Thursday, November 26, 2020
Home प्रमुख भारतीय विदेश सचिव फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल आउने

भारतीय विदेश सचिव फर्केलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल आउने

काठमाडौं । दुई छिमेकी राष्ट्र भारत र चीनका प्रतिनिधिले मंसिरको दोस्रो साता नेपाल भ्रमणको तयारी गरेका छन् । पछिल्लो समय सीमा विवादका कारण बिग्रेको सम्बन्ध सुधारका लागि ११ मंसिरदेखि भारतका विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने भ्रमणको तयारी भइरहेको छ ।

भारतीय विदेश सचिवको भ्रमणलगत्तै चिनियाँ रक्षामन्त्री तथा पहिलो नम्बरमा रहेका स्टेट काउन्सिलर चिनियाँ वेई फेङ्हे १२ घण्टे भ्रमण गर्न नेपाल आउने भएका छन् । उनी १४ मंसिरमा नेपाल आउने तयारीमा छन् ।

यद्यपि, चिनियाँ रक्षामन्त्रीको भ्रमणको विषयमा परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयले भने अहिलेसम्म केही बताएका छैनन् । भारतका विदेश सचिव नेपाल आउने मिति तय भएलगत्तै चिनियाँ पक्षले चासो देखाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री १२ घण्टे नेपाल भ्रमणमा आउन लागेको स्रोतले जानकारी दियो । चिनियाँ रक्षामन्त्रीको भ्रमण चिनियाँ राजदूतले तिहारको भोलिपल्ट प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेसँगै तय भएको हो । हाल रक्षामन्त्री पनि प्रधानमन्त्री ओलीले सम्हालेका कारण उनैले भ्रमणको निमन्त्रणा दिएका हुन् ।

१९ कात्तिकदेखि दुई दिनसम्म भएको भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणलगत्तै शृंगला नेपाल आउने भएका हुन् । भारतीय सेना प्रमुख जनरल नरवणेले भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । उनले भारत र नेपालको लामो समयदेखि विशेष सम्बन्ध रहेकाले दुई देशले वार्ताबाट सबै समस्या समाधान गर्न सक्ने कुरामा जोड दिएका थिए ।

उनले परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसहित उच्च अधिकारी तथा नेताहरूसँग आफ्नो दुई दिने नेपाल बसाइका क्रममा भेटघाट गर्नेछन् । यसअघि भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयल आकस्मिक रूपमा नेपाल आई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर फर्केका थिए ।

नेपालमा शृंगलाको भेट वार्ताले दुवै पक्षलाई संयुक्त प्राविधिक स्तरको सीमा समितिको बैठकको कार्यतालिका अन्त्य गर्न नेतृत्व दिनेछ । दुवै पक्षले महाकाली नदीको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका साथै अन्य जलविद्युत् आयोजनाहरूको पुनरुद्धारमा छलफल गर्नेछन् ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्री ओलीसँग पौठेजोरी नखेल्न शहरी विकास मन्त्री श्रेष्ठको सुझाब

भारतीय रक्षा सचिव नेपाल आउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्रीको निमन्त्रणमा चिनियाँ रक्षामन्त्रीको भ्रमण तय भएको हो । चिनियाँ रक्षामन्त्री नेपाल हुँदै बंगलादेश र त्यसपछि पाकिस्तान जाने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्री वेई काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको कार्यक्रममा सहभागिता जनाउनेछन् ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिने नेपाल भ्रमण गरेपछि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको थिएन । चीनबाट विरलै मात्रामा हुने उच्च तहको नेताको भ्रमण चिनियाँ राष्ट्रपति सिको भ्रमणपछि दोस्रो हो । चीनबाट हुने यस खालको भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने परराष्ट्रविद्को भनाइ छ ।

चिनियाँ रक्षामन्त्रीले सत्तारूढ नेकपाका नेताहरूसँग मात्रै भेट्ने कार्यक्रम रहेको छ । उनले १२ घण्टामा नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा अध्यक्ष प्रचण्डलगायतलाई भेट्ने कार्यक्रम रहेको छ । उपप्रधानमन्त्री गत वर्षको अक्टोबरमा रक्षा मन्त्रीको हैसियतमा चीन भ्रमण गर्दा चिनियाँ रक्षमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर, यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री सम्हालेपछि उनको भ्रमण जुरेको हो ।

केही साताअघि मात्रै भारत–अमेरिका रक्षा सम्झौता भएसँगै दक्षिण र पूर्वी एसियामा चीन विरोधी गठबन्धन बलियो हुँदै गएका बेला नेपालमा पनि दक्षिण सुरक्षा अधिकारीहरूको भ्रमण बढ्न थालेपछि चीन सशंकित भएको छ । त्यसको प्रत्यक्ष असर छिमेकी राष्ट्र नेपालमा पनि रहने बुझेको चीनले आफ्नो उच्च स्तरीय भ्रमण गर्न लागेको हो । चीनले नेपाललगायत भारतको पकड भएका मुलुकमा आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीति अघि बढाएको छ ।

(Visited 86 times, 2 visits today)
Loading comments...

