Wednesday, January 27, 2021
Home Editor-Picks ‘सरकार ढल्दैन र देशलाई गलत बाटोमा जान दिइन्नँ’

‘सरकार ढल्दैन र देशलाई गलत बाटोमा जान दिइन्नँ’

गाउँ पुग्न थाले प्रधानमन्त्री

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गलत बाटोमा जान नदिने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्रीले विभिन्न कदम चाल्न सक्ने अनावश्यक अड्कलबाजी भइरहेको समयमा प्रम ओलीले मुलुकलाई सही ट्र्याकमा हिँडाउन कुनै प्रकारको भ्रमको पछि नलाग्नसमेत आग्रह गरेका छन् ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सामा स्थानीयलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गाउँदेखि सहरसम्मै विकासको मूल फुटाउने दाबी गरे । उनले सरकारको राम्रो काम देखेर केही पक्ष अत्तालिए पनि सरकार विचलित नभई मुलुकको प्रगति र समृद्धिमा अघि बढ्ने जिकिर गरे । प्रम ओलीले कहिले पार्टी अध्यक्षविरुद्ध र कहिले प्रधानमन्त्रीविरुद्ध सरकार ढलिहाल्छ भन्ने प्रचार गराएर मुलुकमा अस्थिरता सिर्जना गर्न खोजिएको भन्दै त्यस्ता प्रचारविरुद्ध सचेत रहन आग्रह गरे । देशमा स्थिरता आउने भएर केही तŒवहरू आत्तिएको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार नढल्ने र गुमेका भूमि फिर्ता लिइने पनि बताए । ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता जमिन यो सरकारले फिर्ता ल्याउँछ र लोकप्रियता बढ्छ भनेर केही मानिस आत्तिएको बताउँदै देशलाई गलत बाटोमा जान नदिने र गुमेको भूमि फिर्ता गराएरै छोड्ने थप प्रतिबद्धता जनाए ।

यो पनि पढ्नुहोस   ‘वामदेवले अध्यक्ष दिने समूहमा जान्छु भन्नु भ्रमपूर्ण समाचार ’

प्रधानमन्त्री ओलीले घुन्सा फाउन्डेसन भवनको उद्घाटन गरेका थिए । त्यस्तै, प्रधानमन्त्री पत्नी राधिका शाक्यले घुन्सा र ग्याब्लाका १० जना बालबालिकालाई न्यानो कपडा ज्याकेट वितरण गरिन् भने घुन्सा आधारभूत विद्यालयलाई ५ लाख रुपैयाँ प्रदान गर्दै प्रत्येक वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अनुरोध गरिन् ।

प्रधानमन्त्री ओलीले स्थानीयको सबै माग सरकारले पूरा गर्ने पनि आश्वासन व्यक्त गरे । साथै उनले गलैंचा बुनाइको अवलोकनसमेत गरेका थिए । भ्रमणमा ओलीसँगै संविधानसभा अध्यक्ष सुवास नेम्वाङ, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईसमेत सहभागी भएका थिए ।

(Visited 91 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआर र मैदान जुध्ने भएपछि तनावमा अजय

मुम्बइ । आफ्नो दुई ओटा फिल्मको प्रदर्शन मिति जुधेपछि बलिउड अभिनेता अजय देवगन यतीबेला तनावमा छन् । उनको दुई ओटा फिल्म आरआरआर र मैदानको...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सर्वसम्मत हो : कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ । सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री...

बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङ । बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा...

कोरोना संक्रमणले यो साता विदेशमा थप ९ जना नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार,...

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

ट्रेन्डिङ

डोटीमा पहिरोले च्यापिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

डडेलधुरा । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोट टोलमा पहिरोमा च्यापिएर ६ महिने शिशुको ज्यान गएको छ भने मृतक शिशुकी आमा गम्भीर...

जापानमा एकै दिनमा अहिलेसम्मकै धेरै एकैदिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित

टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको...

प्रचण्डलाई ओलीको चुनौती: आरोप पुष्टि गर्न नसके अध्यक्ष छोड्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन्...

महोत्तरीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा...

पहिरोमा दुई चालक पुरिएको आशंकामा पन्छाउन सुरु

बागलुङ । बागलुङ नगरपालिका–१ माझीबस्तीदेखि निरियाघाट जाने बाटोमा शनिवार राति गएको पहिरोमा पुरिएको दुई जना चालक पुरिएको आशंकामा खोजि कार्य सुरू गरिएको छ । शनिबार...

मानव तथा पशुअधिकारको अन्तर्य

प्राणीमा प्राणनिहित हुन्छ । प्राण नभएका वस्तु हुन् । प्राणी हैनन् । निष्प्राण हुन् । समस्त प्राणीमा प्राणनिहित भएबाट समान हुन् । प्राणनिहित हुनुका...

भारतका विदेश सचिव हर्षवर्धन काठमाडौंमा, आज को-कोसँग भेट हुँदैछ ?

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला काठमाडौं आइपुगेका छन् । विदेश सचिव श्रृंगला इन्डियन एयर फोर्सको विमानबाट बिहीबार...

कोरोना जोखिम नियन्त्रण समितिद्वारा काम शुरु

हेटौँडा । वाग्मती प्रदेश सरकारले गठन गरेको प्रदेशस्तरीय कोभिड—१९ को जोखिम नियन्त्रण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

यी हुन् पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री...

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

बझाङमा युवाको हत्या विरोधमा सदरमुकाम बन्द, सवारी साधन ठप्प

बझाङ । बझाङमा मंगलबार बेलुका खुडा प्रहारी गरी एक युवाको हत्या भएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का २७ बर्षीय अमृत...

भर्खरै

२८३ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

वियोगको कथा बोल्ने ‘मैले के बिगारे’ सार्वजनिक

काठमाडाैं । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गीतमा करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द...

बझाङमा स्वास्थ्य कार्यालय प्रमुख जोशीले लगाए पहिलो कोरोनाविरुद्धको खोप

बझाङ । देशभरी जस्तै बझाङमा पनि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । बुधबार एक वृहत कार्याक्रमकाबीच जिल्ला अस्पतालमा अनमी सुनिता उपाध्यायले स्वास्थ्य कार्यालयका...

लुम्बिनी खोप अभियानः पहिलो चरणमा ३९ हजारलाई लगाइँदै

लुम्बिनी । लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी...

धेरै पढिएका

तोडिनैपर्छ माफिया र बिचौलियाको जालो

संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुनेक्रममा अहिले एकाएक राजनीतिले नयाँ मोड लिन पुगेको छ । सत्तारूढ दल नेकपामा देखिएको आन्तरिक झगडा र किचलोका कारण...

पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

काठमाडौं । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)