Saturday, January 16, 2021
Home Breaking News कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

कोरोना संक्रमणबाट योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा रवीन्द्रकुमार शाक्यको कोभिड–१९ को सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज निधन भएको छ । कोरोनाबाट जटिलावस्थामा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारत डा शाक्यको आज बिहान ४ बजे निधन भएको हो ।

डा शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनी तत्कालीन अर्थमन्त्री डा रामशरण महतका पालामा अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकारको भूमिकामा जिम्मेवारी वहन गरेका थिए । आयोगको सचिव बनेका डा शाक्य त्यसअघि तत्कालीन विज्ञान तथा वातावरण मन्त्रालयको सचिव भएका थिए । उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा ‘करिअर’ शुरु गरेका थिए । शाक्यले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।

यो पनि पढ्नुहोस   सात कम्युनिष्ट पार्टीबीच एकता, ‘पुर्नगठित ने.क.पा (माओवादी केन्द्र)’ को घोषणा

स्व डा शाक्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले शाक्यलाई एक इमान्दार, कर्तव्यनिष्ठ, आर्थिक क्षेत्रका विज्ञका रूपमा स्मरण गरेका छन् ।

गत कात्तिक २० गते डा शाक्य कोरोना सङ्क्रमण पुष्टि भएपछि २५ गते ग्लोबल अस्पतालमा भर्ना भएका थिए । त्यहाँ स्वास्थ्यावस्था जटिल भएपछि थप उपचारका लागि उनलाई यही मङ्सिर ९ गते मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह र उच्च रक्तचापका बिरामी डा शाक्यलाई पछिल्लो समय मिर्गौलाको पनि जटिल समस्या देखिएको परिवार स्रोतले जनाएको छ । काठमाडौँको वटुटोल निवासी डा शाक्यका श्रीमतीसहित तीन छोरा र एक छोरी छन् ।रासस 

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

साताका लोकप्रिय समाचार

अदालतलाई दबाव र प्रभावमा पार्न हुँदैन : कमल थापा

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाव र प्रभावमा पार्ने काम कहीँ कतैबाट...

ओलीले अदालत पनि विघटन गर्न खोजेका छन् : वर्षमान पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो...

सँधै घाटामा गीतकार

काठमाडाैं । गीत ल्याउने कार्य निकै महँगो भएका कारण गीतकारहरू पछिल्लो समय मर्कामा परेको सम्बन्धित स्रष्टाहरूको गुनासो छ । नेपाल गीतकार संघको १०औं साधारणसभा...

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसद्को उपल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आइतबार रातिबाट अन्त्य भएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकबाट गरिएको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी...

कृषि होइन, किसानलाई प्राथमिकता

सर्लाहीका उखु किसान नारायण राय यादवले आफूले उत्पादन गरेको उखुको मूल्य पाउनुसमेत राष्ट्रिय राजधानी काठमाडौंमा मृत्युपर्यन्त आन्दोलन गर्नु हाम्रो देशको कृषि नीतिको असफलता, राजनीतिक...

ट्रेन्डिङ

कुटपिटबाट घाइते वडाध्यक्षको स्वास्थ्य अवस्था गम्भीर

कालिकोट । स्थानीयको कुटाइबाट घाइते कालिकोट पचालझरना गाउँपालिका– १ का वडाध्यक्ष रत्नलाल न्यौपानेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बुधबार दिउँसो नेपाली कांगे्रस निकट...

इटहरीमा कोरोनाका कारण दुई दिनमा ३ जनाको मृत्यु

इटहरी । पछिल्लो केही दिनयता इटहरीमा कोरोनाको ग्राफ बढेको छ । पछिल्लो दुईदिनमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । असोज...

भूकम्प प्रभावित १४ जिल्ला मध्ये पुननिर्माणमा सिन्धुपाल्चोक अगाडी छ : सन्तोष निरौला (भिडियाेसहित)

२०७२ को भुकम्पबाट सिन्धुपाल्चोक भौतिक र मानवीय हिसाबले सबैभन्दा बढी क्षती भयो । भुकम्पको पराकम्पन अझै रोकिएको छैन । भुकम्पले थिलथिलो बनाएको सिन्धुपाल्चोकमा भुकम्प...

अघिल्लो दिन क्वारेन्टाइनबाट विदा भए, भोली पल्ट निधन

पाँचथर । जिल्लाको मिक्लाजुङ गाउँपालिका–२, का ३१ बर्षीय एक युवकको क्वारेन्टाइनबाट बिदा भएको भोलिपल्ट मृत्यु भएको छ । कोरोना रिपोर्ट नेगेटिभ आएपछि शनिबार क्वारेन्टाइनबाट...

डा. केसीले उपचार लिन मानेनन्, स्वास्थ्य स्थिती जटिल

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्ला पुगेर अनसनमा बसेका डा. गोविन्द केसीले उपचार लिन मानेका छैनन् । उपचार लिन नमानेपछि उनको स्वास्थ्य...

दैलेखका कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज । बाँकेमा थप एक कोरोना सङ्क्रमितको निधन भएको छ । दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना सङ्क्रमितको कोहलपुर शिक्षण...

संकट समाधानमा दलीय एकता

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमविरुद्ध एकजुट भएर सामना गर्न प्रमुख दलहरूले सहमति गरेका छन् । हाम्रा राजनीतिक दल र नेताहरूमा धेरै विषयमा समस्या देखिए...

गरिब, असाहयलाई सहयोग जारी

सप्तरी, राजविराज । लामो समयको लकडाउनले समस्यामा परेका जिल्लाका विपन्न समुदायलाई एक गैरसरकारी संस्थाले राहत प्रदान गर्ने कार्यलाई निरन्तरता दिएका छन् ।
यो पनि पढ्नुहोस   प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा
क्रियसन नेपाल नामक...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

धेरै पढिएका

अदालतलाई दबाव र प्रभावमा पार्न हुँदैन : कमल थापा

कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतलाई दबाव र प्रभावमा पार्ने काम कहीँ कतैबाट...

रेमिटेन्स वृद्धिले पलाएको आशा

कोरोना महामारीले विश्व आक्रान्त हुँदा पनि चालू आर्थिक वर्षको मंसिरसम्म देशमा भित्रने रेमिट्यान्समा वृद्धि भइरहेको छ । यस वर्ष मात्र ४ खर्ब १६ अर्ब...

कृषि होइन, किसानलाई प्राथमिकता

सर्लाहीका उखु किसान नारायण राय यादवले आफूले उत्पादन गरेको उखुको मूल्य पाउनुसमेत राष्ट्रिय राजधानी काठमाडौंमा मृत्युपर्यन्त आन्दोलन गर्नु हाम्रो देशको कृषि नीतिको असफलता, राजनीतिक...

बेलायत बस्दै आएका गायक केसी रुखमा झुण्डिएको अवस्था भेटिए

लन्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । गत शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)