Monday, January 25, 2021
Home भर्खरै विप्लव समूहको नाममा बढ्यो चन्दा आतंक

विप्लव समूहको नाममा बढ्यो चन्दा आतंक

काठमाडौं । प्रतिबन्धित नेकपा माओवादी (विप्लव)समूहको नाममा चन्दा आतंक बढ्न थालेको छ । कोरोनाका कारण केही कम भएको मानिएको चन्दा आतंक आर्थिक गतिविधि सुरु भएसँगै बढ्न थालेको हो । विप्लव समूहसहित सो समूहको नाममा चन्दा माग्ने क्रम बढेको र त्यस्ता उजुरी स्थानीय प्रसासनमा आउन थालेको गृह मन्त्रालयले जनाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जनप्रतिनिधि, निर्माण व्यवसायी र केही कर्मचारीबाट त्यस्ता स्थानीय प्रसासनमार्फत गुनासो आएको जानकारी प्राप्त भएको र त्यस्ता कानुनद्वारा बर्जित मानिएको गतिविधि गर्ने बिरुद्ध कडा निगरानी र कारबाही गर्न निर्देशन गरिएको बताए ।

‘कुनै पनि व्यक्तिले वा समूहका नाममा जबर्जस्ती चन्दा असुल गर्न पाइँदैन, जबर्जस्ती चन्दा असुलीका धेरै गुनासा आउन थालेका छन, निगरानी बढाउन र तत्काल कारबाही गर्न निर्देशन भएको छ,’ गृह प्रवक्ता बुढाले राजधानीसँग भने ।
विप्लव समूहललाई सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको छ । गृह प्रवक्ता बुढाका अनुसार सरकारले प्रतिबन्धलगायत हालसम्म सो समूहका १ हजार ८ सय नेता कार्यकर्तालाई पक्राउ गरी कारबाही गरिएको छ ।

– प्रसाशनमा धमाधम उजुरी
– जनप्रतिनिधि, उद्योगी र निर्माण व्यवसायी हैरान

प्रहरी उच्च स्रोतका अनुसार विप्लव समूहमा आवद्ध रहेका तथा सो समूहबाट आर्थिक गतिविधिमा मुछिएर कारबाही भोगेका धेरै जसो चन्दा आतंकमा संलग्न हुन थालेको पाइएको छ ।

यो पनि पढ्नुहोस   निराश हुनुपर्दैन, ताजा जनादेशसँगै मुलुक समृद्ध बन्छ : मन्त्री गुरुङ

पार्टीबाट निष्काशन गरिएपछि उनीहरूले विभिन्न किसिमका उद्योग, व्यापार, निर्माण व्यवसाय तथा व्यापारिक गतिविधिमा संलग्नबाट ठूलो रकम माग गर्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको गुनासा बढेको प्रहरी बताउँछ ।

केही समयअघि मात्रै विप्लव समूहको नाम लिएर एजुकेसनल कन्सल्टेन्सी व्यवसायीसँग ३ करोड रुपैयाँ चन्दा मागेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले चार जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका–२ का विन्तोष सिलवाल (सुनार), रामेछाप सुनापति गाउँपालिका–३ का रामदल श्रेष्ठ, काभ्रे तिमाल गाउँपालिका–५ का तीर्थमान तामाङ र चितवन भरतपुर–१३ का नन्दुराज आचार्य छन् ।
अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले पक्राउ परेकाले पहिले विप्लव समूहमा रहेर काम गरेको तर अहिले सो समूह छाडेको बयान दिएको बताए ।

उनीहरूले मागअनुसार चन्दा नदिए भौतिक कारबाही गर्ने समेत चेतावनी दिँदै आएका थिए । प्रहरीले शुक्रबार ललितपुरबाट दुई जनालाई पक्राउ गरेको र उनीहरू चन्दा अतंकमा संलग्न रहेको पाइएको बताएको छ । महाशाखा प्रमुख थापाले त्यस्ता गतिविधिमा संलग्नविरुद्ध सूक्ष्म निगरानी र अनुगमन बढाइएको बताए ।

(Visited 99 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजनीतिक संस्कार र हाम्रा दलहरू

बृहत् नेपाली शब्दकोशले संस्कारलाई ‘अवगुण, दोष कमजोरी हटाई परिष्कार गर्ने काम, सुधार गर्ने काम’ भनेर व्याख्या गरेको छ । राजनीतिक संस्कारका बारेमा अक्सफोर्ड पोलिटिकल...

