Wednesday, January 27, 2021
Home Breaking News नेपाल-भारत सीमा खुलाउन माग गर्दै नाकामा आन्दोलन

नेपाल-भारत सीमा खुलाउन माग गर्दै नाकामा आन्दोलन

जनकपुरधाम । कोरोनाका कारण केही महिनादेखि नेपाल भारतको सीमा सिल भएपछि सर्वसधारणलाई समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन । प्रदेश २ को विभिन्न नाकामा धर्नाको कार्यक्रम शुरु गरिएको छ ।

नेपाल भारत खुल्ला सीमा संवाद समूहको नेतृत्वमा भइरहेको सो धर्नामा स्थानीयवासी र मधेशवादी दलका नेताहरुको पनि सहभागिता रहने गरेको छ । समूहका केन्द्रिय अध्यक्ष राजिव झाले सीमा खुल्ला नभएसम्म धर्ना लगायत शान्तिपूर्ण आन्दोलन जारी रहने बताएका छन् । अहिले प्रदेशका ६ जिल्लाको विभिन्न नाकामा धर्ना कार्यक्रम चलिरहेको बताउँदै उनले भने कोरोनाको नाममा नेपाल सरकारले नेपाल-भारत सीमामा सिल गर्ने टेष्टिंग गरेको छ ।

सीमा नाका लामो समयदेखि बन्द रहँदा सीमा क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । नेपाल–भारत सीमा बन्द रहेका कारण सीमावर्ती क्षेत्रका नागरिकलाई व्यापार–व्यवसाय, नाता–सम्बन्ध कायम राख्न समस्या भइरहेको जनगुनासो व्याप्त छ । नेपालको सीमावर्ती क्षेत्रका बासिन्दामध्ये कयौँको भारततिर वैवाहिक सम्बन्ध छ । नाका बन्दका कारण उक्त सम्बन्धमा पनि निकै समस्या आएको छ । हिँडेर आउजाउ गर्न त्यति रोकटोक नभए पनि गाडी आउजाउमा पुरै रोक लगाइएको छ, जसले गर्दा पछिल्लो समय दुई देशका नागरिकबीच वैवाहिक सम्बन्ध गाँस्न कठिनाइ भएको छ ।

यो पनि पढ्नुहोस   लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्छौँ : प्रचण्ड

महोत्तरीको कटैया छोटी भन्सार नजिक धर्ना कार्यक्रमका संयोजक रोशनसिंह राणाले सर्वसाधारणलाई सीमामा आउन जान रोक लगाउने र तस्करलाई छुट दिने यो कस्तो सिल रहेको प्रश्न गरेका छन् । दर्जनो तस्करहरुको तस्करी चलिरहेको छ । सीमामा साइकल र मोटरसाइकलमा तस्करी गरिरहेको त्यतिकै देख्न सकिन्छ । प्रहरी प्रशासनको मिलोमतोमा तस्करी हुने भएकाले त्यसलाई कसैले रोकदैन ।

आन्दोलनमा राजनीतिक दलका व्यक्तिहरुको पनि सहभागिता देखिएको छ । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोजकुमार चौधरीले यदि चाडै सरकारले सीमा खुला नगरे हामी आफै खुला गराउने चेतावनी दिएका छन् । सीमामा स्वास्थ्य इकाई राखेर भएपनि सीमा खुलाउन माग गरिएको छ । नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध छ, त्यसमा पनि नेपालको तराई मधेशसँग भारतको त्यस्तो सम्बन्ध बढी छ । तराई मधेशका चेलीबेटीको बिहे भारतमा र भारतका चेलीबेटीको बिहे नेपालमा भएको छ ।’ यस प्रकारको सम्बन्धलाई निरुत्साहित गर्न संघीय सरकारले अनावश्यक रुपमा सीमा नाकाहरु बन्द गरेको छ ।

(Visited 693 times, 1 visits today)
Loading comments...

आजको समाचार

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

साताका लोकप्रिय समाचार

जितबहादुर पुरस्कृत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार...

