Monday, July 26, 2021
HomeBreaking Newsबर्दिबासमा हिजो प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु

बर्दिबासमा हिजो प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु

,
sharethis

काठमाडौं । महोत्तरीको बर्दिबासमा हिजो प्रहरीको गोली लागेर घाइते भएका सञ्जय न्यौपानेको मृत्यु भएको छ । बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । न्यौपानेलाई मंगलबार उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो । ६ वर्षीया बालिका गुलबसा खातुनको हत्याको विरोधमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उनीसँगै अर्का घाइत पनि उपचारका लागि काठमाडौं ल्याइएको थियो ।

(Visited 124 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

साताका लोकप्रिय समाचार

रिचार्लीसनको ह्याट्रिक

टोकियो । सिनियर टोलीकै महŒवपूर्ण सदस्य रिचार्लीसनको ह्याट्रिक सहयोगमा ब्राजिलले टोकियो ओलम्पिकअन्तर्गतको पुरुष फुटबलमा विजयी सुरुवात गरेको छ । ब्राजिलको यू–२३ टोलीले १० खेलाडीमा...

एमाले विवाद: होला एकता ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद चर्किंदै गएपछि अब के हुने भन्ने विषयमा धेरैमा विभिन्न अनुमान र आशंका रहेको छ । एमाले अध्यक्ष...

उच्च सर्तकता जरुरी

  नेपालमा हालसम्म प्राथमिकताका आधारमा नागरिकहरूले धमाधम खोप लिए पनि महामारी संक्रमणमा भने कमी आएको छैन । संक्रमितहरूको संख्यामा कमी नहुनु, खोप लिएकाहरू पनि पुनः...

निर्मला हत्या प्रकरणका तीन वर्ष : अझै अपराधी पत्ता लागेन

  महेन्द्रनगर ।  भीमदत्त नगरपालिका–२ का १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणका तीन वर्ष बितिसकेको छ ।साथीको घरबाट स्कुलको गृहकार्य गरी घर फर्किने क्रममा सम्पर्कबिहीन...

ट्रेन्डिङ

एमालेमा दोहोरी !

- सुभाष साह काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले...

अध्यादेश पार्टी फुटाउनका लागि होइनः प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)