Monday, January 18, 2021
Home प्रदेश विकट बस्तीमा सुविधासम्पन्न स्वास्थ्य भवन निर्माण

विकट बस्तीमा सुविधासम्पन्न स्वास्थ्य भवन निर्माण

सिन्धुपाल्चोक । स्वास्थ्य संस्थाको अभावमा रोग लुकाएर बस्न बाध्य सिन्धुपाल्चोकको दुर्गम काङलाङमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको निर्माण र स्वास्थ्यकर्मीको पनि व्यवस्था भएपछि गाउँमै रोग परिक्षण गर्न पाउँने भएपछि स्थानीय खुसी भएका छन् ।

नेपाल चीन सीमावर्ती भोटेकोशी गाउँपालिका–१ लिस्तीको काङलाङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । वागमती प्रदेशका उद्योग,पर्यटन वन तथा वातवरण मन्त्री अरुण नेपालको प्रदेश पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत १ करोड रुपियाँको लागतमा काङलाङ सामुदायिक स्वास्थ्य ईकाई भवन निर्माण सम्पन्न भएको हो ।

स्वास्थ्य चौकी निर्माण भएर स्थानीयलाई हस्तान्तरण भएपछि गाउँपालिकाले स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिदिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । आफुहरुको विकट गाउँमा पनि मन्त्री नेपालको समन्वयमा स्वास्थ्य संस्थाको भवन र स्वास्थ्यकर्मीको व्यवस्था गरेपछि भवन उद्घाटनमा पुगेका मन्त्री नेपाललाई स्थानीयले भव्य स्वागत गरेका थिए । कोरोनाको त्रासका बिचमा पनि जम्मा भएको सयौ स्थानीयले मन्त्री नेपालले चुनावताका गरेको बाचा पुरा गरेकोमा धन्यवाद समेत दिएका थिए ।

तीन वर्ष अघि सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत माग्न पुगेका उमेदवार नेपाललाई काङलाङबासीले आफुहरुलाई स्वास्थ्य चौकी भवन नहँुदा समस्या भएको र त्यसको निर्माण गरिदिन आग्रह गरेका थिए । मैले त्यतीबेला गरेको वचन तिन वर्ष पछि आएर पुरा भएको छ मन्त्री नेपालले भने–‘आगामी दिनमा यस क्षेत्रको अन्य विकास कार्यलाई पनि विस्तारै पुरा गर्दे लैजान्छु ।

यो पनि पढ्नुहोस   कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

गाउँमा नै स्वास्थ्य संस्था नहँुदा यस क्षेत्रका स्थानीय सामान्य उपचारका लागि पनि गाउँबाट टाढा रहेको लिस्तीकोट अथवा चाकू जानुपर्ने बाध्यता थियो । यो सँगैंकाङ्लाङवासीले स्वास्थ्य सेवा लिन चार घण्टाको पैदल हिड्नुपर्ने अवस्थाको अन्त्य भएको छ गाउँपालिका अध्यक्ष पौडेलले भने । स्वास्थ्य चौकीबाट गाउँवासीले घाउ जाँच, गर्भवती चेक, ओपिडी चेक, खोप सञ्चालन, गाउँघर क्लिनिकलगायत सेवा लिन पाउँनेछन् ।

स्वास्थ्य संस्था उद्घाटन कार्यक्रममा मन्त्री नेपालले स्थानीयको पहिलो आवश्यकता स्वास्थय,शिक्षा,खानेपानी लगायतका पुर्वाधारको क्षेत्रलाई आफुले पहिलो प्रथामीकतामा राखेको र यस क्षेत्रको विकासका लागि आफु सधै लागिरहने मन्त्री नेपालले प्रतिबद्धता जनाए ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन्...

लकडाउनमा दाताबाट संकललित चामल खाल्डोमा

इलाम ।  भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को...

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

साताका लोकप्रिय समाचार

नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिनमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दलका नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान...

