Monday, July 26, 2021
Homeप्रदेशबाबुराम दम्पत्ति कोरोनामुक्त

बाबुराम दम्पत्ति कोरोनामुक्त

,
sharethis

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । दुवैजनाले एक महिनापछि कोरोनालाई जितेका हुन् ।

डा. भट्टराईले ट्वीट गर्दै आफूहरु संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनले महाब्याधीलाई मानवजातीले संयुक्त रुपमा जित्नुपर्ने समेत बताएका छन् । उनले सबैलाई सुरक्षा विधि अपनाउन आग्रह समेत गरेका छन् ।

(Visited 144 times, 1 visits today)
Loading comments...

आजको समाचार

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

साताका लोकप्रिय समाचार

टिभी हेर्ने क्रममा करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन

लमजुङ । टिभी हेर्ने क्रममा विजुलीको करेन्ट लागेर ७ वर्षीया बालिकाको निधन भएको छ । राइनास नगरपालिका– ७ सालफेदी गाउँमा बस्ने राकेश पाण्डेकी ७...

थप २,४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २,४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,८३३ जनामा गरिएको पीसीआर परीक्षणमा...

‘ठूलोबाको छोरासंगको प्रेम सुजिताको मृत्युको कारण’

  चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले नयाँ क्लु भेट्टाएको छ । नातामा दाजु पर्ने सुकदेव भण्डारीसंगको प्रेम...

माेदीकाे आलोचना गर्ने आजतकका पत्रकार कामबाट हटाइए

  एजेन्सी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका  पत्रकारलाइ आजतकका कामबाट हटाएकाे छ ।  श्याम मीरा सिंह आजतक समाचार च्यानलको अनलाइन एडिसनमा डिसेम्बर २०२० देखि...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

ट्रेन्डिङ

एक महिनापछि उपत्यकाको फोहोर बन्चरेडाँडामा विसर्जन

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर नुवाकोट–धादिङको सीमा क्षेत्रस्थित बन्चरेडाँडामा निर्माणाधीन स्यानेटरी ल्यान्डफिल्ड साइटमा अबको एक महिनापछि फाल्न मिल्ने भएको छ । यसअघि नै त्यहाँ फोहोर...

निबन्ध लेखनमा रोजिता उत्कृष्ट

काठमाडौं । शैली थिएटरले आयोजना गरेको निबन्ध प्रतियोगितामा पोखरा रानिपौवाको ग्लोबल कलिजियट स्कुलको कक्षा ११ का विद्यार्थी रोजिता आचार्य क्षत्री उत्कृष्ट भएकी छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)