Friday, January 15, 2021
Home समाज बिश्व हिन्दु महासंघकाे कर्णाली प्रदेश प्रमुखमा शाह मनोनित

बिश्व हिन्दु महासंघकाे कर्णाली प्रदेश प्रमुखमा शाह मनोनित

काठमाडौं । बिश्व हिन्दु महासंघको कर्णाली प्रदेश प्रमुख ऋषिकेश जंग शाह मनोनीत भएका छन। महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले आज केन्द्रिय कार्यलयमा एउटा कार्यक्रमको आयोजना गरेर शाहलाई कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी दिएका हुन।

कर्णाली प्रदेश प्रमुखमा मनोनीत भएका शाहलाई बिश्व हिन्दु युवा संघको केन्द्रिय अध्यक्षको समेत जिम्मेवारी छ। उनले बिश्व हिन्दु युवा संघको अध्यक्षका हैसियतले देशभर संगठन निर्माण तथा धार्मिक जागरणको कार्यक्रम गर्दै आएका थिए।

शाह नेपालमा पुर्वीय दर्शनको निति लागु हुनु पर्ने र नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने अभियानमा निरन्तर लागि रहेका छन। बिश्व हिन्दु युवा संघको जिम्मेवारी पाएको केहि महिनामै संगठनलाई देशभर बिस्तार गरेर शाहले यसलाई बलियो धार्मिक संगठन बनाउन महत्त्वपूर्ण भुमिका समेत खेल्दै आएका छन।

(Visited 86 times, 1 visits today)
Loading comments...

आजको समाचार

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

काठमाडौं । सात कम्युनिष्ट पार्टीबीच एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा सातवटा कम्युनिस्ट पार्टीले संयुक्त पत्रकार सम्मेलन गरी एकता घोषणा गरेका...

प्रधानमन्त्रीका वकिल भन्छन् ‘बृहत पूर्ण इजलासमा जान जरुरी छैन’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज पनि सुनुवाइ भएको छ । प्रतिवादी नेपाल सरकारका पक्षबाट वरिष्ठ अधिवक्ता...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

साताका लोकप्रिय समाचार

खोजी सिंगो आकाशको

कथाकार शोभा ज्ञवालीले खोजेको एउटा पूर्ण आकाशको कथाचित्र हो, ‘सम्पूर्ण आकाश’ कथा संग्रह । नारी संवेदना, समानता, सहअस्तित्व र सहभागिताको कोणबाट विषय बस्तुलाई मर्मस्पर्शी...

हडपिएका सरकारी जग्गा फिर्ता गर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको हरिसिद्धिमा रहेको सरकारी जग्गा हडप्नेविरुद्ध मुद्दा दायर गरेपछि मिचिएका र बेचिएका सरकारी जग्गाको छानबिन र फिर्ता प्रक्रियाले गति लिन...

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

राजेन्द्र महतोलाई ओली समुहका कार्यकर्ताले देखाए कालो झण्डा

जनकपुरधाम । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई उनको आफनै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ । नेकपा ओली पक्षीय कार्यकर्ताहरुले नेता महतोलाई सोमबार...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

ट्रेन्डिङ

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ

काठमाडौं । लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाका ‘कर्पोरेट सेफ’का रूपमा विगत २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रूपमा योगदान पु¥याउँदै आएका ‘प्रथम नेपाली...

प्रदेश २ : दुई वर्षमा कुन सांसदले कति पटक बोले ?

जनकपुरधाम । सांसदहरुले निति निर्माण गर्छन् । जनताको समस्या समाधानमा सांसदहरुको भूमिका महत्वपूर्ण हुन्छ । कुनै समस्या हुँदा संसदमा आवाज उठने धेरैको...

काठमाडौँ उपत्यकामा थपिए ९०२ जना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६९७, ललितपुरमा ११२ र...

‘गणतन्त्र असफल, राजसंस्था सफल’

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक गठवन्धनले देशका विद्यमान समस्याहरुको समाधान गर्न वर्तमान संविधान–२०७२ ले नसक्ने ठहर गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार...

कमिशनको भरमा किसानको सट्टा व्यापारीको धान खरिद गर्दै खाद्य व्यवस्था कम्पनी

वीरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद गर्नु भन्दा पनि व्यापारीहरुको धान खरिद गरेको रहस्य खुलेको छ ।
यो पनि पढ्नुहोस   जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

इटहरीमा १८ घण्टा लोडसेडिङ : सर्वसाधारण भन्छन्, ‘सडकमा आगो बल्ने दिन नआओस्’

इटहरी । इटहरी २० कि दिलकुमारी राई मंगलबार बिहान आक्रोशित मुद्रामा थिइन् । इटहरीमा केही दिनयता देखि हुन थालेको लोडसेडिङका कारण उनी आक्रोशित भएकी...

मिचिएको नेपाली भूमि फिर्ता ल्याउन सर्वदलीय बैठकमा एक स्वर

काठमाडौं ।  नेपाली भूमि लिपुलेक हुँदै छिमेकी भारतले चीनसँग जोड्ने सडक निर्माण गरेको विषयमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताले आपत्ति जनाउँदै...

उदयपुरको बेलकामा फेरि थपिए ९ जना कोरोना संक्रमित

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा २ वषर््ीिाय नाबालकसहित एकै घरका ४ जनासहित पुनः ९ जनामा कोरोना संक्रमित थपिएको छ । बेलकामा कोरोना संक्रमण समुदाय...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

विप्लव समुहका दाेस्राे नेता बास्ताेल पक्राउ

काठमाडाैं ।  प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । विप्लव समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट...

सर्वोच्चलाई प्रभावमा पार्ने प्रयासले न्यायसम्पादनमा अवरोध

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भई संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको अवस्थामा न्यायालयबाट आउने सम्भावित फैसलाको विषयमा न्यायालयकै अवहेलना हुने गरी विभिन्न...

वरिष्ठ साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका सर्पदंशित मेरो वर्तमान, परिशीलन र मरूभूमिको फूल नामक...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)