Saturday, November 21, 2020
Home Not-to-be-missed सर्ट मुभी '२०२०' सार्वजनिक

सर्ट मुभी ‘२०२०’ सार्वजनिक

काठमाडौं । सर्ट मुभी ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन् ।

सिदार्थ बिस्वले लेखन, निर्देशन र सम्पादन गरेको सार्वजनिक चलचित्रमा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिदार्थ बिस्व र लौर घिमिरेको प्रमुख भूमीका देखिन सकिन्छ । चलचित्रबाट समाजमा सकारात्मक सन्देस दिन खोजेको निर्दशक बिस्व बताउछन् ।

तिम्रो मेरो पोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रलाई सुमन बिस्वले खिचेका हुन् । चलचित्रमा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत सुन्न सकिन्छ ।

(Visited 1 times, 1 visits today)
Loading comments...

आजको समाचार

विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । कवि तथा निवन्धकार रेशम विरही यतिबेला नयाँ निबन्धसहित पाठकमाझ आएका छन् । यसपटक उनले निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा ल्याएका हुन् ।...

स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए)...

घरकै कौशीबाट उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो छठ (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण यसपालीको छठ घरमै सिमित भयो ब्रतालुहरुले आफ्नै घरको बरण्डा वा कौशीलाई नदी किनार मानेर ब्रत सम्पन्न गरे । कोरोना संक्रमणबाट...

ग्वार्डिओला थप दुई वर्ष सिटीमै

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षका लागि...

स्थानीय तहमा ३९६ वटा अस्पताल बनाउन ५८ अर्ब पठाइने

काठमाडौं । अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न...

साताका लोकप्रिय समाचार

बिरामीलाई सकस: शुल्कमा मनोमानी

काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचारका नाममा सरकारी अस्पतालले खुलेआम शुल्क असुल्दै आएको पाइएको छ । लक्षण देखिएकाको समेत ‘परीक्षण र उपचार’ भन्दै...

पुनः एकताको लयमा फर्कँदै नेकपाका शीर्ष नेता

काठमाडौँ । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक...

प्रचण्डकाे नातिनिसंग राजेश हमालकाे रोमान्स

काठमाडौं । आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज...

बलात्कार अभियोगमा मजदुर पक्राउ

पोखरा । किशोरी बलात्कार अभियोगमा स्याङ्जा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ जिल्लाको राप्ती गाउँपालिका वडा ७ घर भइ स्याङ्जा...

शनिबार थप १९४६ मा संक्रमण पुष्टि, १३ को मृत्यु

काठमाडौँ । शनिबार नेपाल थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न ल्याबमा गरिएको ८ हजार ७५३...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको...

३ सय ४२ टन स्वास्थ्य सामग्री चीनमै अड्कियो

काठमाडौं । नेपाली सेनाले ‘जी टू जी’ प्रक्रियामार्फत खरिद सम्झौता गरेको ३ सय ४२ टन स्वास्थ्य सामग्री चीनमै अड्किएको छ । सेनाले कुल ३...

आज रातिदेखि दमकमा एक हप्ता लकडाउन

दमक । समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी हुने भएको छ । कोरोना रोकथाम...

सुल्झियो सत्तारुढ नेकपाभित्रको विवाद

काठमाडौं । राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमको नाममा गरिएको सिफारिसका विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सिर्जना भएको आन्तरिक द्वन्द्व...

सरकारका दुई वर्ष

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको दुई वर्ष पूरा भएको छ । सोही अवसरमा प्रधानमन्त्री ओलीले फागुन ३ गते प्रतिनिधिसभा...

प्रतिबन्धित लागु औषध सहित एक जना पक्राउ

 
यो पनि पढ्नुहोस   विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’
सर्लाही ।  सर्लाहीको लालबन्दी नगरपालिकामा प्रतिबन्धित लागु औषध सहित एक जना युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा लालवन्दी नगरपालिका वडा नं ९ बस्तीपुर...

नवरात्रको छैटौँ दिन आज कात्यायनीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी...

लकडाउनमा खाना बनाउन सिक्दै दीपिका

मुम्बई । अभिनेत्री दीपिका पादुकोनलाई इन्डियन खाना बनाउन आउँदैन । आफूलाई घरमा खान मन लागेको पाउन भान्सेको भर पर्नु उनको बाध्यता हो...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

घरकै कौशीबाट उदाउदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न भयो छठ (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण यसपालीको छठ घरमै सिमित भयो ब्रतालुहरुले आफ्नै घरको बरण्डा वा कौशीलाई नदी किनार मानेर ब्रत सम्पन्न गरे । कोरोना संक्रमणबाट...

तीन लाख २० हजार घुस लिँदै गर्दा पक्राउ परे नायवसुब्बा सहित २ कर्मचारी

तुलसीपुर । दाङको तुलसीपुर स्थित मालपोत कार्यालयका वरिष्ठ नायवसुब्बा सहित २ जनालाई अख्तियारको टोलीले घुस सहित रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार्यालयका वरिष्ठ...

स्वीमिङ पुलमा उभिएर सूर्यलाई अर्घ (फोटोफिचर)

काठमाडौं । कोरोना संक्रमणका कारण काठमाडौंलगायत तराईका नदी किनारमा छठ मनाउनेहरुको भिड देखिएन । नदी किनारमा उभिएर अस्ताउदो सूर्यलाई अर्घ दिने परम्परा भएपनि यसपाली धेरै...

काेराेना स‌ंक्रमणबाट पोखरामा एकै दिन ८ जनाकाे मृत्यु

पोखरा । पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि एकै दिनमा यति ठूलो संख्यामा संक्रमितको मृत्यु भएको थिएन...

भर्खरै

सर्ट मुभी ‘२०२०’ सार्वजनिक

काठमाडौं । सर्ट मुभी '२०२०' सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको बिषयमा तयार भएको यो चलचित्रलाई अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका...

रामोसले तीन खेल गुमाउने

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस...

महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि यही १३ मंसिरमा निर्वाचन हुँदै छ । निर्वाचन तिथि नजिकिएसँगै उम्मेदवारहरूको व्यस्तता बढेको छ । यही...

विरहीले ल्याए निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’

काठमाडौं । कवि तथा निवन्धकार रेशम विरही यतिबेला नयाँ निबन्धसहित पाठकमाझ आएका छन् । यसपटक उनले निबन्धसंग्रह ‘सत्ता र स्वप्नदोष’ बजारमा ल्याएका हुन् ।...

धेरै पढिएका

उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न

जनकपुरधाम। आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन...

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती । पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को...

कविता महोत्सव मङ्सिर २९ मा

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक...

पर्वमा कोरोनालाई बेवास्ता नगरौं

नेपाली समाजमा कोरोना महामारी संक्रमणको अंक उकालो लागिरहेका बेला दसैं, तिहार र छठजस्ता ठूला चाड पर्वहरू एकपछि अर्को गरी लाइन लागेर आए । समयले...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)