Tuesday, January 26, 2021
Home समाज पूर्वमन्त्री पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश

पूर्वमन्त्री पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री तथा राप्रपा नेता विक्रम पाण्डेको भ्रष्टाचार मुद्दामा दोस्रो पटक साक्षी बुझ्ने आदेश गरेको छ । न्यायाधीश प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारूको इजलासले साक्षी बुझ्ने आदेश गरेको हो ।

उनको मुद्दामा २०७६ जेठ १७ गतेबाट उक्त मुद्दाको प्रक्रियागत क्रम सुरु भएको थियो । सो मुद्दाको पहिलो सुनुवाइ ५ भदौ २०७६ मा भएको थियो ।

यसअघि तत्कालीन विशेष अदालतका न्यायधीशत्रय शिवराज अधिकारी, बालेन्द्र रूपाखेती र रवि शर्मा अर्यालको इजलासले साक्षी बुुझ्ने आदेश गरेको थियो । सो इजलासले २०७६ मंसिर २४ गते आयोजनाको निर्माणबारे राय दिन विशेषज्ञ झिकाउने आदेश गरेको थियो ।

११ मंसिर २०७५मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा कमसल काम गरी भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले पाण्डेविरुद्ध मात्र २ अर्ब १३ करोडको बिगो दाबी गरेको थियो । भ्रष्टाचार मुद्दाको प्रारम्भिक सुनुवाइमा २०७५ माघ २ गते विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो ।

पाण्डेको कालिका कन्सट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा कमसल निर्माण गरेपछि परीक्षणकै क्रममा दुई पटक भत्किएको थियो । त्यसपछि सो विषयमा अख्तियारले अनुसन्धान गरेर विशेष अदालतमा मुद्दा दायर गरेको हो । मूल नहरको डिजाइनमा नै त्रुटि र निर्माणका क्रममा आयोजनामा खटिएका प्राविधिक, कन्सलटेन्ट र निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको अख्तियारको दाबी छ ।

यो पनि पढ्नुहोस   कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

सिँचाइ आयोजनामा कार्यरत कर्मचारीहरूको संलग्नतामा माटोको गुणस्तर परीक्षण तथा त्यसको उपयुक्तता, विस्तृत आयोजना प्रतिवेदनको तयारीबिना गुणस्तरहीन नहर निर्माण भएको अख्तियारको अभियोगपत्रमा दाबी छ ।

आयोगले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । आयोगले ११ मंसिर २०७५ मा पाण्डेसहित आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलिपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सीडीई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले प्रतिवादी कायम गरेकाहरुमा युवराज क्षेत्री भनिने युवबहादुर क्षेत्री, हेमनिधि शर्मा, अरुणकुमार चौधरी, दिलिपबहादुर कार्की, सरोजचन्द्र पण्डित, सूर्यदेव थापा क्षेत्री, योगेन्द्र मिश्र, श्यामबहादुर कार्की, सुशीलचन्द्र देवकोटा, प्रेमराज घिमिरे, वीरसिंह धामी, प्रकाशबहादुर कार्की, मीनराज ढकाल, आशिषभद्र खनाल, कमलप्रसाद रेग्मी, सर्वदेव प्रसाद, रमेश बस्नेत, उद्ववराज चौलागाई, रविनाथ बाबु श्रेष्ठ र कृष्णप्रसाद सुवेदीलगायत छन् ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

समाजवादी क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

मुलुकमा २०६२-६३ को पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले जनतामा सार्वभौमसत्ता निहित रहने, बहुदलीय संघीय शासन प्रणाली, गणतन्त्र,...

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

साताका लोकप्रिय समाचार

तीन जना मुख्य न्यायाधीशमा सिफारिस

काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतका लागि तीन जनालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ । आइतबार बसेको परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला,...

बलात्कृत किशोरी गर्भवती भएपछि बलात्कारमा संलग्न पक्राउ

बैतडी । बैतडीमा किशोरीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाकी १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सिगास ५ का...

कञ्चनपुरमा महिला बेपत्ता, साइकल फेला

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ हल्दुखालका ३० वर्षीया विन्दु पन्त पाण्डेय दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार...

पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

काठमाडौं । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज...