बेइजिङमा मात्रै दश लाखलाई कोरोनाको खोप

बेइजिङ । चीनको राजधानी बेइजिङ्मा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरु सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका...

प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोजे : सञ्चारमन्त्री

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुक सम्पूर्ण रुपमा निर्वाचनमा होमिएको बताएका छन् । क्रियाशील दलित पत्रकार संघ, नेपालले मंगलबार...

राजस्व छलीका घटना धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरताको मौका छोपेर अहिले विभिन्न व्यापारिक फार्मले राजस्व छली गर्ने क्रम बढाएसँगै १ अर्ब ३४ करोड ९६...

गाली गलौजको राजनीति

माओवादी द्वन्द्वका बेलामा राजा ज्ञानेन्द्रकै शासानकालमा माओवादीले युद्ध विराम ग¥यो । ऊ अर्धभूमिगत भयो । मुख्य मुख्य सहरमा आमसभा ग-यो । पोखराको अमरसिंहमा आयोजित...

ट्रेन्डिङ

अवार्डलाई उपमहानगरद्वारा बजेट विनियोजन

धनगढी । धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि बजेट विनियोजन गरेको छ । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक...

स्कटल्यान्ड युरो छनोटको प्ले अफमा

ओस्लो । सर्विया र स्कटल्यान्ड अर्काे वर्ष आयोजना हुने युरोकप छनोटको प्ले अफमा स्थान बनाउन सफल भएको छ । सर्वियाले नर्वेलाई अतिरिक्त समयमा २–१...

सहरी विकास मन्त्रालयमा थरीथरीका अनियमितता

काठमाडौं । सहरी विकास मन्त्रालयमा विभिन्न किसिमका बेरुजु र अनियमितता पाइएको छ । आम्दानीमा बढी खर्च देखाउन राजस्वलगायत विभिन्न किसिमका रकमसमेत समावेश गरिएको पाइएको...

‘अश्लील तीज गीत निकाल्नेलाई कारबाही गरिरहेका छौं’

काठमाडौं । पहिले तीजको बेलामा चेलीबेटीले गाएका तीज भाका सुन्न पाइन्थ्यो । तर, आजकाल तीज गीतमा चेलीभन्दा चेलाहरू हाबी हुन थालेका छन् । आजकाल...

पराजित बैंग्लोर शीर्ष चारमा सुरक्षित

युएइ । इरोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भए पनि बैंग्लोर शीर्ष चारमा...

न्याय नपाएको भन्दै रौतहटका दलितले बुझाए ज्ञापनपत्र

रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर प्रहरी हिरासतमा मृत्यु भएका १९ वर्षिय विजय रामको घटनाका सम्बन्धमा हाल सम्म पनि कारवाहि नभएको भन्दै रौतहटका...

नयाँ गृहसचिवले सम्हाले कार्यभार : भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने प्रतिबद्धता

काठमाडौं । गृहसचिव महेश्वर न्यौपानले बुधबारदेखि कार्यप्रारम्भ गरेका छन् । उनले बुधबार बिहान गृहमन्त्रालयमा पदभार ग्रहण गर्दै काम थालेका...

स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडी । बैतडीमा स्काभेटर दुर्घटना हुँदा अपरेटर (चालक)को मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

२४ वर्षपछि पक्राउ परेका भैसी चोरी मुद्दाका अभियुक्त कारागार चलान

सप्तरी । २४ वर्षअघि भैंसी चोरी घटनामा संलग्न भई फरार रहेका सप्तरीको कंचनरुप नगरपालिका ४ का लक्षण सरदार कारागार चलान भएका छन् । सरदारलाई...

आरआर क्याम्पसका प्राध्यापक आचार्य क्याम्पसबाटै पक्राउ, छात्रामाथि यौनहिंसा गरेको अभियोग

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई छात्रामाथि यौन हिंसा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनी प्राध्यापनरत...

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)