Tuesday, January 26, 2021
Home अर्थ समयमै रासायनिक मल उपलब्ध गराउन कृषिमन्त्रीको ध्यानाकर्षण

समयमै रासायनिक मल उपलब्ध गराउन कृषिमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र वडा नं. २ का वडाध्यक्ष टोलीले आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालसँग भेट गरी रासायनिक मल सहज रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराए ।

मन्त्री भुषालले यस वर्ष काठमाडौँ उपत्यकालगायत तराई क्षेत्रमा मकै खेती विगतको तुलनामा बढी जग्गामा लगाएको उल्लेख गर्दै नेपालको नीतिगत व्यवस्था अनुसार धान बाली र गहुँ बालीलाई लक्षित गरी मल खरिद गरिने गरेको जानकारी दिए ।

उनले रासायनिक मलको प्रयोग कृषिमामात्र नभइ अन्य विभिन्न काममा समेत प्रयोग हुने गरेको पाइएको जानकारी दिँदै सहकारी र अन्य माध्यमबाट यसको भण्डारण, चोरी गरी विक्री गर्ने गरिएको हुँदा यसको नियमन र कालाबजारी नियन्त्रणको लागि सप्mटवेयरको व्यवस्था गरिएको जानकारी दिए ।

सांसद सुवालले रासायनिक मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनी लि.मा समेत ध्यानाकर्षण गराएको जानकारी दिदै कृषि विकास मन्त्रालयले जिल्लागत मलको कोटा तोकेर मल पठाउनु उचित नभएको बताए स्थानीय आवश्यकता अनुसार मलको व्यवस्था हुनु पर्ने उनको भनाई थियो ।

यो पनि पढ्नुहोस   सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

यस वर्ष कोभिड–१९ का कारण भक्तपुर जिल्लामा रहेका ७५ वटा इट्टाभट्टाहरु सञ्चालन नहुने हुँदा विगतको तुलनामा थप ४० हजार रोपनीे जग्गामा गहुँ छर्ने र आलु रोप्न किसानहरुलाई आवश्यक मलको व्यवस्था गर्नु पर्ने उनले जानकारी गराए ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले यस वर्ष आवश्यक भन्दा न्यूनमात्र मल आपूर्ति भएको उल्लेख गर्दै मलको ठेक्का कबुल गरी आपूर्ति नगर्ने ठेकेदारहरुलाई उनीहरुको धरौती जफतमात्रै होइन उनीहरुको कारण भएको नोक्सानीको क्षतिपूर्ति भराउनुपर्ने बताए ।
उनले स्वदेशमै मल कारखाना स्थापनाले मात्रै मलमा आत्मनिर्भर हुने र मलको दीर्घकालीन समाधान हुने बताउनु हुँदै कृषिमा राम्रो विकास गर्न नसक्नुकै कारण रोजगारीको निम्ति युवाहरु विदेशिनु बाध्य भएको बताए ।

मन्त्रालयले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लक्ष्य बनाई मलको समस्या समाधान गर्नेतर्फ ध्यान दिइरहेको मन्त्री भुषालले जानकारी दिए ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिका विषयमा छलफल...

पूर्वभीआईपीका सुरक्षा कटौती जायज

सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थहरूले आफ्नो व्यक्तिगत सु्रक्षाका लागि प्रयोग गरिरहेका सुरक्षाकर्मीको संख्या कटौती गर्ने गृहकार्य अघि बढाएको छ । यसअघि पनि सुरक्षाकर्मी...

भारतको ७१औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा...

साताका लोकप्रिय समाचार

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : शशाङ्क कोइराला

महेन्द्रनगर । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको...

८६ बर्षिय पाण्डेल पाए नयाँ जीवन

दोलखा । ५० सेन्टिमिटर सानो आन्द्रा कुहिएका ८६ बर्षिय दलबहादुर पाण्डेले पूनर्जन्म पाएका छन् । भिमेश्वर नगरपालिकाको लगानीमा संचालित दोलखाको सदरमुकाम चरिकोटमा रहेको अस्पतालले...

प्रतिनिधिसभा विघटन मुद्दाः प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा विघटन गर्न नपाइने

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा...

अलमलमा कांग्रेस : संसद् पुर्नस्थापना कि आन्दोलन ?

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘संसद् पुनस्र्थापनाको पक्षमा कि घोषित निर्वाचनको पक्षमा ?’ भन्नेमा अन्योलमै छ । पार्टी केन्द्रीय समिति बैठकबाटै ‘संसद्...

ट्रेन्डिङ

अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी, सन्दीपको नाममा ६ विकेट

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो...

कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा गम्भीर समस्या

तुलसीपुर । स्वासप्रस्वासमा गम्भिर समस्या देखिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी...

यी दुई कारणले महराले पाए सफाइ, महरा छुट्दा एमसीसीको विरोधमा नारा

काठमाडौं । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगमा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने फैसला गरेको छ । संसद् सचिवालयकी कर्मचारीमाथि जबर्जस्ती करणी...

सिन्धुलीमा २० जनाको आरडिटी रिपोर्ट पोजेटिभ

सिन्धुली । जिल्लामा सुरक्षा अधिकारीहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको ¥यापिड डाइग्लोष्टिक किट्स (आरडिटी) विधि मार्फत एण्टीवडि परिक्षण थालिएको छ । सिन्धुली अस्पतालका स्वास्थ्यकर्मी सहित...

भीमफेदी सुमो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

टिस्टुङ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा आज मध्याह्न भएको सुमो दुर्घटनामा परी मृत्यु हुने तीन जना पुगेका छन् । ना १...

जनकपुरमा प्रयोगशालाको रिपोर्टमाथि नै प्रश्न

जनकपुरधाम । कोरोना टेष्टका लागि जनकपुरधाममा रहेको प्रदेश २ को प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठन थालेको छ । जानकार चिकित्सकहरुका अनुसार प्रयोगशालामा रहेका कर्मचारीहरुले गैरजिम्मेवारी...

आर्थिक प्याकेज पछि विद्यालय समायोजन गर्दै गाउँपालिका

बागलुङ । जन्मदर कम, गाउँबाट सहरी क्षेत्रमा बसाइँसराईको दर तिव्र । अभिभावकमा अंग्रेजी प्रतिको मोह बढ्दोलगायतका कारणले सामुदायिक विद्यालयमा दिन प्रतिदिन विद्यार्थीको संख्या कमी...

उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा फेरि स-यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी कार्यसमितिमा को आउलान् भनेर चासोपूर्वक नियालिरहेको समयमा महासंघको निर्वाचन पुनः स्थगित भएको छ । साउन २६ र...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालय सानेपा ललितपुरमा दिउँसो बस्ने बैठकमा प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिका विषयमा छलफल...

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

‘गल्ती सच्याएर आउनुस्’

देउखुरी । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर पार्टीमा आउन दाहाल–नेपाल समूहलाई आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला...

धेरै पढिएका

शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नतीलाई लाइफ टाइम एचिभमेन्ट

काठमाडौं । गीतकार र गायिकाको रूपमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी अग्रज गीतकार तथा गायिका उन्नति बोहरा शिला लाइफ टाइम एचिभमेन्ट अवार्ड...

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

राजविराज । तीन जना चढेर साथीको बिवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा बिहीबार बिहान २ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर...

चिकित्सा शिक्षा शुल्क अन्योल कायमै

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन गरेको प्रस्तावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८...

कोरोना संक्रमणले यो साता विदेशमा थप ९ जना नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार,...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)