Saturday, January 16, 2021
Home प्रमुख परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले उक्त तस्विरलाई बनावटी पनि भने ।

१७ वर्ष जेल बसेर निस्किएका थिए

खार्तम्छा निवासी ७७ बर्षिय राईलाई परालमा सुताएर स्लाइन पानी दिइएको झुटो हैन साँचो हो । उनी दशैं अगाडिदेखि बिरामी थिए । उनको घरमा उपचारका लागि ओछ्याउने एउटा तन्ना पनि छैन । मंसिरको जाडोमा उनी सुत्ने ठाँउमा पराल बाहेक केबिि थिएन ।

उनी सामान्य खालको खास्टोको भरमा रात कटाउन विवस छन् । परालमै राखेर स्लाइन पानी दिएर उपचार गरेका राईको श्रीमतीको मृत्यु केही बर्ष पहिलेनै भइसकेको छ । अहिले उनको एक मात्र छोरा छन् सुस्त मनस्थिति अवस्थाका । ७७ बर्षिय राई बस्ने सामान्य कटेरो मात्रै छ । उनी कर्तब्य ज्यान मुद्दामा १७ बर्ष कारागार बसेर निस्किएका हुन् ।

नगरले निशुल्ल घर बनाइ दिने

जीर्ण घरमा बस्दै ७७ बर्षिय राईलाई षडानन्द नगरपालिकाले नयाँ बनाइ दिने भएको छ । उनलाई नगरले चाडै निशुल्क घरको पनि ब्यवस्था गरेर नयाँ घरमा सार्ने षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राईले जानकारी दिएकी छन् । नगरपालिकाले ७७ बर्षिय बृद्धलाई नयाँ घरमा राख्न खार्तम्छाकै स्थानियलाई घर बनाउने जिम्मा दिएको उपमेयर राईले जानकारी बताइन् ।

यो पनि पढ्नुहोस   प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

सामाजिक सञ्जालमा ७७ वर्षीय बृद्ध राईको परालमा राखेर स्लाइन पानी दिइरहेको फोटो देखेपछि अवस्था बुझ्न षडानन्द नगरपालिकाका मेयर बीरबल राई र मेरिका राई बुधबार खार्तम्छा पुगेका थिए । स्वास्थ्य अवस्थाबारे जानकारी लिन बुधबार साँझ खार्तम्छाको चिचिला पुगेको षडानन्द नगरपालिकाकी उपमेयर मेरिका राईले जानकारी दिएकी छन् । ‘सामाजिक सञ्जालमा पराल माथि राखेर स्लाइन पानी दिइरहेको फोटो बनावटी नभइ बास्तविक फोटो हो ।’ उपमेयर राईले भनिन् ।

जाडो मौसममा ७७ वर्षीय बृद्ध त्यसमा पनि विरामी भएको अवस्थामा परालमा सुतेको देखेपछि मेयर र स्वास्थ्यकर्मीको टोली खार्तम्छा पुगेको उपमेयर राईले जानकारी दिइन् । नगरपालिकाले उनलाई खाद्यान्य,लत्ताकपडा सहयोग गरेको छ । अहिले बृद्ध राईको अवस्था स्वास्थ्य अवस्था अहिले सामान्य रहेको खार्तम्छा स्वास्थ्य चौकीले जनाएको छ । ७७ बर्षिय वृद्ध राईलाई खार्तम्छा स्वास्थ्य चौकीको निगरानीमा छिमेकी कटेरोमा सारेर उपचार गरिरहेको नगरपालिकाले जनाएको छ ।

(Visited 1,178 times, 1 visits today)
Loading comments...

आजको समाचार

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

साताका लोकप्रिय समाचार

पृथ्वीनारायणको दिव्योपदेशलाई सहमतिको आधार बनाऔं !

आज पुस २७ गते । पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती र राष्ट्रिय एकता दिवस हो । नेपालको इतिहासलाई मान्ने हो भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको त्याग,...

ओलीले अदालत पनि विघटन गर्न खोजेका छन् : वर्षमान पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले न्यायालयलाई प्रभावित पार्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिंडेको भन्दै आपत्ति जनाएका छन् । आफ्नो...

सम्पादकीय : खोप कार्यक्रम सर्वसाधरणसम्म लक्षित गर

विश्वका विकसित देशमा कोरोना भाइरसविरुद्धको खोप दिन सुरु गरिएसँगै नेपाल सरकारले पनि उक्त खोप नेपाल भित्र्याउन पहल गरिसकेको विषयले सर्वसाधरण सबैमा खुसी ल्याएको छ...

निगम र केयू बीच हाइड्रोजन इन्धन उत्पादन गर्न सम्झौता

काठमाडौं । नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय बीच हाइड्रोजन इन्धन उत्पादन गर्न सम्झौता भएको छ । पेट्रोलियम पदार्थ र ऊर्जा क्षेत्रको विकासमा शैक्षिक...

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसिकएपछि अर्को पेसी शुक्रबारका लागि तोकेको...

ट्रेन्डिङ

राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुको काठमाडौंमा भएको प्रदर्शनको सन्दर्भमा राजावादीलाई पछाडी नफर्किन सुझाब दिएका छन् । ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका...

चाडपर्वसँगै अब गाउँघर कोरोना संक्रमणको जोखिममा

काठमाडौँ । चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम...

ढुक्क हुनुहोस्, थप ऊर्जा लिएर फर्किन्छु : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । दोस्रोपटक हुन लागेको मिर्गौला प्रत्यारोपणको पूर्वतयारी स्वरूप प्रधानमन्त्री ओली सोमबार बेलुकी...

प्रतिव्यक्ति आम्दानी बढ्यो, आर्थिक वृद्धिदर घट्यो

काठमाडौं । राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले चालू वर्ष आधारभूत मूल्यमा आर्थिक वृद्धि २.२७ प्रतिशत हुने नयाँ संशोधन सार्वजनिक गरेको छ । चालू वर्ष साढे...

पाकिस्तानको कराँचीमा ९९ जना यात्रु सवार विमान दुर्घटना

 
यो पनि पढ्नुहोस   नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता
एजेन्सी । पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटना भएको हो ।...

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

काठमाडौँ । नमस्कार १ ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा यहाँलाई हार्दिक स्वागत छ’ । झट्ट सुन्दा यो कुनै कुशल सञ्चालकले सञ्चालन गरेको कार्यक्रम...

चितवन आइपुग्यो सलह कीरा

चितवन । पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार...

च्याम्पियन्स लिग: सिटीलाई मड्रिडको चुनौति

लन्डन । च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् । कोरोना संक्रमणले रोकिएको उक्त खेलहरु आजबाट सुरु हुन लागेका हुन् । युरोपियन क्लब फुटबलको सर्वोच्च...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

धेरै पढिएका

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन सकस बन्दै

काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन गर्ने कार्यक्रम अघि सारे पनि कार्यान्वयनमा सकस देखिएको छ । सरकारको नीति तथा कार्यक्रम २०७७-७८ मा...

पृथ्वीनारायण शाहको शालिक अगाडी झडप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशरे जबराले पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गर्ने क्रममा क्रुर दमन गरेर सरकारले नागरिकको नैसर्गिक अधिकार...

यसरि बन्छ चाकु (फोटोफिचर)

काठमाडौं । माघे सक्रान्तीको अवसरमा खाने परिकार मध्ये चाकु पनि महत्वपूर्ण हो । बजारमा किन्न पाइने चाकु सख्खरबाट बनाइएको हुन्छ । सख्खरलाई आगोमा तताएर त्यसमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)