Thursday, April 22, 2021
Home खेल प्रधानमन्त्री कप डिसेम्बरमा गर्ने तयारी

प्रधानमन्त्री कप डिसेम्बरमा गर्ने तयारी

,

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रधानमन्त्री कप एक दिवसीय (पीएम) राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीसँगै नौ महिनादेखि शून्य नेपाली क्रिकेटलाई पीएम कपमार्फत फर्काउन खोजेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । यो अवस्थामा क्यानले सिधै प्रदेश छनोट गर्ने तयारी गरिरहेको बुझिएको छ ।

पीएम कपमा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा दुई समूहमा पाँच–पाँच टोली विभाजन गरिनेछ । दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा भिड्नेछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पीएम कपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ । अन्य रकम क्यानले प्रायोजनबाट उठाउनुपर्ने हुन्छ । ओडीआई मान्यता देश नेपालको पीएम कप एक मात्र राष्ट्रिय एक दिवसीय प्रतियोगिता हो ।

पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रूपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो । पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर तथा दोस्रो र तेस्रो नेपालय इन्टरनेसनल प्रालिको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

गत वर्ष भने नेपालय व्यवस्थापनदेखि खेलाडीको व्यक्तिगत अवार्डलगायत थुप्रै कुरामा विवादमा परेको थियो । पहिलो संस्करणमा राखेपले २५ लाख, दोस्रोमा ६५ लाख र तेस्रो संस्करणमा ८० लाख रुपैयाँ छुट्याएको थियो । विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

साताका लोकप्रिय समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

अदालतका फैसला कार्यान्वयन गर

अदालतले गरेका हजारौं फैसला कार्यान्वयन हुन सकिरहेका छैनन् । अदालतले फैसला गर्दै जाने तर त्यसको कार्यान्वयन सशक्त रूपमा हुन नसक्ने प्रवृत्ति बढेर गएको छ,...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

ट्रेन्डिङ

खोटाङमा महिला मृत फेला, हत्या आशङ्कामा युवक पक्राउ

खोटाङ । खोटेहाङ गाउँपालिका–५ चिप्रिङ पोखरेटोलकी ६१ वर्षीया एकल महिला रत्नकुमारी राई आफ्नै घरमा मृत फेला परेकी छन् । दुई छोरीको विवाह भइसकेको र...

चिनियाँ रक्षामन्त्री काठमाडौँमा

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा रक्षामन्त्री फेङ्हो...

कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

काठमाडौं । नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ । पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न...

पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको...

के फेरी नेपालमा बुद्ध जन्मन्छन् ?

आज २५६४ औं बुद्ध जयन्ती मनाइरहँदा विश्व एउटा महामारीमा छ । कोरोना भाइरस (कोभिड १९) ले विश्वका अधिकांश देश प्रभावित छन् । यतिबेला प्रकृति...

दुम्किवासमा तनाव, मध्यरात १३ सेल अश्रुग्यास प्रहार

कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा तनाव सिर्जना भएको छ । चालकको मृत्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।...

चन्द्रागिरीमा हिउँ परेपछि…

काठमाडौँ । राजधानीको चन्द्रागिरी डाँडामा वर्षकै पहिलो पटक हिउँ पर्न सुरू भएको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित...

कपिलवस्तुमा २ जना काेराेना संक्रमित भेटियाे

काठमाण्डाै‌ । कपिलवस्तु जिल्लामा दुई जना कोरोना भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण...

बौद्धमा गाडीको ठक्करबाट मृत्यु भएका व्यक्तिको २० दिनपछि पहिचान खुल्यो

काठमाडौँ । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६०...

कोरोना संक्रमणबाट धादिङका २२ वर्षीय युवकको मृत्यु

धादिङ । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का...

विद्यालय भवन हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण एवं जाइकाको सहयोगमा इमजेन्सी स्कुल रिकन्सट्रक्सन प्रोजेक्ट अन्तर्गत निर्मित आठ कोठाको भवन एक समारोहबीच प्रगति शिक्षा सदन माध्यमिक विद्यालय,...

साम्भा पासवानकाे प्रश्न : चामल सकियाे भरेदेखी के खाने ?

सिमरा । लकडाउन सुरु भएपछि हुनेखानेले घरमै बसेर मिठो पकवानसंगै इन्टरनेट र टेलिभिजन हेरेर दिन बिताईरहेका छन् । सामाजिक संजालभरी घरघरका कहानी पोस्टिएका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)