कार्यक्रम ‘खेलौं जुहारी’ को प्रसारण सुरु

काठमाडाैं। युवा पुस्तामा नसुन्ने भन्ने लोक तथा दोहोरी गीतहरु सर्वप्रिय वन्दै जाँदा आजवाट अर्काे नयाँ दोहोरी कार्यक्रम खेलौँ जुहारीको प्रसारण सुरु भएको छ । ईन्टरटेन्टमेन्ट...

ट्रेन्डिङ

राजकुमार चार्ल्सलाई कोरोना सङ्क्रमण

लन्डन । बेलायती राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको सङ्क्रमण रहेको पुष्टि भएको छ । उनको निजी सचिवालयले दिएको जानकारी अनुसार कोरोनाको लक्षण देखिएपछि परीक्षण...

अभिनेत्री रिश्ता भारतीय म्युजिक भिडियोमा

काठमाडौं । अभिनेत्री रिश्ता बस्नेत एउटा भारतीय गीतको म्युजिक भिडियोमा प्रस्तुत भएकी छन् । उनले सो म्युजिक भिडियोमा भारतीय मोडल मञ्जुल खट्टरसँग अभिनय गरेकी...

राहतभन्दा जङ्गलमा निउरो खोज्दा खुशी

पोखरा । “भूकम्पले घर भत्कायो, अहिले छेउमै छाप्रोको बास भएको छ । डोकोमा तरकारी बेचेर जेनतेन गुजारा चलेको थियो । त्यही पनि बन्द भयो...

लोकदोहोरी दिवसमा सचेतना गीत

लमजुङ । लोक तथा दोहोरी गीत प्रतिष्ठानको १९औं स्थापना दिवसमा बेंसीसहरमा विविध कार्यक्रम गरी मनाइएको छ । लमजुङको मानवसेवा आश्रममा आयोजित कार्यक्रममा खाद्यान्न वितरण,...

कोरोनाको त्रास : अनावश्यक हल्लाका कारण खाद्यबस्तु र ईन्धन स्टक गर्ने होडबाजी

सप्तरी । केही दिन यता खाद्यबस्तु र ईन्धन लगायतका अत्यावश्यक सामान खरिद गरि स्टोक गर्ने उपभोक्तामा होडबाजी चलेको छ ।...

एउटै गीतमा ४० कलाकार

काठमाडौं । चलचित्रको एउटा गीतमा दुई÷चार जना अभिनेता अभिनेत्रीको नृत्य हुने गर्दछ । तर, हास्यप्रधान चलचित्र ‘हिजो आजका कुरा’को गीत ‘जदौ माया...

रोटरी र रोट्रयाक्टद्वारा मास्क र सेनिटाइजर वितरण

भैरहवा । रोटरी क्लब अफ लुम्बिनी स्‍टार्स र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्‍टार्सले वडा प्रहरी कार्यालय रामनगरमा मास्क र सेनिटाइजर वितरण गरेको छ।
यो पनि पढ्नुहोस   कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित
कोभिड–१९ बाट...

क्वारेन्टिनमै जन्मियो शिशु

प्युठान । प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माएकि छिन् । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बसेकि थिइन् । १८...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

समाजवादी क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

मुलुकमा २०६२-६३ को पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले जनतामा सार्वभौमसत्ता निहित रहने, बहुदलीय संघीय शासन प्रणाली, गणतन्त्र,...

पूर्वभीआईपीका सुरक्षा कटौती जायज

सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थहरूले आफ्नो व्यक्तिगत सु्रक्षाका लागि प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या कटौती गर्ने गृहकार्य अघि बढाएको छ । यसअघि पनि सुरक्षाकर्मी...

धेरै पढिएका

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला...

सम्झनामा तारादेवी

काठमाडौं । विगतझैं यसवर्ष पनि स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमो सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुने भएको छ । उनको १५औं स्मृतिमा...

कोरोना भाइरसका कारण एक सातामा विदेशमा थप नौ जना नेपालीको निधन

काठमाडाैं ।  कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा...

सोल्टिनी भन्दै उर्मिलासँग सुनिलको फेरि रोमान्स

काठमाडौं । हरेकपटक ल्याएका गीत श्रोताले रुचाएपछि उत्साहित हुँदै आएका लोक पप गायक सुनिल गिरीले यतिबेला आफ्नो नयाँ गीत ‘दिउँला माया तिमीलाई...’ को भिडियो...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)