड परसम्मै फैलिएको छ । ‘बुबा, यहाँबाट...

चिनियाँ रक्षामन्त्री आइतबार आउने

 काठमाण्डाैं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं...

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)