Monday, June 21, 2021
Home Breaking News काठमाडौं र भक्तपुरका सिडियो फेरिए

काठमाडौं र भक्तपुरका सिडियो फेरिए

,

काठमाडौं । गृह मन्त्रालयले काठमाडौ र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) परिवर्तन गरेको छ । आइतबारको मन्त्रीस्तरीय निर्णयबाट सिडिओहरू हेरफेर गरिएको हो ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा काली पराजुलीको सरुवा भएको छ । काठमाडौंका सिडियो जनकराज दाहालको गृह मन्त्रालय सरुवा भएको छ ।

यस्तै, भक्तपुरमा प्रेम भट्टराईको सरुवा भएको छ । उनी धनुषामा प्रमुख जिल्ला अधिकारी थिए। भक्तपुरकी हुमकला पाण्डेको गृह मन्त्रालय सरुवा भएको छ । धनुषामा डडेल्धुराका बन्धु बाँस्तोलाको सरुवा भएको छ ।

(Visited 175 times, 1 visits today)
Loading comments...

आजको समाचार

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

तीस हजार युवालाई रोजगारी !

  इटहरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ । वाणिज्य तथा...

बागमती प्रदेश सरकारको निणर्य सच्याउन पत्रकार महासंघ काठमाडौंको माग

  काठमाडौं । वागमती प्रदेश सरकारको आफैं संचारगृह संचालन गर्ने निणर्य सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री डोरमणी पौडेललाई...

साताका लोकप्रिय समाचार

कालो बादल मडारिन थालेपछि मन पाेल्न थाल्छ मेलम्चीवासीकाे

  हेलम्बु ।   हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प-यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी...

तीस हजार युवालाई रोजगारी !

  इटहरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ । वाणिज्य तथा...

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला राष्ट्रिय टोलीको मंगलबारदेखि प्रशिक्षण सुरु गरेको छ । टोलीले त्रिपुरेश्वरस्थित राष्ट्रिय...

कोरोना संक्रमितलाई राहत

  काठमाडौं । दाङको बबई गाउपालिकामा दिगो बिपद ब्यवस्थापन संस्थाले कोरोना पोजेटिभ, अति विपन्न, अशक्त, असहायका लागि राहत वितरण गरेको छ । एकल, वृद्धलगायत असहायहरुका लागि...

एमिकस क्युरीमा चार जनाको नाम सिफारिस

काठमाडौं । सर्वोच्च अदालत बारको बैठकले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रूपमा सिफारिस गरेको छ । मंगलबार बसेको...

ट्रेन्डिङ

सभामुख सापकोटाद्वारा संवैधानिक आयोगहरुमा गरेको पदाधिकारी सिफारिस फिर्ता

काठमाडौं । संवैधानिक परिषदले संवैधानिक निकायहरुमा सरकारले गरेको नियुक्ति सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाएका छन् । गएको ३० मंसिरमा बसेको परिषद्को बैठकमा गणपुरक संख्या...

भलिबल प्रशिक्षक रिमालको निधन

काठमाडौं । नेपाली भलिबलका सफल प्रशिक्षक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धि समस्याले ग्रस्त रिमालको शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा निधन भएको हो ।...

प्रदेश सरकारले तिरिदियो साँढे चार हजार किसानको व्याज

सप्तरी, राजविराज । कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जारी गरिएको लकडाउनले प्रभाबित बनेका साना किसानको ऋणको ब्याज प्रदेश २ सरकारले तिरी दिने क्रमलाई...

खानामा किरा भेटिएको भन्दै संक्रमितद्वारा आइसोलेशनका स्वास्थ्यकर्मीलाई आक्रमण

सप्तरी, राजविराज । खानामा किरा देखिएको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यहाँस्थित साईकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोड गर्नुका साथै खाना...

वीरगन्जबाट दुई बालक वेपत्ता

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताबाट करिब २५ घण्टादेखि २ जना बालकहरु बेपत्ता भएका छन् । शनिबार बिहान करिब ११ बजे...

उपत्यकाका यी स्थानमा भेटिए कोरोना सङ्क्रमित

काठमाडौँ । उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको...

१ लाख बढी आउटसोर्सिङ कामदारको रोजगारी गुम्यो

काठमाडौं । कोरोना संक्रमणको प्रभाव समग्र अर्थतन्त्रमा परेको छ । त्यसमा पनि रोजगारी गरेर खाने वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । अनौपचारिक क्षेत्रमा...

उदयपुरमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमित ७८ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये ३१ जना निको भएर घर फर्किएका...

माधवकुमार नेपाल नेकपा अध्यक्ष, केपी ओली हटाइए

काठमाडौं । काठमाडौंमा जारी पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेता नेतृत्वको केन्द्रिय समिती बैठकले माधवकुमार नेपाललाई नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको...

सासु हत्या अभियोगमा बुहारी पक्राउ

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ शितल चोकमा ८२ बर्षीय महिला जसुदा अधिकारीको हत्या भएको भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव...

आहा लाखामरी (फोटोफिचर)

काठमाडौं । गुलियो मिठाई लाखामरीको निकै राम्रो बजार मानिन्छ काठमाडौं । धेरै समयसम्म टिकाउ हुने भएकाले पनि यसको खपत राम्रै हुने गरेको छ । तिहारको...

ग्यास सिलिन्डर बिस्फोट हुँदा २ बालक गम्भीर

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ सत्रसय भन्ने स्थानमा हिजो आइतबार ग्यास सिलिण्डर बिस्फोट हुँदा २ जना बालक गम्भीर घाईते भएका छन् । विस्फोटमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)