Tuesday, December 1, 2020
Home खेल नेपालगञ्ज म्याराथनको उपधि एपिएफका पार्की र भण्डारीलाई

नेपालगञ्ज म्याराथनको उपधि एपिएफका पार्की र भण्डारीलाई

नेपालगञ्ज । नेपालगञ्जमा आयोजना गरिएको ‘छैठौं नेपालगञ्ज म्याराथन’ का दुबै ईभेन्टमा सशस्त्र प्रहरीको विभागिय टिमले आफ्नो बर्चस्व कायम गरेको छ । शनिबार सम्पन्न भएको म्याराथन (पुरुष) तर्फ एपिएफका गोपीचन्द्र पार्की र हाफ म्याराथन (महिला) तर्फ एपिएफ कै पुष्पा भण्डारीले बाजी मारेका छन् ।

म्याराथनतर्फ सशस्त्र प्रहरी बलका पार्कीले ४२ दशमलव १९५ किलोमीटरको दुरी २ घण्टा १८ मिनेट ५९ सेकेन्डमा पार गरेर प्रथम स्थान हासिल गरी छैठौं नेपालगञ्ज म्याराथनको च्याम्पियन बनेका छन् । उनी १३ औं सागका स्वर्ण पदक विजेता पनि हुन् । उनले ७५ हजार रुपैयाँको पुरस्कार हात पारे । यो जित संगै पार्कीले टोकियो ओलम्पिकमा भाग लिन पाउने भएका छन् ।

त्यसैगरी, २ घण्टा २० मिनेट ४९ सेकेन्डमा सो दुरी पार गरेर त्रिभुवन आर्मी क्लबका कृष्णबहादुर बस्नेत द्वितीय बने उनले ३० हजार रुपैयाँको पुरस्कार हात पारे । आर्मी क्लब कै खगेन्द्र भाटले २ घण्टा २७ मिनेट २८ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छन् । उनले २० हजार रुपैयाँको पुरस्कार प्राप्त गरे । गत वर्षका बिजेता नेपाल आर्मीका नवराज साउदले भने २ घण्टा ३१ मिनेट २१ सेकेन्डमा पार गर्दै चौथो भए । उनले १० हजारमा चित्त बुझाउनु पर्यो ।

यो पनि पढ्नुहोस   इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

हाफ म्याराथनतर्फ सशस्त्र प्रहरीकै पुष्पा भण्डारी च्याम्पियन बनेकी छन । उनले २१ किलोमिटरको दुरी १ घन्टा २६ मिनेट ५४ सेकेन्डमा पार गरी च्याम्पियन बनेकी हुन । उनी १३ औं सागमा सिल्भर मेडल विजेता पनि हुन । उनले ३० हजार राशीको पुरस्कार हात पारिन् । त्यसैगरी हुम्लाकी मन्जु रावतले १ घन्टा ३० मिनेट ७ सेकेन्डमा सो दुरी पार गरी द्वितीय र दाङकी शर्मिला घर्तीले १ घन्टा ३८ मिनेट १४ सेकेन्डमा सो दुरी पार गरी तृतीय भएका छ्न । उनीहरुले क्रमशः १५ हजार र १० हजार रुपैयाँको पुरस्कार प्राप्त गरे । सो प्रतियोगितामा प्रथमदेखि आठौ स्थान आउनेसम्मलाई पुरस्कारको व्यवस्था मिलाईएको थियो ।

विजेता खेलाडिलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघिय सांसद जीवनराम श्रेष्ठ, राखेपका सदस्य सचिव रमेश सिलवाल, संविधान सभा सदस्य तथा एथलेटिक्स संघका अध्यक्ष राजिव शाह, नेपालगञ्ज उपमहानगरका प्रमुख डा. धवल शम्शेर राणालगायतले पुरस्कार बितरण गर्नुभएको थियो । कोभिड–१९ का कारण दुईवटा ईभेन्टमात्र खेलाईएको आयोजक टिएस ठकुरीले जानकारी दिए ।

(Visited 22 times, 1 visits today)
Loading comments...

आजको समाचार

अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ यात्रु घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै...

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

जनतालाई सही सूचना दिऔँ, पत्रकारिताकाे गरिमा बढाऔँ : सञ्चारमन्त्री

 काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं...

साताका लोकप्रिय समाचार

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले विप्लवसंग एकता गर्ने 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किरातीले अब व्यापक ध्रुवीकरणमा जाने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष...

‘संसद् जीवन्त र जनमुखी बनाऔं’

काठमाडौं । संघीय संसद् र प्रदेशसभा सञ्चालनसम्बन्धी संघ र प्रदेशका सभामुख तथा उपसभामुखहरूले संसद्लाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष निकालेका छन् । सातै प्रदेशका सभामुख,...

भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमित घटे

काठमाडौं । कोरोना संक्रमण पुष्टि भइ भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमित संख्या घट्दै गएको छ । गत मंगलबार ४ सय ५० संक्रमित आईसीयू र...

जब श्रीमतिलाई फोन गरेर भने तपाईको श्रीमानलाई गोली लाग्यो …

तुलसीपुर । भारतीय नम्बरबाट शुक्रबार बिहान नौ बजे श्रीमती भगवती केसीलाई फोन आयो अपरिचित भारतीय नम्बरबाट । फोन त आयो तर दुःखद घटनाको फोन...

ट्रेन्डिङ

देशभरका अदालतलाई सर्वोच्चको चौबीस बुँदे निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले लकडाउनको अवधिभर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न चौबीस बँुदे निर्देशन जारी गरेको छ । सर्वोच्च...

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम

काठमाडौँ । नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब...

सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा बुधबार काठमाडौँमा आयोजित नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै । तस्वीर : प्रदीपराज...

अग्रवालद्वारा पीपीईमा समेत कालोबजारी

काठमाडौं । थर्मल गनको कालोबजारी गर्दै गर्दा प्रहरी हिरासतमा पुगेका व्यापारी सुलभ अग्रवालले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)मा समेत कालाबजारी गरेको उच्च स्रोतले...

फिल्म रोकिएपछि पल र पूजा म्युजिक भिडियोमा

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ गत १ चैतमा रिलिज हुन सकेन । त्यतिबेलाबाटै कोरोनाको...

मन्त्रिपरिषद् चार महिनादेखि अपुरो

काठमाडौं । एउटै पार्टीको स्पष्ट बहुमतप्राप्त वर्तमान सरकार विगत चार महिनादेखि अपुरो रहेको छ । चार महिनादेखि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सहरी...

महासंघको चुनावमा चलचित्रबाट अशोक र आकाश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी चयनका लागि यही १३ मंसिरमा निर्वाचन हुँदै छ । निर्वाचन तिथि नजिकिएसँगै उम्मेदवारहरूको व्यस्तता बढेको छ ।
यो पनि पढ्नुहोस   पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने
यही...

बर्दियामा बाघको आक्रमणबाट एकैदिन २ जनाकाे मृत्यु

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणमा परी एकैदिन दुई जनाको ज्यान गएकाे छ। भारतको कर्तनियाघाट बनविहार तथा बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने खाता जैविकमार्ग मधुवन नगरपालिका-३...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

इलाम फाकफोकथुममा मंसिर १४ बाट विद्यालय खुल्ने

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय...

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा जाने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय...

मौसमका कारण इलाम आएनन् प्रधानमन्त्री ओली, निरास बन्दै फर्किए स्थानीय

इलाम । मंसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)