Thursday, January 21, 2021
Home Editor-Picks यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

यसरी बनाइन्छ झुरुम झुरुम बदाम (फोटोफिचर)

काठमाडौं । हिँउदको याममा काठमाडौंमा बदामको खपत निकै राम्रो हुन्छ । काठमाडौंको भित्री गल्लि गल्लिमा समेत डालो काँधमा राखेर ‘अ आयो झुरुम झुरुम बदाम…’ भन्दै हिँड्नेहरु प्रसस्तै भेटिन्छन् ।

बिगतका वर्षमा कात्तिकदेखी नै काठमाडौंमा बदाम खाने र बेच्नेहरुको राम्रै चहल पहल देखिन्थ्यो । यसपाली कोरोना संक्रमणका कारण काठमाडौंमा ‘झुरुम झुरुम बदाम भन्दै…’ भन्दै हिँड्नेहरुको स्वर सानो छ ।

यसरि बनाइन्छ झुरुम झुरुम

काठमाडौंमा सबैले भुटेको बदाम बिक्री गर्छन् । काच्चो बदामको खपत उती हुँदैन । बदाम भुटने विधी परम्परागत भन्दा भिन्न छ । गाउँघरमा प्राय हाँडीमा भुटिने बदाम काठमाडौंमा भने ठूलो टिनको भाँडोमा राखेर भुसको रापमा भुटिन्छ । हेरौं बदाम भुट्दै गरेका केही तस्विर :

यो पनि पढ्नुहोस   अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

(Visited 92 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप...

नागरिकका स्थायी पिरलो

कठैबरा ! हामी नेपाली । हाम्रो सामाजिक, आर्थिक, शैक्षिक एवं राजनीतिक अवस्था । हजरबुबा पुस्ताले राणाहरूको ज्यादती र त्रासमा जीवन बिताए । बुबा पुस्ताले...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका...

साताका लोकप्रिय समाचार

मिस्टर आरजेले ल्याए माकुरी

काठमाडौं । -यापर राजेन्द्र भट्ट (मिस्टर आरजे)को नयाँ गीत ‘माकुरी’ दर्शकमाझ ल्याएका छन् । समीर आचार्य र रोशनी थापाको स्वर रहेको गीतमा मिस्टर आरजेको...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

सिओल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग...

नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रहले अस्थायी नाम पाए

काठमाडौं । नेपाली विद्यार्थीले खोजेका चार क्षुद्रग्रह (एस्ट्रोरेड) ले अस्थायी नाम पाएका छन् । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले शुक्रबार विज्ञप्ति जारी गर्दै चार वटा...

अनि कोमललाई विवाह गर्ने चाहना हरायो

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

ट्रेन्डिङ

पहिरोपीडितलाई दुलालको सहयोग

काठमाडौं । अखिल नेपाल टेबल टेनिस क्लबका उपाध्यक्ष, प्रशिक्षक एवं पूर्वखेलाडी राजेन्द्रबहादुर दुलालले सिन्धुपाल्चोकमा पहिरोपीडित ३५ घर परिवारलाई खाद्यान्न राहत प्रदान गरेका छन् । उपाध्यक्ष...

स्कृप्ट मन नपरेपछि आमिरले छाडे फिल्म विक्रम वेधा

मुम्बई । अभिनेता आमिल खानले नयाँ फिल्म विक्रम वेधामा काम नगर्ने भएका छन् । यो फिल्मका लागि उनी गत वर्ष नै अनुबन्धित भएका थिए...

ब्राउनसुगरसहित तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स नियन्त्रणमा

तुलसीपुर । ब्राउनसुगरसहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया...

आशावादिता सञ्चार गर

कोरोना भाइरसबाट देशभर संक्रमित संख्या जम्मा ३० जना रहे पनि परीक्षण कार्यमा तीव्रता दिँदै गर्दा नयाँ संक्रमितको संख्यामा बढोत्तरी हुँदै जाँदा आमजनमानसमा...

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत...

कोराेना त्रास : झापाका पर्यटकीय क्षेत्र सुनसान

झापा । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासका कारण झापाका पर्यटकीय क्षेत्रमा असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक घुम्न आउने...

महामारी रोक्न सरकारको तीन सूत्रीय विधि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेकाले त्यसलाई बढ्न नदिन महामारीविरुद्ध रोकथाम, नियन्त्रण र उपचारका तीन सूत्रीय...

भूमिहीन समस्याबारे मन्त्रीबाट जवाफ माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदले सुकुम्बासी, भूमिहीन समस्या र अव्यवस्थित बसोबासबारे मन्त्रीको जवाफ माग गरेका छन् । सङ्घीय संसद, राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदले...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

भर्खरै

अब नेपालमै रासायनिक मल कारखाना

काठमाडौं । सरकारले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने गरी आवश्यक गृहकार्य अघि बढाएको छ । बाली लगाउने बेलामा सधैं नेपाली किसानले बेहोर्दै आइरहेको रासायनिक...

सिन्धुपाल्चोकको माझी बस्तीमा सैनिक श्रीमती संघको राहात

भुकम्पपछि चिटिक्क परेको बस्तीमा बस्दै आएका अल्पसंख्यक माझी समुदायले जाडोमा न्यानो मण्डी पाउँदा मख्ख थिए । मण्डी मात्रै होइन खाना पकाउने प्रेसर कुकुर पनि...

सर्लाहीमा यात्रु बस पल्टियो, दुईको मृत्यु १९ जना घाइते

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित...

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

धेरै पढिएका

प्रतिनिधिसभा विघटन मुद्दाः ‘पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे...

राजावादीको षड्यन्त्रमा नेकपा विभाजन : गृहमन्त्री

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले...

राजनीतिक आबद्धताको आरोपभित्रको राजनीति

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा उठेका प्रश्नका कारण माननीय न्यायाधीशले इजलास छाड्नुपर्ने अवस्था आयो । यो घटनाले अर्को गम्भीर प्रश्न खडा गरेको छ ।...

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)