ओली-दाहाल अध्यक्ष र पौडेल महासचिव भएको नेकपा आधिकारिक : प्रमुख निर्वाचन आयुक्त

आयोगले गरेको खास निर्णय के हो ? नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै...

शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नतीलाई लाइफ टाइम एचिभमेन्ट

काठमाडौं । गीतकार र गायिकाको रूपमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी अग्रज गीतकार तथा गायिका उन्नति बोहरा शिला लाइफ टाइम एचिभमेन्ट अवार्ड...

खोप लगाउने तयारी अन्तिम चरणमा

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथामविरुद्ध भारत सरकारबाट उपहारस्वरूप प्राप्त १० लाख डोज खोप लगाउने तयारी अन्तिम चरणमा पु-याएको छ । यसका लागि...

पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षा कटौती गरिँदै

काठमाडाैं ।  सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थले ठूलो संख्यामा सुरक्षाकर्मी राखेर दुरुपयोग गरेको पाइएपछि ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गर्ने गृहकार्य अघि बढाएको छ...

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग...

१७ नेपालीको शव लिन नेपाली जहाज मलेशिया उड्ने

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

ट्रेन्डिङ

नेपाली भूमि फिर्ता लिएरै छोड्छौँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्र, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएकाले त्यसलाई फिर्ता लिएरै छोड्ने अठोट गरेका छन् । गत शुक्रबार...

घुम्दै सलहको विखण्डित झुण्ड : उत्पादनमै क्षति हुने गरी असर गरेको छैन

काठमाडौँ । हावाको बेगसँगै भारतबाट नेपाल प्रवेश गरेको बालीनाशक किरा (सलह) विभिन्न जिल्लाबाट प्रवेश गर्ने क्रम अझै रोकिएको छैन । असार १३ गते पहिलो...

तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न अर्थमन्त्रालयकाे निर्देशन

काठमाडाैं ।  अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी...

दलहरू, खानेबेलाका अभागी नबन !

उतिबेला एमालेबाट टुक्रिएर माले हुँदा मालेका नेता मनमोहन अधिकारीले भनेका थिए, ‘जनता कम्युनिस्टप्रति भरोसा गर्दैछन् । एक भएर जाने हो भने देशको मुहार फेर्न...

घरमै बसेर जानकी जन्यती मनाउन प्रभु साहको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले लैंगिक समानता सहित नयाँ संस्कृती निर्माणमा जुटन आह्वान गरेका छन् । पुर्वमन्त्री...

सार्वजनिक यातायात खुल्ने अन्योल उस्तै, ठोस निर्णय भएन

काठमाडौं । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने...

राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर चिनियाँ नेता येझाउ नेपाल आए

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ...

अपडेट : कोरोना संक्रमितको संख्या २५० पुग्यो

काठमाण्डाै‌ ।  नेपालमा काेराेना स‌ंक्रमितकाे संख्या २ सय ५० पुगेकाे छ । राष्ट्रिय जनसंख्या प्रयाेगशालाले जारी गरेकाे पछिल्लाे विज्ञप्तीमा उल्लेख भए अनुसार पाँच जना...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

धेरै पढिएका

बैतडीमा कोरोनाका सक्रिय संक्रमित ‘शुन्य’

बैतडी । बैतडीमा तत्कालका लागि कोरानाको सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । जिल्लाको दशरथचन्द नगगरपालिका ४ का एकजनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित...

एपीएफ र आर्मी सेमिफाइनलमा

काठमाडौं । दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब समूह ‘ए’बाट चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश...

राजधानीकर्मी चौलागाईसहित तीन पत्रकारलाई सम्मान

दोलखा । भीमेश्वर नगरपालिकाले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ३ जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ । नगरको विकास निर्माण, सेवा प्रवाह...

बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि आजै छलफल हुने

हेटौडा । बागमति प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविशस प्रस्तावमाथि आजैबाट छलफल हुने भएको छ । प्रदेशसभाको सातौं अधिवेशन आज दिउँसो १ बजेदेखि पुनः सञ्चालन...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 3 visits today)