Monday, January 25, 2021
Home Editor-Picks उच्च ओहदाका को कति व्यक्ति प्रभावित !

उच्च ओहदाका को कति व्यक्ति प्रभावित !

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट अहिलेसम्म पाँच जना केन्द्रीय मन्त्री प्रभावित हुनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालका अनुसार एक प्रदेश प्रमुख र दुई प्रदेश मुख्यमन्त्रीले पनि कोरोनाको सङ्क्रमणलाई जित्नुभएको छ ।

कोभिड–१९ बाट हालसम्म ३० जनाभन्दा बढी सङ्घीय सांसद तथा केही प्रदेशमन्त्री, प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका प्रमुखसहितका जनप्रतिनिधि पनि कोरोनाबाट प्रभावित भइसक्नुभएको छ । संवैधानिक अङ्गका पदाधिकारी मात्र होइन नेपाल सरकारका मुख्यसचिव समेतले कोभिड–१९ को सङ्क्रमणको जोखिम व्यहोरिसक्नुभएको छ । नेपाली सेनामा उपरथि र प्रहरीमा प्रहरी नायब महानिरीक्षकसम्म सङ्क्रमित भइसक्नुभएको छ ।

सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीलाई रोगको लक्षण नदेखिने चिकित्सको भनाइ छ । सङ्क्रमितमध्ये १५ प्रतिशतमा केही कडा लक्षण देखिने गरेको छ भने पाँच प्रतिशतले आइसीयू तथा भेन्टिलेटर प्रयोग गर्नपर्ने हुनसक्ने अनुमान गरिएको छ ।

कोभिड–१९ का बिरामीलाई अस्पतालको श्ययामा राख्नु परेमा प्रतिव्यक्ति रु १५ हजार, सघन उपचार कक्ष (आइसीयू)मा भर्ना गर्नुपरेमा रु सात हजार तथा आइसीयूमा भेन्टिलेटरसहितको सेवा दिन परेमा प्रतिदिन प्रतिव्यक्ति रु १५ हजारका दरले उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिएको छ । तुलनात्मकरूपमा गर्मीको तुलनामा चिसो मौसममा कोभिड–१९ को सङ्क्रमण बढ्छ भन्ने केहीमा मनोविज्ञान रहे पनि त्यो सही नभएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

यो पनि पढ्नुहोस   गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध

अहिले देखिरहेको प्रभावका आधारमा आगामी चार महिनामा बढीमा एक लाख ४५ हजार व्यक्ति थप सङ्क्रमण हुनसक्छन् भन्ने अनुमान गरी सुझबुझका साथ तयारीलाई व्यवस्थित गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री ढकालले भन्नुभयो, “कुनै राजनीतिक दल, लिङ्ग, जाति, तहतप्का, भूगोल र समुदाय विशेष भनेर नछुट्याउने साझा शत्रुका रूपमा रहेकाले कोरोनाविरुद्ध साझा मोर्चा निर्माण गरी यसमाथि विजय प्राप्त गर्नु आजको आवश्यकता हो ।”

(Visited 73 times, 1 visits today)
Loading comments...

आजको समाचार

अझै हिउँदे वर्षा भएन

काठमाडौँ । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।...

प्रधानमन्त्री विरुद्ध बालुवाटारमा प्रदर्शन, २६ अधिकारकर्मी पक्राउ

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अदालतलाई प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउसो प्रदर्शन गरेको...

गन्धर्व संस्कृतिका धरोहर गायकको निधन

पोखरा । यो दाजुको मिरमिरे आँखा कस्तो मेरो बिगा-यो दिमाख नरोऊ मायालु... (गायक प्रवीण गुरुङ बिमाकुमारी दुरा, सङ्गीत एवम् रचना धनबहादुर गायक) गन्धर्व संस्कृतिका धरोहर लोककलाकार धनबहादुर...

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

साताका लोकप्रिय समाचार

राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना इजलासमा पेश

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम...

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

जव १८ जना परदेशीका शव विमानस्थलमा देखियो (फोटोफिचर)

काठमाडौं । त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा शनिवार दिउसो केही फरक दृष्य देखियो । प्राय विदेशवाट आउदै गरेका आफन्तको स्वागतको स्वागत र जाँदै गरेकाहरुलाई विदाई गर्न...

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सप्तरी । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको...

ट्रेन्डिङ

आगोको घाउ निको नहुँदै हृदयघातबाट वडाध्यक्षको मृत्यु

बागलुङ । आगलागीमा परी गम्भीर घाइते बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधन भएको छ ।
यो पनि पढ्नुहोस   नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल लाटी बाराही
खनालको किर्तिपुरको फायर अस्पतालमा उपचारकै क्रममा रहेका बेला...

कान्टे अभ्यासमा फर्किए

लन्डन । इंग्लिस क्लब चेल्सी फ्रान्सेली मिडफिल्डर एनगोलो कान्टे व्यक्तिगत अभ्यासमा फर्किएका छन् । कोरोना भाइरस (कोभिड–१९) को डरका कारण छुट्टै बसेका कान्टे चेल्सीको...

उपभोक्ताले पाएनन् , १० प्रतिशत रकम फिर्ता

काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी विद्युतीय माध्यामबाट गर्दा १० प्रतिशत रकम फिर्ता पाइने व्यवस्था...

बर्दियामा क्वारेन्टाइनमा बसेर घर फर्केका युवकको मृत्यु

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका ३ मा रहेको क्वारेन्टानबाट घर फर्केका एक युवको मृत्यु भएको छ । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टानबाट घर पठाइएका...

जनस्वास्थ्य उपरको द्वैध मानसिकता

‘एउटा राजाको विलयसँगै मुलुकमा सयांै राजा मात्र होइन, महाराजाकै उदय भयो ।’ सर्वसाधारण नागरिकबाटै व्यक्त हुने यो पछिल्लो प्रतिक्रिया हो । यो कथनले तीन...

फ्रान्स र बेल्जियमको सान

पेरिस । विश्व विजेता फ्रान्स र बेल्जियमले यूईएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ । कोरोना संक्रणमका कारण आफ्ना स्टार फरवार्ड केलियन एमबाप्पेलाई...

भारतमा कोरोनाबाट संक्रमितको संख्या १ लाख ९० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा आइतबार एकै दिनमा ८ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ९०...

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

धेरै पढिएका

दुई महिनाभित्र रेल सञ्चालनमा आउने

काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि...

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले...

जव १८ जना परदेशीका शव विमानस्थलमा देखियो (फोटोफिचर)

काठमाडौं । त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा शनिवार दिउसो केही फरक दृष्य देखियो । प्राय विदेशवाट आउदै गरेका आफन्तको स्वागतको स्वागत र जाँदै गरेकाहरुलाई विदाई गर्न...

महिलालाई अश्लिल भिडियो पठाएर हैरान बनाउने युवा पक्राउ

काठमाडौं । सामाजिक संजालमा एक महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको अभियोगमा सल्यान कुमख गाउँपालिका–४ सरोडाडा बस्ने रमेश...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 3 visits today)