Tuesday, December 1, 2020
Home प्रदेश एकै पटक ३ मुरी धान बोकेर पुरस्कृत भए पौडेल

एकै पटक ३ मुरी धान बोकेर पुरस्कृत भए पौडेल

लमजुङ । एकजनाले एकपटकमा कति पाथी धान बोक्छन् होला ? १० पाथी, १५ पाथी, एक मुरी । मुरीको धोक्रो बोक्नेहरु बिरलै भेटिन्छन् । लम्जुङमा भने एकजनाले एकै खेपमा एकै खेपमा ३ मुरी धान बोकेका छन् ।

तीनमुरी धान बोकेर खलाबाट घरधनीको घर पुर्याएवापत ४० वर्षिय राजेन्द्र पौडेलले बाजी नै जिते । मध्यनेपाल नगरपालिका– ६ को गुम्बाबेसी गाउँका ४० वर्षीय राजेन्द्र पौडेलले बाजी जितेपछि स्थानीयले नगद पुरस्कारका साथ पुरस्कृत गरेका छन् ।

उनले एक एक मुरीले भरिएका तीनवटा धानका थैला एकैपटक नाम्लोको फेरो लगाई बोकेर खलेगरा देखि धानका धनीको घर रहेको स्थानसम्म १५ मिनेटको पैदल दुरीको उकालो बाटो पार गरेको प्रत्यक्षदर्शीहरूले बताए । तीन मुरीमा ६० पाथी हुन्छ ।

गुम्बाबेसीका देव गिरी सन्यासीको दाइँमा सहयोग (पर्म लगाई) गर्न गएका राजेन्द्रले दाइँ सकिएपछि एकैपटकमा ३ मुरी धान बोकेपछि उनलाई पुरस्कृत गरिएको सोही दाइँमा रहेका स्थानीय धु्रुवराज पौडेलले बताए । उनले भने, ‘राजेन्द्रले ३ मुरी धानको खलोबाट बोकेर देव गिरी सन्यासीको घरसम्म पुर्याएका हुन् ।’

यो पनि पढ्नुहोस   मौलापुरसहित रौतहटमा एकैसाथ ५ अस्पताल शिलान्यास

कस्ले कति धान बोक्न सक्छ भन्ने प्रसङ्ग चल्दै गर्दा युवाहरुले प्रायः डेढ मुरी बोक्ने गरेका हुन्छन् । उक्त दाइमा एक जनाले दुई मुरी र अर्को एक जनाले ४५ पाथी बोक्ने प्रद्धिवता व्यक्त गरेपछि राजेन्द्रले आफूले तीन मुरी धान एकै पटक बोक्ने प्रतिवद्धता व्यक्त गरेको धु्रवराज पौडेलले बताए । उनले भने, ‘त्यसपछि दाइँमा सँगै रहेका आफू सहितका साथीहरुले बाजी राखेर उनलाई एकैपटकमा ३ मुरी धान बोक्न उक्साएको र राजेन्द्रले बाजी राखे अनुसार ३ मुरी धान बोकेर घरसम्म पु¥याएपछि उनलाई १ हजार १ सय रुपैयाँ नगद सहित अबिर लगाएर पुरस्कृत गरेका हौं ।’

(Visited 171 times, 1 visits today)
Loading comments...

आजको समाचार

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

जनतालाई सही सूचना दिऔँ, पत्रकारिताकाे गरिमा बढाऔँ : सञ्चारमन्त्री

 काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं...

मौलापुरसहित रौतहटमा एकैसाथ ५ अस्पताल शिलान्यास

गौर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि...

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको...

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

साताका लोकप्रिय समाचार

भारतका विदेश सचिव हर्षवर्धन काठमाडौंमा, आज को-कोसँग भेट हुँदैछ ?

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार...

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

बैतडी । बैतडीमा आज जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप...

बिरामी बोकेको पिकअप त्रिशूलीमा खस्दा तीन बेपत्ता

काठमाडौं । प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन । विगतदेखि...

तत्काल विद्यालय खोल्न सकिँदैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै...

ट्रेन्डिङ

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको...

बागबजारका व्यवसायीमा काेराेना देखिएपछि थाक्रे गाउँपालिकाको जुँगेखोला क्षेत्र सिल

धादिङ ।  थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ । जेठ ६ देखि ११ गतेसम्म...

नेकपा फुटको संघारमा : राजीतिक विश्लेषक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला पार्टी नै फुटको संघारमा पुगेका राजनीतिक विश्लेषकहरुले दावी गरेका छन् । अहिले...

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन...

निर्देशक प्रदीप र गायिका मेलिना वर्ष व्यक्ति

काठमाडौं । फिल्मी क्षेत्रका वर्ष व्यक्तिका रूपमा यसपटक पुरुषतर्फ जात्रा, शत्रुगते र जात्रैजात्रासहित तीन हिट फिल्मका निर्देशक प्रदीप भट्टराई र गायिका मेलिना राई वर्ष...

राष्ट्रिय सभा सदस्य पनि अब प्रधानमन्त्री !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ...

पहिले श्रीमती र छोराको हत्या, त्यसपछि विष सेवन गरेर आत्महत्या

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका तीन जनाको मृत्यु प्रकरणमा श्रीमती सुशीला र छोरा सुशान्तको हत्यापछि श्रीमान् सुदीप अधिकारीले आत्महत्या गरेको...

अभिनेता अर्जुन रामपाल लागू औषध काण्डमा

मुम्बई । बलिउड अभिनेता अर्जुन रामपाल यतिबेला पक्राउ परेका छन् । उनको घरमा छापा मार्ने क्रममा केही लागूऔषध भेटिएपछि उनलाई पक्राउ गरेको हो ।...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

कोशी पीडितको समस्याबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउन अपील

सप्तरी । कोशीले पु-याएको क्षतिको र मुआब्जा र क्षतिपूर्ति तीन पुस्तादेखी माग्दै आएपनि हालसम्म नपाएको भन्दै सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरुको तर्फबाट संयुक्त...

शिक्षालय सञ्चालन कार्यढाँचा

शिक्षा मन्त्रालयले लामो समयदेखि ठप्प भएको शिक्षा क्षेत्रलाई सञ्चालन गर्ने कार्यढाँचा जारी गरिएको छ । कोरोना भाइरस रोगथामका लागि गठित कोभिड–१९ संक्रमण रोगथाम तथा...

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १...

तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार हुने भएको छ । कार्यक्रम जुमको माध्यमबाट ‘भुर्चअल’ हुनेछ । संस्कृति, पर्यटन तथा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

(Visited 90 times, 1 visits today)