काठमाडौं । कोरोना संक्रमणका कारण बैशाखमा रोकिएको १२ कक्षाको परिक्षा सोमबारबाट सुरु भएको छ । ४० पूर्णाङ्कको उक्त परिक्षामा विद्यार्थीलाई उत्तर पुस्तिका लेख्नका लागि डेढघण्टा समय छुट्याइएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले स्थानीय सरकारको समन्वयमा देशभर एकसाथ संचालन गरेको परिक्षा सुरक्षा मापदण्ड अपनाउनुको साथै सामाजिक दुरी कायम गरेर परिक्षार्थीको सिट व्यवस्थापन गरिएको थियो । सामाजिक दुरी कायम गर्दै परिक्षा गरिएको यो पनि पहिलो पटक हो । हेरौ केही तस्विर :