रहेनन लोक तथा दोहोरी गायक रत्न बानियाँ

काठमाडौं । अग्रज लोक तथा दोहोरी गायक रत्न बानियाँ अब हामी माझ रहेनन् । उनको बुधबार बिहानी पख ५८ वर्षको उमेरमा निधन भएको हो...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

‘वामदेवले अध्यक्ष दिने समूहमा जान्छु भन्नु भ्रमपूर्ण समाचार ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमकाको सचिवालयले विभिन्न सञ्चार माध्यमबाट प्रेषित समाचारमा ध्यानाकृष्ट भएको...

राजनीतिक संस्कार र हाम्रा दलहरू

बृहत् नेपाली शब्दकोशले संस्कारलाई ‘अवगुण, दोष कमजोरी हटाई परिष्कार गर्ने काम, सुधार गर्ने काम’ भनेर व्याख्या गरेको छ । राजनीतिक संस्कारका बारेमा अक्सफोर्ड पोलिटिकल...

ट्रेन्डिङ

मल्ल गोलरक्षक प्रशिक्षक

काठमाडौं । नेपाली राष्ट्रिय टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका पूर्वगोलरक्षक विकास मल्ल राष्ट्रिय पुरुष फुटबल टोलीको गोलरक्षक प्रशिक्षक नियुक्त भएका छन् ।
यो पनि पढ्नुहोस   लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझै लड्छौँ : प्रचण्ड
प्राविधिक समितिले...

सुनको मूल्य घट्दा व्यवसायी चिन्तित (फोटो फिचर)

काठमाडौं । कोरना भइरसको संक्रमणले नेपाललगायत विश्व बजारमा सुनको मूल्य झन्डै ७ महिना अघिदेखि नै वृद्धि हुन थालेको थियो । विश्वव्यापी मन्दी एवम् संकटको...

बाजुरामा ताप्रिसेराको पक्की पुल बाढीले बगायो, साँफे-मार्तडी सडक बन्द

बाजुरा(मार्तडी) । साफेँ मार्तडी सडक अन्तर्गत बुढिगंगा नगरपालिका वडा न २ ताप्रिसेरामा रहेको पक्की पुल खोलाले बगाएको छ । आइतबार राती परेको अबिरल बर्षासंगै...

तनहुँमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, चालकसहित ८ जना घाइते

तनहुँ । बोलेरो जिप दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास-५ चापाघाट बस्ने बर्ष ५५ का राजकुमार श्रेष्ठ रहेका छन्...

सिमाना अतिक्रमण या कब्जा ?

नेपाल भारतबीच रहेको १ हजार ७ सात ५१ किलोमिटर लामो सीमा आधुनिक नेपाल स्थापनापछि तत्कालिन इस्ट इन्डिया कम्पनी सरकार र नेपाल सरकारबीच सन् १८१६...

चन्द्रागिरिमा बालिका बलात्कार गर्ने पक्राउ

काठमाडौं । प्रहरीले एक बालिकालाई बलात्कार गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका–२ बसुण्डोलमा १४ वर्षीय बालिकालाई...

बाल मन्दिरका बालबालिकालाई कैदीको व्यवहार !

काठमाडौँ । सुन्दा पत्यार नलाग्न सक्छ तर अर्बौं सम्पत्ति भएको नेपाल बाल सङ्गठन (बाल मन्दिर) मा रहेका बालबालिकालाई कैदीको जस्तो व्यवहार गरिएको छ ।...

सुन तस्करीको जालो तोड

कोरोना भाइरसको संक्रमण र प्रभाव बढिरहेका बेला विश्वमा सुनको भाउ अकासिएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर परिरहेको छ । एक तोलाको १ लाख बराबर...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

भर्खरै

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको...

धेरै पढिएका

राजनीतिक संस्कार र हाम्रा दलहरू

बृहत् नेपाली शब्दकोशले संस्कारलाई ‘अवगुण, दोष कमजोरी हटाई परिष्कार गर्ने काम, सुधार गर्ने काम’ भनेर व्याख्या गरेको छ । राजनीतिक संस्कारका बारेमा अक्सफोर्ड पोलिटिकल...

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

निराश हुनुपर्दैन, ताजा जनादेशसँगै मुलुक समृद्ध बन्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि निरास नहुन आम जनतालाई अपिल गरेका छन् । क्यापिटल इन्टरटेनमेन्टद्वारा यहाँ आज आयोजित...

देशभरि ६२ अस्पतालमा १२० केन्द्रबाट खोप दिइने, ककसले पाउँछन् कोरोनाको खोप ?

काठमाडौँ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)