Sunday, May 16, 2021
Home Breaking News धादिङमा कार र टिपर ठोक्किँदा १ को मृत्यु, ३ जना घाइते

धादिङमा कार र टिपर ठोक्किँदा १ को मृत्यु, ३ जना घाइते

,

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर ठोकिँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का २४ वर्षीय केसीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख युवराज खड्काले दुर्घटनामा तीन जना घाइते भएको जानकारी दिए । दाङ शान्तिनगर नगरपालिका वडा नम्बर ९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन् । एक जनाको सामान्यावस्था छ । घाइतेलाई गजुरी अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । रासस 

(Visited 118 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रशासनमा नयाँ संस्कृति

सरल अर्थमा सुशासन सेवाको अनुभूति हो । सुशासन शब्द र परिभाषामा होइन अनुभूत गरिने विषय हो । शासकीय प्रणालीको वैधता यसैले सिद्ध गर्छ ।...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

चीनले दिएकाे १८ हजार सिलिन्डर ताताेपानी आइपुग्याे

काठमाडाैं । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल ल्याएकाे छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेकाे हाे। उपप्रधानमन्त्री तथा...

हो, मैले ओलीलाई भेटेँ, अझै पनि सहमतिको सरकार बनाउन सकिन्छ : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

साताका लोकप्रिय समाचार

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

कालिमाटी तरकारी बजारमा खुद्रा कारोबार बन्द, थोक यथावत

काठमाडौँ । कालिमाटी फलफुल तथा तरकारी बजारमा हुँदै आएको खुद्रा कारोबार र किसान बजार तत्कालको लागि बन्द भएको छ । पछिल्लो समय कोरोना भाइरस...

सशस्त्र प्रहरी अधिकृतहरुको वृत्तिविकास चौपट : सपना आईजीपीको, रिटायर्ड डीएसपीमै

काठमाडौं । सशस्त्र प्रहरी बलको माथिल्लो निकायमा लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढ्दा ‘फ्रेस’ मा भर्ना भएका अधिकृतहरुमा नैराश्यता छाउँदै गएको छ । सशस्त्र...

नायिका श्वेतालाई साेक, काेराेना संक्रमणबाट श्रीमानकाे निधन

काठमाडाैं । नायिका श्वेता भट्टराइकाे श्रीमान मिलन सापकाेटाकाे काेराेना संक्रमणबाट निधन भएकाे छ । चलचित्र ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरेकी  स्वेताका...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

ट्रेन्डिङ

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

कोरोनाले पछि स-यो ‘के घर के डेरा’

काठमाडौं । चलचित्र ‘के घर के डेरा’ को छायांकन अनिश्चित कालका लागि रोकिएको यसका निर्देशक सुब्रतराज आचार्यले बताएका छन् । यो चलचित्रको चैतको दोस्रो...

पोखराबाटै नमूना परीक्षण, पहिलो नतिजामा ३ जनाकै नेगेटिभ

पोखरा । गण्डकी प्रदेशमा पहिलो पटक भएको कोरोना भाइरस (कोभिड–१९) को परीक्षणको रिपोर्ट आएको छ । आइसोलेसनमा रहेकामध्ये ३ बिरामीको स्वाव परीक्षण गरिएकोमा सबैको...

नवदुर्गा गाउँपालिकाले २ वटा बस काठमाडौं पठायो

डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले काठमाडौमा रहेका पालिकावासीको उद्दारका लागि शनिबार २ वटा बस डडेल्धुराबाट काठमाडौं पठाएको छ । विश्वभरि महामारीका रुपमा रहेको कोभिड–१९ संक्रमण फैलन...

दराजले जागृति अभियान सञ्चालन गर्ने

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको अनलाइनबजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष ‘जागृति’ अभियान सञ्चानल गर्ने भएको छ । यस अभियानको प्राथमिक उद्देश्य...

कालो बजारी गरेको आरोपमा जनकपुरमा को को पक्राउ परे ?

जनकपुरधाम । आलु र प्याजको कालोबजारी गरेको आरोपमा धनुषा प्रहरीले जनकपुरधामबाट ११ जनालाई पक्राउ गरेको छ । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको तिनीहरुले...

काठमाडौंबाट घर हिँडेका बालबालिका सुर्खेतमा अलपत्र

विरेन्द्रनगर । मुलुकका विभिन्न जिल्लाबाट कर्णालीमा फर्किएका बालबालिका बाटोमै अलपत्र परेका छन् । लकडाउनका कारण काठमाडौंलगायतका देशका अन्य स्थानबाट घर फर्किएका बालबालिका बाटोमै...

प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएः मन्त्री ज्ञवाली

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी रेसुङगा नगरकमिटी (केपी...

थप ११६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा...

विदेशमा रहेका नेपालीलाई हिमालय एयरलाइन्सले भाेलीदेखी ल्याउने

काठमाडाै‌ं । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार...

पुर्णिमाले चुमिन विन्ध्यवासिनी म्युजिक अवार्ड

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११...

सिरहाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु

सिरहा । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा।दिनेश सापकोटाका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)