Saturday, January 16, 2021
Home प्रदेश प्रदेश २ सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका– १० पदमपुरमा आज साँझ बसले मोटरसइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना५ख ५५१८ नंको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका– ११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

(Visited 64 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

अभिनेत्री कंगनालाई कथा चोरीको आरोप

मुम्बई । सधैंजसो विवादमा परिरहने बलिउड अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो नयाँ फिल्मको कथाका कारण विवादमा छिन् । उनलाई आफ्नो नयाँ फिल्मको कथा चोरी...

पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

साताका लोकप्रिय समाचार

दुई महिने गर्भवती सुदिक्षाले श्रीमानको हत्यापछि किन गरिन आत्महत्या ?

काठमाडौं । टोखाको ग्रान्डी भिल्लामा मृत फेला परेका दम्पतीको करिब १२ घण्टाको फरकमा ज्यान गएको पोष्मार्टमा रिपोर्टले देखाएको छ । गएको शुक्रबार राति उमेश केसी...

बेइजिङमा मात्रै दश लाखलाई कोरोनाको खोप

बेइजिङ । चीनको राजधानी बेइजिङ्मा मात्रै दश लाखभन्दा बढीलाई कोरोनाविरुद्धको खोप दिइएको छ । उनीहरु सवैलाई पहिलो चरणको खोप दिइएको अधिकारीहरुले सोमबार जानकारी दिएका...

मोटरसाइकल ठोक्किँदा कञ्चनपुरमा दुईको मृत्यु

कञ्चनपुर । गए राति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्र्तगत यहाँको कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुर्घटना हुँदा दुई...

विद्युत् आपूर्तिमा बदमासी भेटिए कडा कारबाहीको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका...

प्रधानमन्त्रीको चेतावनी : अदालतलाई धम्काउने कार्य अस्वीकार्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित सर्वोच्च अदालतलाई धम्की दिने र प्रभावित गर्न खोज्नु लोकतन्त्र विरोधी कार्य भएकाले त्यस्तो कार्य अस्वीकार्य हुने बताएका छन्...

ट्रेन्डिङ

महिला दिवसको औचित्य

  विनायकप्रसाद धिताल   पुँजीवादी व्यवस्थाले विश्व बजारलाई गाँज्न थाले पछि श्रमिकको शोषणयुगको सुत्रपात भएको मानिन्छ । शोषणको शृंखलामा पुँजीपतिवर्गले विशेषतः महिलाको हक, हित, स्वास्थका विषय, सामाजिक...

पारिको मृत्युले वारि चिन्ता

सप्तरी । कोरोना भाइरसबाट भारतको विहार राज्यमा आइतबार एक व्यक्तिको मृत्यु भएको खबर फैलिएपछि सप्तरीको सीमावर्ती क्षेत्रका जनमानसमा थप चिन्ता बढेको छ...

धनकुटामा बाढीपहिरोले ५ परिवार विस्थापित, ठाउँ–ठाउँमा सडक अवरुद्ध

धनकुटा । अबिरल बर्षाका कारण आएको बाढी पहिरोले धनकुटाका बिभिन्न ठाउँमा क्षति पुर्याएको छ । बाढी पहिरोले कतिपय सडक अवरुद्ध भएका छन् भने केही...

टी–२० वल्र्ड कपको निर्णय अगस्टमा

नयाँ दिल्ली । यतिबेला विश्व नै कोरोना भाइरस (कोभिड– १९) को महामारीको प्रभावमा परेको छ । जसका कारण विश्वका ठूलो खेल प्रतियोगिता...

युवाको मानसिक स्वास्थ्यबारे छलफल निरन्तर

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर द स्कुल अफ साइकोलोजी नेपाल, रोटरी क्लब अफ न्यूरोड सिटी र साइकडेक्स फाउन्डेसनले साताव्यापी युवाको मानसिक स्वास्थ्यका...

उदयपुरमा एकै परिवारका ५ जना कोरोना संक्रमित

उदयपुर । उदयपुरमा एकै परिवारको पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संक्रमण भारतीय धर्म प्रचारक जमातीहरुले नफैलाएको तथ्य सार्वजनिक...

घाँस काट्न रुख चढेका १३ वर्षीय किशोरको लडेर मृत्यु

लमजुङ । लमजुङमा रुखको घाँस काट्ने क्रममा रुखबाट खसेर एक किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ । बेसीसहर नगरपालिका– १० सालडाँडा गाउँका १३ बर्षीय...

टिभी फिल्मीले दैनिक चार चलचित्र देखाउँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसिरहेका आमनेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले अब दैनिक चारवटा नेपाली चलचित्र देखाउने...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

बिना मगरको दुख : पहिला किन गरिनस्, अहिले किन गरिस् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटन गरेपछि निवर्तमान खानेपानीमन्त्री भएकी बिना मगर अहिले परिवारका सदस्यसंग रमाउन थालेकी छिन् । दाहाल नेपाल समुहले...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

भर्खरै

पहिलो पारीमा अस्ट्रेलियाको ३६९ रन

भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो पारीमा ३६९ रन बनाएको छ । २७४ रनबाट दोस्रो दिनको खेल सुरु गरेको अस्ट्रेलियाले ९५ रन बनाउँदा बाँकी रहेको...

विश्व ब्याडमिन्टनको बरियतामा प्रिन्सको छलाङ

काठमाडौं । विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा नेपालका खेलाडी प्रिन्स दाहालले छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले शुक्रबार जारी गरेको जुनियरतर्फको बरियताअनुसार दाहाल तेस्रो...

प्रतिनिधिसभा विघटनविरुद्ध स्थानीय तहमा कांग्रेसको प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज शनिबार स्थानीय तहमा प्रदर्शन गर्दैछ । कांग्रेसले ७ सय ५३ वटै स्थानीय तहमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको...

भारतमा आजबाट कोरोनाविरुद्ध खोप अभियान

नयाँदिल्ली । भारतमा आजबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र अग्रपंक्तिमा कार्यरत सुरक्षा कर्मचारीलाई खोप दिइने...

धेरै पढिएका

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको बहस नसिकएपछि अर्को पेसी शुक्रबारका लागि तोकेको...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज...

ठेलमठेल गर्दै मनाइयो पृथ्वीजयन्ती (फोटोफिचर)

काठमाडौं । २९९ औं पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सिंहदरबार पश्चिम गेट अगाडी रहेको पृथ्वीनाराण साहको शालिकमा विभिन्न...

महिला किसानले बुझाए कृषिमन्त्रीलाई ४१ बुँदे ज्ञापनपत्र

काठमाडौँ । महिला किसानले कृषि तथा पशुपन्छि विकास मन्त्री पद्मा कुमारी अर्याललाई ४१ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रांगारिक कृषि उत्पादन अभियान नेपाल र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)