Monday, June 21, 2021
Home प्रदेश बलात्कारमा संलग्न १६ वर्ष जेल बस्नु पर्ने, मिलापत्र गराउनेलाई तीन वर्ष कैद

बलात्कारमा संलग्न १६ वर्ष जेल बस्नु पर्ने, मिलापत्र गराउनेलाई तीन वर्ष कैद

,

काठमाडौं । बलात्कारमा संलग्नको सजाय बढाउने र मिलापत्र गराउनेलाई अपराध कानूनको दायरामा ल्याउने गरी सरकारले अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । राष्ट्रपतिबाट प्रमाणित भए पछि लागू हुनेछ ।
अध्यादेशमार्फत बलात्कारको सजाय समेत बढाइएको छ । अब १४ वर्षदेखि १६ वर्षसम्म व्यक्ति बलात्कारमा १२ देखि १६ वर्षसम्म कैद सजाय हुने भएको छ । यसअघि यस्तो अपराधको सजाय १२ देखि १४ सम्म थियो ।

यस्तै १६ देखि १८ वर्षको व्यक्ति बलात्कारमा १० देखि १४ वर्षसम्म कैद सजाय हुनेछ । १८ वर्ष वा माथिका व्यक्ति बलात्कारमा १० देखि १२ वर्षसम्म कैद सजाय हुनेछ ।

अध्यादेशले बलात्कारका घटनामा मिलापत्र गराउनेलाई ६ महिनादेखि ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरेको छ । मिलापत्र गराउने व्यक्ति सार्वजनिक पद धारण गरेको भए थप ६ महिना कैद हुनेछ ।

(Visited 132 times, 1 visits today)
Loading comments...

आजको समाचार

बढ्यो गाँजा तस्करीको बिगबिगी

  चुरे मकवानपुर । गाँजा खेतिलाई बैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेला बेलामा बहस चल्ने गरेको छ । यता गाँजाको “ट्रान्जिट प्वाइन्ट”...

साम्राज्ञीका ‘बोल्ड’ तस्विर (फोटोफिचर)

  काठमाडौं । साम्राज्ञी राज्यलक्ष्मी शाह ‘बोल्ड’ अभिनेत्रीका रुपमा चिनिन्छिन् । बोल्ड यस अर्थमा कि उनी आफ्नो काममा ‘बोल्ड’ छिन् । केबल संख्या र पैसाका...

तीस हजार युवालाई रोजगारी !

  इटहरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ । वाणिज्य तथा...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

४० हजार घुससहित वन अधिकृत पक्राउ

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतलाई ४० हजार घुससहित पक्राउ गरेको छ । फर्निचर उद्योगमा चिरानका...

साताका लोकप्रिय समाचार

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

कोरोना संक्रमितलाई राहत

  काठमाडौं । दाङको बबई गाउपालिकामा दिगो बिपद ब्यवस्थापन संस्थाले कोरोना पोजेटिभ, अति विपन्न, अशक्त, असहायका लागि राहत वितरण गरेको छ । एकल, वृद्धलगायत असहायहरुका लागि...

महाकाली नदीमा पानीकाे सतह बढ्दै, १० घर डुब्यो

  धनगढी । अबिरल वर्षासँगै महाकाली नदीमा औसत भन्दा बढी पानी सतह बढेको छ । महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती...

जब बेहुलाले मोटरसाइकलमै बेहुली भित्र्याए

संखुवासभा । न बाजागाजा न जन्तीको लावालस्कर । कोरोना संक्रमणका कारण हाल विवाह समारोहमा यस्ता गतिविधि देखिँदैनन् । जिल्ला प्रशासनले समेत यस्ता गतिविधिमा पूर्णतः...

जसपा विवाद : भट्टराई र यादव समुह अदालत जाने

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समुहले निर्वाचन आयोगको निर्णय एकपक्षी भएको आरोप लगाएको...

ट्रेन्डिङ

जलवायु परिवर्तनको समस्या यथावत्

हरेक वर्ष फेब्रुअरी २ लाई विश्व सिमसार दिवसको रूपमा मान्ने गरिन्छ । गत वषर््ा सिमसार र जैविक विविधता भन्ने नाराका साथ सिमसार दिवस मनाइएकोे...

छायांकन खुला भएपछि फिल्म हल जबरजस्ती खोलिने

काठमाडौैं । विगत नौ महिनादेखि बन्द रहेको चलचित्र छायांकन कार्यलाई सरकारले मंगलबारबाट अनुमति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चलचित्र छायांकन गर्ने अनुमति...

उर्जामन्त्री विद्युत भार प्रेषण केन्द्रमा, ढुक्कले लक्ष्मीपूजा गर्न आग्रह

काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुगेका छन् । देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष...

कोरोना कहर : शिव मन्दिरका पुजारी भोकै

सुर्खेत । विश्वभरी फैलिएको कोरोना महामारीले मानव जातिलाई दिनु दुःख दिएको छ । देशभर सरकारले कोरोना रोगबाट बच्नको लकडाउन देखि अनेकौ उपाय अपनाएको छ...

पक्राउ पुर्जी जारी भएको दुई महिनासम्म पनि समातिएनन् आरोपित

गुल्मी । गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर...

थप ३०३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

आइपीएलः बेंगलोरको रोमाञ्चक जीत

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले रोमाञ्चक जीत हात पारेको छ । चेन्नइमा भएको उद्घाटन...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ, आजदेखि झनै कडाइ गरिने

काठमाडौं । सरकारले विश्वव्यापी महामारीका रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि चालेको कदमअन्तर्गत ‘लकडाउन’ मा सर्वसाधारणको हेलचेक्य्राइँ बढेको पाइएको छ । एक...

अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने

दुल्लू । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटकपटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष...

जब बाबु छोरीलाई झुन्डिएको अवस्थामा फेला पारियो

तनहुँ । तनहुँको ब्यास नगरपालिकास्थित पोखरीभञ्ज्याङमा बाबुछोरीलाई झुन्डिएर मृत अवस्थामा फेला पारिएको छ । सोही ठाउँका २३ वर्षीय पुनम परियार र उनका दुई वर्षीया...

अमृत भन्दै आए गीतकार विनोद गौचन

पोखरा । ‘अमृत भनी पिएको’ गीतको म्युजिक भिडियो विमोचन गरिएको छ । फिल्म निर्देशक एवं गीतकार तुलसी घिमिरे, समाजसेवी विश्वमोहन गौचनले सोको विमोचन गरेका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)