Thursday, November 26, 2020
Home प्रदेश प्रदेश २ अपहरणमा परेको भनिएका सदा घरबाटै पक्राउ

अपहरणमा परेको भनिएका सदा घरबाटै पक्राउ

लहान । अपहरणमा परेको भनिएका सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय रामभजन सदा घरबाटै पक्राउ परेका छन् । उनीमाथि सिरहा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सदाकी आमा फुलो सदाले जनता समाजवादी पार्टी औरहीका अध्यक्ष शिवजी यादवमाथि जिल्ला प्रहरी कार्यालयमा अपहरण गरी बेपत्ता बनाएको सम्बन्धी मुद्दा दर्ता गराएकी हुन् । तर बेपत्ता भएको भनिएका छोरा छठ मनाउन शनिवार विहान घर आएका थिए । यो विषयमा मुद्दा झेलिरहेका शिवजीका आफ्न्तले थाहा पाएपछि उनलाई घरबाटै नियन्त्रणमा लिएर प्रहरी चौकी औरहीको जिम्मा लगाए ।

औरही प्रहरी चौकीले तत्कालै उनलाई जिल्ला प्रहरी कार्यालय सिरहा पठाए । छोरालाई बेपत्ता पारेको भन्दै फुलोदेवीले केहि दलित अगुवा र नेकपाका स्थानीय नेताको आडमा शिवजीलाई फसाउने योजना बनाएका थिइन् । तर फसाउने योजना तुहिएको हो ।

यो पनि पढ्नुहोस   बलात्कारपछि हत्या : तनाव बढ्दै गएपछि चार बुँदे सहमति

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाशंकर पजियारले सदामाथि अनुसन्धान सुरु गरिएको बताए । उनले भने, ‘बेपत्ता व्यक्ति हाजिर भएपनि मुद्दा अदालतमा जाने हो । अदालतमा उनले के बयान गर्छन्, त्यो मुख्य कुरा हो । मुद्दा खारेज हुन्छ कि के भन्ने कुरा अदालतले निणर्य गर्छ ।’

(Visited 31 times, 1 visits today)
Loading comments...

आजको समाचार

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

कोरोनाबाट थप २३ जनाको मृत्यु, मृतकको संख्या १४१२ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ३६ पुगेको...

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

चार नारायणको मेला

हरेक वर्ष चार नारायणको मेला भर्न प्यम्ह नारांद्यः सीकः वनेगु भन्दै नोवरहरूले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार कार्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशीका दिन भक्तपुरका...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्रीको माला हिक्मत कार्कीलाई लगाएर चित्त बुझाए

इलाम । प्रधानमन्त्रीे प्रधानमन्त्री केपी शर्मा ओली इलाम आउने कार्यक्रम तयभयो । प्रधानमन्त्रीको सुरक्षार्थ चार वटा सुरक्षा निकायका टोली कार्यक्रमस्थलमा गत शनिवार देखिनै परिचालन...

बाल पेन्टिङमा सेलिब्रेटी उतार्दै पोखरेली अनिश

काठमाडौं । विभिन्न कलाकार तथा सेलिब्रेटीलाई भित्तेचित्रमा उतार्नु चित्रकार अनिश बानियाँको अनौठो सोख रहेको छ । पोखरा नगरपालिका १६ लामाचौंर, बानियाँथरका बासिन्दा अनिशको घर...

काेराेना स‌ंक्रमणबाट पोखरामा एकै दिन ८ जनाकाे मृत्यु

पोखरा । पोखरामा गएको २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि एकै दिनमा यति ठूलो संख्यामा संक्रमितको मृत्यु भएको थिएन...

छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका...

धादिङमा कार र टिपर ठोक्किँदा १ को मृत्यु, ३ जना घाइते

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठोक्किएर दुर्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ ।...

ट्रेन्डिङ

बाख्रा चराउन गएकी सुनिताको शव फेला

दैलेख । सोमबार खाना खाएर १० बजे बाख्रा चराउन जंगलमा गएकी दैलेखमा एक युवतीको दुई दिनपछि शव फेला परेको छ । डुङ्गेश्वर गाउँपालिका–६ लटालीको...

यस्तो थियो सञ्चारमन्त्री बाँस्कोटा र मिश्रबीचको घुस संवाद

यस्तो थियो सञ्चारमन्त्री बाँस्कोटा र मिश्रबीचको घुस संवाद
यो पनि पढ्नुहोस   कोशी पीडितको समस्याबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउन अपील
विजय मिश्र : १२ गते १२ बजेपछि स्विस एम्बेसी आउँछ...

मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार

खोटाङ । गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको...

६०९ जना काेराेना जितेर घर फर्के

काठमाडाैं ।  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त भएर ६०९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म...

सिटीसँग लिभरपुल निरीह

लन्डन । यो सिजनको इंग्लिस प्रिमियर लिगको च्याम्पियन बनिसकेको लिभरपुलले म्यानचेस्टर सिटीसँग लज्जास्पद हार बेहोरेको छ । लिभरपुल सिटीको मैदानमा ४–० ले पराजित भएको...

पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिने फैसलाप्रति सेनाको गम्भीर आपत्ति

काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड दिने त्यहाँको एउटा अदालतको निर्णयप्रति पाकिस्तानी सेनाले गम्भीर आपत्ति जनाएको छ । पाकिस्तानी सेनाका...

पोखरामा पत्रकार र सुरक्षाकर्मीसहित थप ११ जना संक्रमित

पोखरा । पोखरामा पछिल्लो पटक थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामा दुई सुरक्षाकर्मी, एक पत्रकार र दुबईबाट फर्किएका एक...

बिपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र...

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित...

भर्खरै

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश : ‘सीमा समस्या वार्ताबाट समाधान गरौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पु-याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

भालुलाई हानेको गोली शिकारीलाई लाग्यो !

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा...

धेरै पढिएका

धारा नेपालगन्ज म्याराथनको तयारी पूरा

नेपालगन्ज । छैटौ संस्करणको धारा नेपालगञ्ज म्याराथनको तयारी पूरा भएको आयोजकले जनाकारी गराएको छ । क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एन्ड इभेन्ट्सको...

बलात्कारपछि हत्या : तनाव बढ्दै गएपछि चार बुँदे सहमति

जनकपुरधाम । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको हत्या भएको घटनाले उग्र रूप लिएको छ । मंगलबार प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बर्दिवास–१ का...

हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या...

बागमती प्रदेशका सबै नागरिकले २४ घन्टाभित्र पिसिआर रिपोर्ट पाउने

सिन्धुली । सिन्धुलीमा कोभिड १९ पिसिआर परिक्षण ल्याव सञ्चालनमा आएको छ । ल्यावको उद्घाटन बाग्मति प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका छन ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)