आजको समाचार

भारतका विदेश सचिव हर्षवर्धन काठमाडौंमा, आज को-कोसँग भेट हुँदैछ ?

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार...

यस वर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

बायर्न म्युनिख र म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम १६ मा

लन्डन । जर्मनी क्लब बायर्न म्युनिख र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेका छन् । समुह ‘ए’ को खेलमा...

सेयर बजारमा ‘रेकर्ड ब्रेक’

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्जमा कारोबार रकम र नेप्से सूचक दुबैले ऐतिहासिक रेकर्ड कायम गरेको छ । पुराना रेकर्ड तोड्दै ऐतिहासिक रेकर्ड कायम...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका...

जुम्लाको सिमि भन्दै नक्कली उत्पादन बिक्री गर्नेले जुम्लाका किसान मारमा

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्वर ७ सर्मिका सुर्य बुढा दुई वर्ष अघि गाउँको अर्गानिक उत्पादन सिमि र स्याउ लिएर सुर्खेत पुगे ।...

३ सय २६ व्यापारिक फार्मलाई कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म...

मौसमका कारण इलाम आएनन् प्रधानमन्त्री ओली, निरास बन्दै फर्किए स्थानीय

इलाम । मंसिर ५ गते प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तय भयो । कार्यक्रम तय भएको केहि दिनमै मंसिर ७ गतेलाई सारियो...

उपत्यका प्रहरीको नेतृत्व एआईजीले गर्ने

काठमाडौं । सरकारले नेपाल प्रहरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास गरेको छ । गृह मन्त्रालयले गत साउन मसान्तमा तयार गरी मन्त्रिपरिषद्मा सिफारिस गरी...

ट्रेन्डिङ

नयाँ बिरामीको उपचार नगर्ने राप्ती प्रादेशिक अस्पतालको निर्णय

तुलसीपुर । दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले बाहिरबाट आउने नयाँ बिरामीलाई भर्ना नगर्ने जनाएको छ । राप्ती प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा २...

उपत्यकामा ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडाै‌ं । काठमाडौं उपत्यकामा शुक्रवार थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका...

लकडाउन खुकुलो र खुला गर्न बन्यो कार्ययोजना

काठमाडौं । लकडाउन (बन्दाबन्दी)लाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४०...

क्वारेन्टाइका युवाको गुनासो– ‘पिसीआर परीक्षण नहुँदा ढुक्क छैनौँ’

बाग्लुङ । कोरोनाको कहरले भारतमा रोजगारी गुम्यो, अर्काको देशमा भाडाको कोठामा बसेर खाना पनि समस्या । काठेखोला गाउँपालिका–२ का धनबहादुर केसीले बाटोको जोखिम मोलेरै...

लिभ इन रिलेशनमा बस्नेहरुको विवाहपछिको यौन जीवन खल्लो

पछिल्लो समयत लिभ इन रिलेशनसिप निकै लयेकप्रिय हुँदै गएको छ शहरी क्षेत्रमा । केही अध्ययनहरुले लिभ इन रिलेशनमा...

सिकाइ आदानप्रदान गर्न भोलिदेखि राष्ट्रिय परिसंवाद

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भोलि सोमबारदेखि पुनर्निर्माण र पुनस्र्थापनामा प्राप्त अनुभव, सफलता तथा सिकाइ आदानप्रदान उद्देश्यले राष्ट्रिय परिसंवाद गर्ने भएको छ । विश्व महामारी कोरोनाका...

स्पेनमा एकै दिन थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

म्याड्रिड । स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै...

उपचारपछि ६ जना कोरोना संक्रमित कोशी अञ्चल अस्पतालबाट डिस्चार्ज

विराटनगर । कोशी अञ्चल कोरोना विशेष अस्पतालमा उपचारार्थ भर्ना भएका छ जना आज बुधबार डिस्चार्ज भएका छन । लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

यस वर्ष जाडोमा तापक्रम औसतभन्दा बढी नै रहने

काठमाडौँ । मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडोयाममा औसतभन्दा बढी नै तापक्रम रहने प्रारम्भिक अनुमान गरेका छन् । जाडो समयमा तापक्रमको अवस्था कस्तो हुने...

सरकारको नेतृत्व परिवर्तन हुनै सक्दैन : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको नेतृत्व परिवर्तन हुनै नसक्ने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले कुनै व्यक्ति वा...

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

धेरै पढिएका

आजबाट राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ सर्वसाधारणलाई खुला

काठमाडाैं । ऐतिहासिक नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा...

मखनलाई जी मोटर्सको साथ

काठमाडौं । मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ ।
यो पनि पढ्नुहोस   प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट
क्लबका...

प्रमाणित हुने बित्तिकै नेपालीले काेराेना बिरुद्धकाे खोप पाउँछन् : मन्त्री ढकाल

काठमाण्डाैं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने कित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएकाे छ...

१६६९ जनामा कोरोना पुष्टि, ५६९९ जना संक्रमणमुक्त

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ६६९ जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ८ हजार ३२...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)